नेपाली सेनामा ठूलो सङ्ख्यामा सहायक रथीहरुको एकैसाथ सरुवा, कसको कहाँ भयो सरुवा हेर्नुहोस

काठमाडौं, १५ माघ । नेपाली सेनामा एकैसाथ ठूलाे सङ्ख्यामा सहायकरथीहरुको सरुवा गरिएको छ । सेनाले महासेनानीबाट सहायकरथीमा बढूवा भएकाहरुको पदस्थापना गर्नुको साथै ११ जना सहायकरथीहरुको सरुवा गरेको हाे । सैनिक स्रोतले दिएको जानकारीअनुसार हाल चीनमा नेशनल डिफेन्स कोर्स गरिरहेका सहायकरथी विनय विक्रम राणा पृतना चीफ अफ स्टाफ मध्यपूर्वी हेडक्वाटर, मिनध्वज खडका २६ बाहिनीको बाहिनीपति,सुरज बाबा […]

लेखनाथ न्यौपाने र झक्कु सुवेदीले दिए राजिनामा सहित प्रचण्ड चेतावनी

काठमाडौं, १५ माघ । नेकपा माओवादी केन्द्रका दुई चर्चित नेताले राजिनामा दिएका छन् । प्रदेश नम्बर ३ का संयोजक समेत रहेका नेता सुवेदीले राजिनामा पत्र केन्द्रीय कार्यालयमा पेश गरेका छन् । त्यसैगरी काठमाडौं जिल्ला इन्चार्ज लेखनाथ न्यौपानेले पनि राजिनामा दिएका छन् । सुवेदी र न्यौपानले एक महिना पहिले नै राजिनामा दिइसकेको बताइएको छ । सुवेदी […]

नगरपालिकाको बैठकमा उपमेयरले यस्तो लाजमर्दो चर्तिकला देखाएपछि सबै…

धनुषा, १५ माघ । आफूलाई गाडी नदिएको भन्दै धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मीनाकुमारी यादवले नगर कार्यपालिका बैठकको माइन्युट च्यातेकी छन् । बैठकको प्रस्तावमा आफूलाई गाडी सुविधा दिने विषय उल्लेख नगरेको भन्दै उनले माइन्युट च्यातेकी हुन् । उपमेयरले नै माइन्युट च्यातेपछि नगरकार्यपालिका बैठक स्थगित भएको छ । नगरपालिकामा रहेको एउटा गाडी मेयर रामबाबु यादवले चढ्दै […]

नेकपाले सुरु गर्यो तीन महिने जनजागरण तथा भण्डाफोर अभियान

काठमाडौँ, १५ माघ । नेपाल कम्युनिस्ट पार्टीको तीन महिने ‘जनजागरण तथा भण्डाफोर’ अभियान सुरु भएको छ । देशभर विभिन्न कार्यक्रमका साथ नेकपाले साेमवारबाट याे अभियान सुरु गरेकाे हाे ।  साेही क्रममा नेकपाकाे उपत्यका ब्यूरोले काठमाडाैंमा पनि एक कार्यक्रमकाे अायाेजना गरेकाे थियाे । राजधानीकाे रत्नपार्कबाट अभियान उद्घाटन गरिएकाे हाे । अभियान उद्घाटन कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य […]

वाम गठबन्धनकै सरकारमा जाने उपेन्द्र यादवको तयारी

काठमाडौं, १५ माघ । संघीय समाजवादी फोरमले वाम गठबन्धनसँग सहकार्य गरी सरकारमा जाने संकेत गरेको छ । फोरमका अध्यक्ष अध्यक्ष उपेन्द्र यादवले वाम गठबन्धन र त्यसका नेता केपी ओलीको हातमा सबै कुरा छोडेको बताएका छन् । यादवले राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै केपी ओलीको कोर्टमा बल रहेको बताए । ओलीले कस्तो गोल हान्नुहुन्छ भन्ने आफूहरुले […]

प्रदेश २ मा फोरम नेतृत्वमा सरकार बन्ने

काठमाडौं, १५ माघ । प्रदेश नम्बर २ मा संघीय समाजवादी फोरम, नेपालको नेतृत्वमा सरकार बन्ने सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै नेता यादवले सो दावी गरेका हुन् । प्रदेश नम्बर २ मा सबैभन्दा ठूलाे पार्टी राष्ट्रिय जनता पार्टी (राजपा), नेपाल हाे । तर, राजपाले सरकार बनाउन नसकेका […]

एमाले र माओवादी केन्द्रको संयुक्त बैठक सिहंदरबारभित्र

काठमाडौँ, १५ माघ । नेपाल कम्युनिस्ट पार्टी एमाले र माअाेवादी केन्द्रकाे संयुक्त बैठक बसेकाे छ । पार्टी एकता र निर्वाचनका सन्दर्भमा गठित दुर्इ पार्टीकाे संयुक्त कार्यदलकाे बैठक सिं‌हदरवारमा बसेकाे हाे । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा सुवासचन्द नेम्वाङ, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल लगायत सहभागी छन् । अाजकाे बैठकमा दुई पार्टीका अध्यक्ष केपी […]

विशेष अदालतबाट फेरि सफाइ पाएपछि दीपक मनाङेविरुद्ध अर्काे मुद्दाकाे तयारी

काठमाडौं, १५ माघ । सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतबाट सफाइ पाएका राजीव गुरुङ (दीपक मनाङे) को फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले पुनरावेदन गर्ने भएको छ । महान्यायाधिवक्ताको कार्यालयले बैठक बसी मनाङेलाई विशेष अदालतले कानुनविपरीत सफाइ दिइको ठहर गर्दै त्यसविरुद्ध सर्वोच्चमा पुनरावेदन गर्ने निर्णय गरेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले १४ करोड ७३ लाख ३१ हजार बिगोसहितको माग […]

महान सर्बहारा साँस्कृतिक क्रान्तिको आलोकमा साँस्कृतिक आन्दोलनलाई बुझ्ने प्रश्न

प्रारम्भिकीः नेपाली क्रान्तिकारी आन्दोलनभित्र साँस्कृतिक रुपान्तरणको प्रश्न बिगत लामो समयदेखि उठ्दै आएको छ । तर, यसलाई सही ढंगले उत्तरित गर्ने काम अपेक्षाकृत रुपमा हुन सकेको छैन । क्रान्तिकारी आन्दोलनको यो बिन्दुसम्म आइपुग्दा साँस्कृतिक रुपान्तरणको समस्या अरु जटिल बन्दै गएको छ । यो स्थितिले बिषयको गम्भीरतालाई आज कयौं गुणा बढाइदिएको छ । र, अब सबै सच्चा […]

अँध्यारोमा ब्रह्मलुटः भित्र डेढ सय निर्णय, बाहिर सात वटा सार्वजनिक

शेरबहादुर देउवा नेतृत्वको सरकार (मन्त्रिपरिषद बैठक) बाट केही लोकप्रिय देखिने खालका निर्णय सार्वजनिक गरिए पनि बाँकी सबै लुकाइएका छन् । आजको नेपाल साप्ताहिकमा खबर छ । मन्त्रिपरिषदबाट गरिएका निर्णयहरु सरुवा, बढुवा, राजनीतिक नियुक्ति, विदेश भ्रमण, सुरक्षा निकायहरुमा दरबन्दी सिर्जना, नीतिगत परिवर्तन, संसदद्धारा पारित बजेटमै नभएका शिर्षकमा कार्यक्रम स्वीकृति र खर्च, आर्थिक सहायता वितरण, विदेश भ्रमण […]