पोखरा, ३२ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको विविधतायुक्त जातीय संस्कृति राष्ट्रको अमूल्य सम्पत्ति भएको बताएका छन । नेवा खल कास्कीद्वारा महेन्द्रपुलमा शुक्रबार आयोजित तायाः मचा नृत्य प्रतियोगिताको उद्घाटन गर्दै उनले सदियौँदेखि बस्दै आएका जातजाति सम्वद्ध मौलिक संस्कृति मुलुकका अमूल्य सम्पत्ति भएको बताए । संस्कृतिको जगेर्नाले इतिहास, संस्कार एवम संस्कृतिलाई जीवन्त राख्न सकिने […]
राजनीति
बम विष्फोट घटनाको विभिन्न पार्टीद्वारा भत्र्सना
बुटवल, ३१ साउन । प्रदेश नं ५ प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक भूमीश्वर ढकालको निजी निवासमा गए राति भएको बम विष्फोट घटनाको विभिन्न पार्टीद्वारा विरोध एवं भत्र्सना गरेका छन् । सचेतक ढकालको रुपन्देही जिल्ला सैनामैना नगरपालिका वडा नं ८ रामापुरस्थित निजी निवासमा गए राति करीब २ः३० बजेको समयमा अज्ञात समूहले पेट्रोल बम प्रहार […]
नेताले यसरी डुबाइदैछन् देशः तीन वर्षमा किनियो २१ अर्बको गाडी
कानूनको धज्जी उडाउँदै उच्च सरकारी पदाधिकारी र कर्मचारी सवारी साधन चढ्न थालेपछि गरीब देशको ठूलो सरकारी धन गाडी किन्नमा सकिंदैछ । पछिल्लो वर्ष त विनियोजित भन्दा चारगुणा बढी रकम रकमान्तर गरेर समेत गाडी किनेको भेटियो । रु.२१ अर्ब १८ करोड ६५ लाख । बितेको तीन वर्षमा सवारी साधन शीर्षकमा संघ र प्रदेश सरकारले खर्च गरेको […]
प्रधानमन्त्रीको स्वास्थ्य सामान्य : भेटघाट र बैठक शुरु
काठमाडौँ, ३१ साउन । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यमा सुधार आएपछि बिहानदेखि नियमित भेटघाट र महत्वपूर्ण काममा सक्रिय हुन थालेका छन् । प्रधानमन्त्री ओलीले आज बिहान प्रम निवास बालुवाटारमा झापा क्षेत्र नं ५ का अगुवा कार्यकर्तासँग भेटघाट गरेका थिए । अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयका बैठकमा सहभागी छन् । गत साता सिङ्गापुरमा नियमित […]
रवि लामिछानेमाथि थुनछेक बहस सकियो, अनुसन्धान गर्न अदालतद्वारा पाँच दिन म्याद थप
चितवन, ३१ साउन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका पत्रकार रवि लामिछानेकाे थुनछेक बहस सकिएकाे छ । चितवन जिल्ला अदालतमा सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्ताेता तथा पत्रकार लामिछानेसँगै उनीसँगै कार्यरत युवराज कँडेल र अर्की नर्स अस्मिता कार्कीलाइ अाज चितवन जिल्ला अदालतमा उपस्थित गराइएकाे थियाे । चितवन जिल्ला अदालतले उनीहरु तिनै जनालाइ पाँच दिनको […]
रविको रिहाईको माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि समर्थकको आक्रोशित नारावाजी (भिडियो)
चितवन, ३१ साउन । चर्चित पत्रकार रवि लामिछानेको रिहाइको माग गर्दै चितवनमा उनका समर्थकले नारावाजी गरेका छन् । जिल्ला प्रहरी कार्यालय अगाडि नै आक्रोशित समर्थकहरुले नारावाजी गर्दै उनको रिहाईको माग गरेका हुन् । जिल्ला प्रहरी कार्यालय अगाडि प्रर्दशन गर्न ठूलो संख्यामा उनका समर्थकहरु जम्मा भएर प्रदर्शन गरेका छन् । उनीहरुले ‘रवि कसको, जनताको’, ‘रवि भाइ […]
रवि लामिछानेलाई चितवन जिल्ला अदालतमा उपस्थित गराइदै
चितवन, ३१ साउन । पत्रकार शालिकराम पुडासैनीकाे आत्महत्या प्रकरणमा मुछिएका तीन जनालाई म्याद थपका लागि चितवन जिल्ला अदालत लैजाने तयारी गरिएकाे छ । पत्रकार पुडासैनीले रेकर्ड गरेको भिडियोको आधारमा चितवन प्रहरीले सञ्चारकर्मी रवि लामिछाने, न्यूज २४ का टिभी जर्नालिष्ट युवराज कँडेल र ओखलढुंगाकी रुकू भन्ने अस्मिता कार्कीलाई हिजो साँझ काठमाडौँबाट पक्राउ गरेको थियो । पक्राउ […]
सरुवा र रमना मिलाएर घुस लिने प्रअ र विव्यस अध्यक्ष यसरी परे अख्तियारको फन्दामा
नवलपरासी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुसको रकम सहित विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई पकाउ गरेको छ । उनीहरुलाई ६५ हजार घुस रकमसहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका–३ स्थित सिद्धार्थ माविका अध्यक्ष केदार गिरी र सोही विद्यालयका प्रधानाध्यापक लेखनाथ उपाध्याय रहेका छन् । अख्तियार आयोग कार्यालयका सूचना अधिकारी सुरेश भुसालका […]
मध्यरात बम विष्फोट भएको घरमा मुख्यमन्त्री पोखरेल, दोषीलाई नछाड्ने उदघोष
बुटवल, ३१ साउन । प्रदेश नं ५ प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक भूमिश्वर ढकालको निजी निवासमा गए राति भएको बम विष्फोटको आज बिहान मुख्यमन्त्री शङ्कर पोखरेलसहितको टोलीले स्थलगत निरीक्षण गरेको छ । सचेतक ढकालको रुपन्देही जिल्ला सैनामैना नगरपालिका वडा नं ८ रामापुरस्थित निजी निवासमा गए राति करीब २ः३० बजेको समयमा अज्ञात समूहले पेट्रोल […]
सत्तारुढ दल नेकपाका सचेतकको घरमा वम आक्रमण
बुटवल, ३१ साउन । प्रदेश नं ५ प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा गए राति अज्ञात समूहले आक्रमण गरेको छ । प्रमुख सचेतक ढकालको घरमा अज्ञात समूहले तीनवटा सिसामा मट्टितेल भरेर प्रहार गरेको र त्यसबाट उनी चढ्ने लु१प ४५६ नंको सरकारी गाडीको पछाडिको भाग जलेर क्षतिग्रस्त भएको इलाका प्रहरी कार्यालय सालझण्डीका […]










