ट्रम्प र किमका लागि सिङ्गापुरमा यस्तो खाना खुवाइयो

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच ऐतिहासिक वार्ता भएको छ। सिंगापुरमा मंगलबार बिहान दुई नेताबीच एक्लाएक्लै र प्रतिनिधि मण्डलस्तरीय वार्ता भएको हो। वार्तापछि दुबै नेताले सँगै दिउँसोको खाना (लञ्च) खाँदैछन्। अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले लञ्चको मेनू सार्वजनिक गरेको छ। मेनूमा पूर्वीय र पश्चिमी खानाको समिश्रण छ। ट्रम्प-किमको […]

नेकपाको कार्यालयमा मध्यराति प्रहरीको आक्रमण, इन्चार्ज बिसी गम्भीर घाइते

चितवन  । नेपाल कम्युनिस्ट पार्टीको जिल्ला कार्यालयमा प्रहरीले अाक्रमण गरी एक कार्यकर्तासहित सम्पूर्ण सामानहरु कब्जामा लिएको छ । चितवनको भरतपुर महानगरपालिका–१० स्थित भोजाडमा प्रहरीले जिल्ला इन्चार्ज लालबहादुर बिसीसहितको कार्यालय टीममाथि प्रहरीले आक्रमण गरी नगदसहित कार्यालयका सम्पूर्ण सामानहरु कब्जामा लिएको हो । अर्को ठाउँ कार्यालय सार्दै गर्दा प्रहरीले हस्तक्षेप गरेको इन्चार्ज बिसीले बताएका छन् । बिसीले […]

सभापति देउवाले काँग्रेस भंग गरिदिए हुन्छ भनेपछि पौडेल समूहमा खैलाबैला

धनगढी ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भंग गरिदिए हुने भन्दै गरेको टिप्पणीले खैलाबैला मच्चिएको छ । उनले चुनावमा अन्तरघात गर्नेलाई कारवाही गर्नुपर्ने बताउँदै त्यो नगरे पार्टी नै भंग गरे हुने बताएका थिए । कैलाली जिल्लाको अधिवेशनको उद्घाटन गर्दै सभापति देउवाले पार्टीका उम्मेदवारालई भोट नहाल्नेहरुको क्रियाशील सदस्यता खारेज गर्ने र अन्तरघातीहरुलाई कारबाही गर्ने उनले […]

संसद नियमावली पास, फौजदारी अभियोग लागेका सांसद निलम्बन नहुने

काठमाडौँ। प्रतिनिधिसभा नियमावली २०७५ पारित भएको छ । शुक्रबार बसेको संसद बैठकले नियमावली बहुमतले पारित गरेको हो ।  नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोख्रेलले ‘प्रतिनिधिसभा नियमावली, २०७५’ लाई पारित गरियोस् भनी प्रस्तुत गरेको प्रस्तावलाई बैठकले बहुमतले पारित गरेको हो । संसद्को बैठक कार्यसञ्चालनलाई नियमित र व्यवस्थित गर्न उक्त नियमावली बनाइएको छ । नियमावलीमा फौजदारी अभियोग […]

संसद बैठक बस्दै, प्रतिनिधि सभा र राष्ट्रिय सभाको नियमावली पेस गर्नेबारे यस्तो छ तयारी

काठमाडौं, २५ जेठ ।  प्रतिनिधि सभा र राष्ट्रिय सभाको नियमावली आजको संसद बैठकमा पेश हुने भएको छ । दलहरूबीचको लामो छलफल र सम्वादपछि आजको बैठकमा नियमावली पेश गर्ने तयारी भएको हो । संसदको बैठक दिउँसो एक बजे बस्ने कार्यक्रम छ । फौजदारी अभियोग लागेका सांसद स्वतः निलम्बन हुने प्रावधानसहित प्रतिनिधिसभा र राष्ट्रियसभा निमायवलीको कांग्रेस र […]

