काठमाडौं। जिल्ला प्रहरी कार्यालय झापा र इलाममा रहेका नेपाल कम्युनिष्ट पार्टीमा आस्था राख्ने राजनीतिक बन्दीहरुलाई मानवाधिकारवादीहरुको टोलीले भेटघाट गरेको छ । प्रहरी हिरासतमा रहेका नेकपका केन्द्रीय सदस्य किरण राईलसहित ४ जना राजनीतिक आस्थाका बन्दीहरुलाई मानव अधिकारकर्मी र पत्रकारहरुको टोलीले बिहीबार भेटघाट गरेको हो । त्यस्तै सुनसरीबाट समातिएका सुरज राई, सुरेश रार्ई, राेशन ढकाल, माेहन कार्की, लक्ष्मण कार्की, […]
राजनीति
इन्चार्ज र सेक्रेटरीसहित नेकपाका चार नेता रिहा, केन्द्रीय सदस्य राइ छुटेनन्
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज र सेक्रेटरीसहित करिब दर्जन नेताहरु रिहा भएका छन् । अदालतको आदेशमा मंगलबार सिरहा इन्चार्ज अनुकुल राउत, सर्लाही सेक्रेटरी राजन, महोत्तरी सेक्रेटरी पवनकुमार महतो र पार्टीको युवा संगठन योङ रेडफोर्सका केन्द्रीय सचिवालय सदस्य रोहित ढकाल रिहा भएका हुन् । उनीहरुलाई रिहा गर्ने अदालतले आदेश गरेपनि प्रहरीले पुनः गिरफ्तार गर्दै आएको […]
जनयुद्धकालिन माओवादी पार्टीले बनायो ७ सदस्यीय हेडक्वाटर (नामसहित)
काठमाडौँ । तत्कालिन माओवादी केन्द्रले एमालेसँग गरेको एकताको विरोध गर्दै विमल अधिकारीको नेतृत्वमा बनेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले हेडक्वाटर गठन गरेको छ । एमालेसँगको एकतालाई आत्मसपर्ण भन्दै अधिकारीको नेतृत्वमा जनयुद्धकालिन पार्टीलाई ब्यूँताइएको हो । अधिकारीको संयोजकत्वमा ५१ सदस्यीय केन्द्रीय कमिटी बनाइएको छ । हालै बसेको बैठकले पार्टीको प्रबक्तासहित हेडक्वाटर ७ सदस्यीय हेडक्वाटर बनाइएको छ । […]
फेरि किन नेपाल आउदैछन् नरेन्द्र मोदी ? यस्तो रहेछ कारण
काठमाडौँ । नरेन्द्र मोदी फेरि नेपाल आउने भएका छन् । विमस्टेकको शिखर सम्मेलनमा भाग लिन मोदी नेपाल आउने भएका हुन् । मन्त्रिपरिषदको आइतबारको निर्णयपछि आगामी भदौमा मोदीलाई नेपाल आउने बाटो खुलेको हो । आगामी भदौमा बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक) को चौंथो शिखर सम्मेलन काठमाडौंमा हुने भएको छ । […]
महिलाको संख्या नपुगेपछि नेकपा अन्डरलार्इनको दर्ता हुन सकेन
काठमाडौं, २१ जेठ । नवगठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले निर्वाचन आयोगमा दल दर्ताका लागि योग्य हुन अहिले केन्द्रीय समितिमा सहभागी गराएको महिलाको संख्यालाई कम्तिमा दोब्बर पार्नुपर्ने निर्वाचन आयोगका अधिकारीले बताएका छन्। निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौड्यालले दल दर्ता ऐन बमोजिम समावेशिताको सिद्धान्त नेकपाले पालना नगरेकोले दल दर्ताका लागि कठिनाई भएको बताए । उनले आयोगको […]
एकाएक प्रधानमन्त्री ओली जंगी अड्डामा झुल्किएपछि यस्तो
