एकाएक प्रधानमन्त्री ओली जंगी अड्डामा झुल्किएपछि यस्तो

काठमाडाैं, २१ जेठ । प्रधानमन्त्री केपी ओली आइतबार साँझ अचानक जंगी अड्डा पुगे । प्रधानमन्त्री अाेली अाफ्नै पार्टीका बरिष्ठ नेता तथा रक्षा मन्त्रालय सम्हालिरहेका उपप्रधान तथा रक्षामन्त्री र्इश्वर पाेखरेललार्इ समेत जानकारी नदिएर जंगी अड्डा पुगेपछि ठूलै हल्लीखल्ली भयाे । तर, बाठा रक्षामन्त्री पाेखरेलले भने प्रधानमन्त्रीले सुर्इकाे नदिए पनि उनले त्याे कुरा पहिले नै थाहा पाए । […]

३३ किलो सुन प्रकरणमा अनुसन्धान नै त्रुटिपूर्ण रहेको दावी

काठमाडाैं, २१ जेठ । नेपाल प्रहरीका पूर्वउच्च अधिकारीहरूले सनम शाक्यको हत्या र ३३ केजी सुन तस्करी प्रकरणमा मन्त्रिपरिषद्ले गठन गरेको विशेष समितिको अनुसन्धान त्रुटिपूर्ण रहेको औंल्याएका छन् । पूर्वएआईजी राजेन्द्रसिंह भण्डारी, पूर्वडीआईजीहरू हेमन्त मल्ल र रमेश खरेलले सञ्चारकर्मीहरूसँग अनुसन्धानमा त्रुटि रहेको र यस्तो अभ्यासले उच्च जोखिम मोलेर ‘अन्डरकभर अप्रेसन’ गर्ने प्रहरीलाई हतोत्साही गर्ने बताएका छन् […]

राजकिशोर यादवले अर्थमन्त्रीलाई सोधे- कुन सिद्धान्त अनुसार विनियोजन भयो ?

काठमाडौं । राष्ट्रिय जनता पार्टीका सांसद राजकिशोर यादवको विचारमा जनताको मत पाएर जितेर आएका जनप्रतिनिधि संसदमा रुनुपर्ने स्थिति सिर्जना हुनु दुखद भएको बताएका छन् ।  उनले बजेट कुन सिद्धान्त अनुसार विनियोजन गरिएको भनी अर्थमन्त्रीसँग प्रश्न पनि गरे । उनले समग्र बजेट विनियोजन हेर्दा संघीयतालाई समाप्त पार्ने गरी षडयन्त्रपूर्वक बजेट ल्याईएको त होइन भन्ने शंका उब्जाएको […]

के तपार्इ वराेजगार हुनुहुन्छ ? नेपाल प्रहरीले माग्यो आठ हजार थप दरबन्दी

काठमाडौं, २० जेठ । नेपाल प्रहरीले सरकारसँग आठ हजार प्रहरी कर्मचारी थप दरबन्दी माग गरेको छ । मुलुकको प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा प्रहरी युनिट आवश्यक रहेको निष्कर्षसहित प्रहरी प्रधान कार्यालयले थप दरबन्दी माग गरेको हो । प्रहरीले थप दरबन्दीसम्बन्धी प्रतिवेदन गृह मन्त्रालयमा पेस गरिसकेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा प्रहरी युनिट […]

ठूला प्रशारण लार्इन र जलविद्युत आयोजना बनाइदिने चीनको प्रस्ताव, प्रम ओलीलार्इ चिनले माग्यो प्रस्ताव

काठमाडौ । चीनले ठूला जलविद्युत् आयोजना र प्रसारण लाइन बनाइदिने भन्दै सरकारसँग प्रस्ताव माग गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा सम्झौताका लागि भन्दै चीनले सरकारसँग ठूला र आकर्षक जलविद्युत् र प्रसारण लाइन आयोजनाको सूची मागेको हो । प्रधानमन्त्री ओलीले सम्भवत: असार पहिलो साता चीन भ्रमण गर्दै छन् । ऊर्जा मन्त्रालयले परराष्ट्र मन्त्रालयसँग छलफलपछि चीनले […]