गैर न्यायिक थुनामा रहेका आस्थाका बन्दीहरूसँग अधिकारकर्मीद्वारा भेटघाट

काठमाडौं। जिल्ला प्रहरी कार्यालय झापा र इलाममा रहेका नेपाल कम्युनिष्ट पार्टीमा आस्था राख्ने राजनीतिक बन्दीहरुलाई मानवाधिकारवादीहरुको टोलीले भेटघाट गरेको छ । प्रहरी हिरासतमा रहेका नेकपका केन्द्रीय सदस्य किरण राईलसहित ४ जना राजनीतिक आस्थाका बन्दीहरुलाई मानव अधिकारकर्मी र पत्रकारहरुको टोलीले बिहीबार भेटघाट गरेको हो । त्यस्तै सुनसरीबाट समातिएका  सुरज राई, सुरेश रार्ई, राेशन ढकाल, माेहन कार्की, लक्ष्मण कार्की, […]

इन्चार्ज र सेक्रेटरीसहित नेकपाका चार नेता रिहा, केन्द्रीय सदस्य राइ छुटेनन्

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज र सेक्रेटरीसहित करिब दर्जन नेताहरु रिहा भएका छन् । अदालतको आदेशमा मंगलबार सिरहा इन्चार्ज अनुकुल राउत, सर्लाही सेक्रेटरी राजन, महोत्तरी सेक्रेटरी पवनकुमार महतो र पार्टीको युवा संगठन योङ रेडफोर्सका केन्द्रीय सचिवालय सदस्य रोहित ढकाल रिहा भएका हुन् ।  उनीहरुलाई रिहा गर्ने अदालतले आदेश गरेपनि प्रहरीले पुनः गिरफ्तार गर्दै आएको […]

जनयुद्धकालिन माओवादी पार्टीले बनायो ७ सदस्यीय हेडक्वाटर (नामसहित)

काठमाडौँ ।  तत्कालिन माओवादी केन्द्रले एमालेसँग गरेको एकताको विरोध गर्दै विमल अधिकारीको नेतृत्वमा बनेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले हेडक्वाटर गठन गरेको छ । एमालेसँगको एकतालाई आत्मसपर्ण भन्दै अधिकारीको नेतृत्वमा जनयुद्धकालिन पार्टीलाई ब्यूँताइएको हो । अधिकारीको संयोजकत्वमा ५१ सदस्यीय केन्द्रीय कमिटी बनाइएको छ । हालै बसेको बैठकले पार्टीको प्रबक्तासहित हेडक्वाटर ७ सदस्यीय हेडक्वाटर बनाइएको छ । […]

फेरि किन नेपाल आउदैछन् नरेन्द्र मोदी ? यस्तो रहेछ कारण

काठमाडौँ । नरेन्द्र मोदी फेरि नेपाल आउने भएका छन् । विमस्टेकको शिखर सम्मेलनमा भाग लिन मोदी नेपाल आउने भएका हुन् । मन्त्रिपरिषदको आइतबारको निर्णयपछि आगामी भदौमा मोदीलाई नेपाल आउने बाटो खुलेको हो । आगामी भदौमा बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक) को चौंथो शिखर सम्मेलन काठमाडौंमा हुने भएको छ । […]

महिलाको संख्या नपुगेपछि नेकपा अन्डरलार्इनको दर्ता हुन सकेन

काठमाडौं, २१ जेठ । नवगठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले निर्वाचन आयोगमा दल दर्ताका लागि योग्य हुन अहिले केन्द्रीय समितिमा सहभागी गराएको महिलाको संख्यालाई कम्तिमा दोब्बर पार्नुपर्ने निर्वाचन आयोगका अधिकारीले बताएका छन्। निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौड्यालले दल दर्ता ऐन बमोजिम समावेशिताको सिद्धान्त नेकपाले पालना नगरेकोले दल दर्ताका लागि कठिनाई भएको बताए । उनले आयोगको […]