काठमाडाैं, २१ जेठ । प्रधानमन्त्री केपी ओली आइतबार साँझ अचानक जंगी अड्डा पुगे । प्रधानमन्त्री अाेली अाफ्नै पार्टीका बरिष्ठ नेता तथा रक्षा मन्त्रालय सम्हालिरहेका उपप्रधान तथा रक्षामन्त्री र्इश्वर पाेखरेललार्इ समेत जानकारी नदिएर जंगी अड्डा पुगेपछि ठूलै हल्लीखल्ली भयाे । तर, बाठा रक्षामन्त्री पाेखरेलले भने प्रधानमन्त्रीले सुर्इकाे नदिए पनि उनले त्याे कुरा पहिले नै थाहा पाए । […]
३३ किलो सुन प्रकरणमा अनुसन्धान नै त्रुटिपूर्ण रहेको दावी
काठमाडाैं, २१ जेठ । नेपाल प्रहरीका पूर्वउच्च अधिकारीहरूले सनम शाक्यको हत्या र ३३ केजी सुन तस्करी प्रकरणमा मन्त्रिपरिषद्ले गठन गरेको विशेष समितिको अनुसन्धान त्रुटिपूर्ण रहेको औंल्याएका छन् । पूर्वएआईजी राजेन्द्रसिंह भण्डारी, पूर्वडीआईजीहरू हेमन्त मल्ल र रमेश खरेलले सञ्चारकर्मीहरूसँग अनुसन्धानमा त्रुटि रहेको र यस्तो अभ्यासले उच्च जोखिम मोलेर ‘अन्डरकभर अप्रेसन’ गर्ने प्रहरीलाई हतोत्साही गर्ने बताएका छन् […]
राजकिशोर यादवले अर्थमन्त्रीलाई सोधे- कुन सिद्धान्त अनुसार विनियोजन भयो ?
काठमाडौं । राष्ट्रिय जनता पार्टीका सांसद राजकिशोर यादवको विचारमा जनताको मत पाएर जितेर आएका जनप्रतिनिधि संसदमा रुनुपर्ने स्थिति सिर्जना हुनु दुखद भएको बताएका छन् । उनले बजेट कुन सिद्धान्त अनुसार विनियोजन गरिएको भनी अर्थमन्त्रीसँग प्रश्न पनि गरे । उनले समग्र बजेट विनियोजन हेर्दा संघीयतालाई समाप्त पार्ने गरी षडयन्त्रपूर्वक बजेट ल्याईएको त होइन भन्ने शंका उब्जाएको […]
के तपार्इ वराेजगार हुनुहुन्छ ? नेपाल प्रहरीले माग्यो आठ हजार थप दरबन्दी
काठमाडौं, २० जेठ । नेपाल प्रहरीले सरकारसँग आठ हजार प्रहरी कर्मचारी थप दरबन्दी माग गरेको छ । मुलुकको प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा प्रहरी युनिट आवश्यक रहेको निष्कर्षसहित प्रहरी प्रधान कार्यालयले थप दरबन्दी माग गरेको हो । प्रहरीले थप दरबन्दीसम्बन्धी प्रतिवेदन गृह मन्त्रालयमा पेस गरिसकेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा प्रहरी युनिट […]
ठूला प्रशारण लार्इन र जलविद्युत आयोजना बनाइदिने चीनको प्रस्ताव, प्रम ओलीलार्इ चिनले माग्यो प्रस्ताव
काठमाडौ । चीनले ठूला जलविद्युत् आयोजना र प्रसारण लाइन बनाइदिने भन्दै सरकारसँग प्रस्ताव माग गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा सम्झौताका लागि भन्दै चीनले सरकारसँग ठूला र आकर्षक जलविद्युत् र प्रसारण लाइन आयोजनाको सूची मागेको हो । प्रधानमन्त्री ओलीले सम्भवत: असार पहिलो साता चीन भ्रमण गर्दै छन् । ऊर्जा मन्त्रालयले परराष्ट्र मन्त्रालयसँग छलफलपछि चीनले […]