१७ वर्ष अघि आजकै दिन नारायणहिटीमा बिरेन्द्रको बंश नास गरिएको थियो

काठमाडौं, १९ जेठ । तत्कालिन राजा विरेन्द्रका वंश नै समाप्त हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डको १७ वर्ष पुगेको छ । २०५८ साल जेठ १९ गते दरवारभित्र भएको गोलीकाण्डमा राजपरिवारका सबै सदस्यको एकै ठाउँमा हत्या भएको थियो । आजभन्दा ठीक १७ वर्षअघिको उक्त हत्याकाण्डपछि नेपाली राजनीतिले कोल्टो फेरेपनि सत्यातथ्य छानविन भने अझै भएको छै्रन । दरबारभित्रै […]

चुनढुंगा खानीमा नेकपाले गर्रयो यस्तो कारवाही

चितवन, १९ जेठ । नेपाल कम्युनिस्ट पार्टीले समानान्तर सत्ताको रुपमा गठन गरेको जनपरिषद्ले जिल्लास्थित चुनढुंगा खानीमा आगजनी गरेको छ । चितवनको कालिका नगरपालिका–११, शक्तिखोरमा रहेको रहेको खानीले संचालन गरेको स्टार लाइभ इन्डस्ट्रीज प्रा.लि.ले स्थानीयसँग गरेको सहमति कार्यान्वयन नगरेकोले चेतावनी स्वरुप जनकारवाही गरेको जिल्ला जनपरिषद्ले जनाएको छ । शुक्रबार राति खानीमा आगजनी गर्दा स्काभेटरसहित महत्वपूर्ण उपकरण जलेर […]

नेकपा अन्डरलार्इनका दुर्इ कार्यालय अझै जोडिएनन, यस्तो छ अस्तव्यस्तता

काठमाडाैं, १८ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय कार्यालय टुंगो लगाएको छ । तत्कालीन एमालेको धुम्बाराही र माओवादी केन्द्रको पेरिसडाँडास्थित कार्यालयलाई समानान्तर रूपमा प्रयोग गर्ने गरी टुंगो लगाइएको हो । नेकपा सचिवालय बैठकले पेरिडाँडामा अध्यक्षद्वय केपी ओली र प्रचण्ड, महासचिव विष्णु पौडेल, जनवर्गीय संगठन र पार्टीका विभिन्न आयोगको कार्यालय रहने टुंगो लगाएको केन्द्रीय सदस्य कृष्णगोपाल […]

काठमाडौं घोषणपत्र जारी गर्दै कम्युनिष्ट विश्व सम्मेलनको सम्पन्न

काठमाडाै‌, १७ जेठ । कार्ल मार्क्सको द्विशतबार्षिकीका अवसरमा बुधबारदेखि काठमाडौंमा सुरु भएको अन्तर्राष्ट्रिय सम्मेलन आज सम्पन्न भएकाे छ । होटल याक एण्ड यतीमा जारी सेमिनारमा बुधबार बोल्न बाँकी देशका प्रतिनिधिले बिहीबार आफ्ना धारणा राख्ने कार्यक्रम रहेको थियाे । उनीहरुले अाफ्ना धारणा राखेपछि काठमाडाैं घाेषणापत्र जारी गरेर सम्मेलन सम्पन्न भएकाे हाे । कार्ल मार्क्सको द्विशतवार्षिकीका अवसरमा […]

युक्रेनमा एक रुसी पत्रकारको गोली हानी हत्या

एजेन्सी । युक्रेनको राजधानी किएभमा एकजना रुसी पत्रकारको गोली हानी हत्या भएको छ । रुसी पत्रकार अर्काडी बबचेन्कोको उनको घर नजिकै गोली हानी हत्या भएको युक्रेनको प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । ४१ वर्षका बबचेन्कोलाई किएभमा रहेको उनको घर नजिकै गोली प्रहार भएको हो । उनकी श्रमतीले बबचेन्कोलाई फ्ल्याटको प्रवेशद्धार नजिकै रक्ताम्य अवस्थामा भेटाएकी […]