नेपाल राष्ट बैंकमा खुल्यो ठूलो संख्यामा जागिर, यस्तो छ अवसर (सूचना सहित)

काठमाडौँ, ८ कात्तिक । सरकारी जागिर खानेहरुका लागि सुनौलो अवसर सृजना भएको छ ।

ठुलो संख्यामा खुल्यो सरकारी जागिर, यस्तो छ अवसर (सूचना सहित)

काठमाडौँ, ८ कात्तिक । सरकारी जागिर खानेहरुका लागि सुनौलो अवसर सृजना भएको छ । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले स्टाफ नर्स र अनमीको लागि जागिरको अवसरको लागि आज सूचना प्रकाशित गरेको छ । सामुदायिक नर्सिङ परिचालनका लागि कर्णाली प्रदेश सरकारले ५९ जना स्टाफ नर्स र १४२ जना अनमीको लागि पदपूर्ति गर्ने तयारी गरेको हो । […]

कार्तिक १३ गते किजा पुजाको लागि पनि विदा दिने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, कात्तिक ७ गते । सरकारले नेवार समुदायको कात्तिक १३ गते किजा पूजा (भाई टीका) पर्ने भएकाले सार्वजनिक विदा दिएको छ । कात्तिक ५ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय अनुसार ‘किजा पूजाको लागि विदा दिने’ निर्णय गरिएको गृह मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ । गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा नेपाल भर सबै सरकारी कार्यालय, सार्वजनिक […]

पोखरी होइन, के मुहान सफा गर्न सकिन्छ ? सबैभन्दा शक्तिशाली तरंग सोच

नेपाली समाजलाई चराकोजस्तो दृष्टिले माथिबाट हेर्ने हो भने विकृति र विसँगतिको डस्टबिनजस्तो देखिन्छ । जतासुकै र जुनसुकै क्षेत्रमा हेरे पनि अनैतिक पथभ्रष्ट र विसँगत देखिन्छ । सामाजिक सञ्जाललाई पनि सर्रसर्ती हेर्ने हो भने पनि त्यहाँ सकारात्मक भन्दा नकारात्मक कुरा र अभिव्यक्तिहरु छ्यालब्याल देखिन्छ । यसले के पुष्टि गर्छ भने नेपाली समाज नैतिकता, आदर्श र सकारात्मकताको […]

चौहत्तरौँ राष्ट्रसङ्घ दिवस मनाइँदै

काठमाडौँ, ७ कात्तिक । संयुक्त राष्ट्रसङ्को ७४औँ स्थापना दिवस आज विश्वका सबै सदस्य राष्ट्रमा विविध कार्यक्रमका साथ मनाइँदै छ । यसै अवसरमा राष्ट्रिय सभागृहमा आज बिहान नेपालस्थित राष्ट्रसङ्घीय कार्यालय र त्यसका विशिष्टिकृत १९ वटा संस्थाले चेतनामूलक कार्यक्रम आयोजना गरेका थिए । सो अवसरमा नेपालमा ती संस्थाले सम्पादन गरेका कामका साथै मानवअधिकारको संरक्षण, शिक्षा, स्वास्थ्य, गरीबी […]

आफ्नै स्रोत साधनको प्रयोगले मात्र देश समृद्धः मुख्यमन्त्री गुरुङ

लमजुङ, ७ कात्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपा गण्डकी प्रदेशका इन्चार्ज पृथ्वीसुब्बा गुरुङले मुलुकको आफ्नै स्रोत साधनको प्रयोगले मात्र देश समृद्ध हुने बताए । आज बेँसीशहरमा नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला कमिटी लमजुङले दशैं, तिहार, नेपाल संवत्, छठ, ल्होसारको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो […]

जोखिम राणनीति बनाउनुपर्छ: मन्त्री कार्की

विराटनगर, ७ कात्तिक । प्रदेश नं– १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले जनताले अनुभूति गर्ने विपद् जोखिम नीति तथा रणनीति बनाउनुपर्ने बताए । मन्त्रालयकाद्वारा आज यहाँ आयोजित विपद् उत्थानशील नीति तथा रणनीति मस्यौदा कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उनले मानव निर्मित तथा प्राकृतिक प्रकोप क्षतिका कारण मुलुक अगाडि बढ्न नसकेको धारणा व्यक्त गरे । […]

सबै समुदायले आत्मसम्मानपूर्वक बाँच्न पाउने: कानूनमन्त्री केसी

रुपन्देही, ७ कात्तिक । प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्रदेशमा सबै नागरिकले सम्मानजनक तरिकाले बाँच्नसक्ने अवस्था सिर्जना हुने बताए । आज यहाँ आयोजित यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको सवालमा प्रदेशस्तरीय बहस कार्यक्रममा मन्त्री केसीले सबै समुदायले आत्मसम्मानपूर्वक बाँच्न पाउने कुरा मौलिक हकको विषय भएकाले यसको व्यावहारिक कार्यान्वयन जरुरी रहेको बताए […]

उपराष्ट्रपति पुन सुर्खेतमा

सुर्खेत, ७ कात्तिक । कनकासुन्दरी गाउँपालिका सिङ्जा जुम्लामा कात्तिक ८ गते हुने सिङ्जा साँस्कृतिक महोत्सवको कार्यक्रममा सहभागी हुन आज उपराष्ट्रपति नन्दबहादुर पुन सुर्खेत आइगेका छन । उपराष्ट्रपति पुनलाई कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनाल, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावल, उपसभामुख पुष्पा घर्ती, प्रमुख सचिव केवलप्रसाद भण्डारीले विमानस्थलमा स्वागत गरे । […]

प्रधानमन्त्री ओली अजरबैजान प्रस्थान

काठमाडौँ, ७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको राजधानी बाकुमा आयोजना हुने असंलग्न आन्दोलन नाम का सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखको १८औँ शिखर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेकाा छन । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, नेपाल कम्युनिष्ट पार्टी नेकपा का संसदीय […]