विप्लवका दुई केन्द्रीय सदस्य गिरफ्तार

काठमाडौं, ६ बैशाख । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई जना केन्द्रीय सदस्य गिरफ्तार भएका छन् । सो पार्टीका केन्द्रीय सदस्य चुडामणी ओली आदर्श र चन्द्रबहादुर खड्का असललाई प्रहरीले दाङबाट गिरफ्तार गरेको हो । रोल्पा घर भएका ओली सो पार्टीका न्याय विभाग प्रमुख समेत हुन । त्यस्तै सल्यान घर भएका खड्का पार्टीमा प्रभावशाली […]

भाषण गरिरहेका नेतामाथि मञ्चमै हानियो थप्पड

काठमाडौं । भारतीय लोकसभाको चुनावको क्रममा नेताहरुमाथि आक्रमण गर्ने क्रम बढेको छ । यसैक्रममा शुक्रबार गुजरातमा भारतीय कांग्रेसका युवा नेता हार्दिक पटेलमाथि मञ्चमै आक्रमण भएको छ । गुजारतको सुरेन्द्र नगरमा भएको चुनावी ¥यालीपछि आयोजित सभामा पटेलमाथि आक्रमण भएको हो । सभालाई सम्बोधन गरिरहेका पटेललाई एक व्यक्तिले मञ्चमै पुगेर गालामा झापड हानेका हुन् । पटेल त्यतिबेला […]

बन्दमा देशका अधिकांश ठाउँमा बम भेटेर सुरक्षाकर्मी हैरान, नेपाली सेनाका नायकको औला नै चुडियो

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेकाे बन्दका क्रममा सडकमा राखिएकाे वम डिस्पाेज गर्ने क्रममा नेपाली सेनाका एक जवान घाइते भएका छन् ।  प्रदेश राजधानी पोखरा ३ नदिपुरस्थित प्रदेशसभा भवन नजिक भेटिएको बम डिस्पोज गर्ने क्रममा सैनिक घाइते भएका हुन् । उनकाे हातकाे औला नै गएकाे बताइएकाे छ । नेपाली सेनाले […]

नेकपाका मकवानपुर जिल्ला इन्चार्ज भिमफेदी कारागार चलान

काठमाडौं, ३ बैशाख । नेपाल कम्युनिस्ट पार्टीका मकवानपुर इन्चार्जलाई कारागार चलान गरिएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका मकवानपुर जिल्ला इन्चार्ज रहेका वीरबहादुर घलान ‘ज्वाला’लाई सोमवार मकवानपुरको भिमफेदीमा रहेको कारागार चलान गरिएको हो । सोमवार जिल्ला अदालत मकवानपुरले उनलाई १८ हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । न्यायाधीश ध्रुवकुमार पियाको एकल इजलासले उनीसँग […]

पत्रकार कुँवरलाई प्रहरीले दिनभर सुन्धाराको होटेलमा थुनेर दियो मानसिक यातना

काठमाडौं, ३ बैशाख । प्रहरीले जुम्लाका चर्चित पत्रकार तथा लेखक राजबहादुर कुँवरलाई दिनभर नियन्त्रणमा लिएर मानसिक यातना दिएको छ । सोमवार दिउसो १२ बजेतिर गाउँबाट आएका विरामीलाई भेटन सुन्धारा पुगेका पत्रकार कुँवरलाई प्रहरीले फोन नियन्त्रणमा लिइ एक होटेलको कोठामा लिएर दिनभर थुनेर राखेको थियो । पत्रकार कुँवरले आफूले पत्रकारको परिचय पत्र देखाउँदा देखाउँदै पनि जवरजस्त […]

विप्लवका जुम्ला इन्चार्ज सुन्धाराबाट पक्राउ

काठमाडौं, ३ बैशाख । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जुम्ला जिल्ला इन्चार्ज चन्द्रविर तिरुवा ‘रविकिरण’लाई प्रहरीले पक्राउ गरेको छ । उपचारको लागि काठमाडौं आएका उनलाई सोमवार दिउसो सुन्धाराको एक होटेलबाट पक्राउ गरेको हो । रविकिरणसँगै जुम्लाकै वीर कठायतसहित ४ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा उपचारकै लागि जुम्लाबाट काठमाडौं आएका सुर्य कठायत […]

बालुवाटारको सरकारी जग्गा बेच्न सम्लग्न मालपोतका कर्मचारी र भूमाफियाको समूह फरार

काठमाडौं, ३ बैशाख । बालुवाटारको सरकारी जग्गा निजीकरण गरेको अभियोगमा छानबिन सुरु भएपछि एकदर्जनभन्दा बढी आरोपित फरार भएका छन्। ललितानिवास परिसरको सरकारी जग्गा हिनामिना गर्नेमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान थालेपछि डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन कर्मचारी र भूमाफियाको समूह फरार भएका हुन्। सरकारले ५४ वर्षअघि मुआब्जा दिएर […]

प्रधानमन्त्रीको सम्वोधन पूर्व माओवादी केन्द्रका मन्त्रीले किन गरे एकसाथ बहिस्कार

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नयाँ वर्ष २०७६ को अवसरमा देशवासीका नाममा गर्ने सम्वाेधन कार्यक्रम पूर्व माओवादी केन्द्रका तर्फबाट मन्त्री हुने अधिकांश मन्त्रीले बहिस्कार गरेका छन् । प्रधानमन्त्री ओलीले आइतबार बिहान साढे ६ बजेभित्र बालुवाटार उपस्थित हुन सबै मन्त्रीलाई खबर गरेका थिए । तर , गृहमन्त्री रामबहादुर थापा, ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, उद्योगमन्त्री […]

ओली सरकारमाथि कांग्रेस बुँदागत आलोचनाको वर्षा

काठमाडौँ । नयाँ वर्षको पहिलो दिनमै प्रधानमन्त्री केपी शर्मा ओलीले टर्रा गालीगलौज गरेर देशवासीका नाममा सम्वोधन गरे । सबैप्रति आलोचना गरिरहने प्रधानमन्त्री ओलीले कम्तिमा नयाँ वर्षका दिन नयाँ शैली र विषयवस्तुसहित सम्वोधन गर्ने अपेक्षा धेरैको थियो । तर, त्यस विपरित पुरानै शैलीमा नन्दी र भृंगी भन्दै प्रम ओली गालीमै उत्रेपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले […]

बालुवाटारसहित राजधानीको १८ सय ६० रोपनी जग्गा भूमाफियाले कब्जामा लिएको खुलासा

काठमाडौं । बालुवाटारस्थित प्रधानमन्त्री निवाससँगै जोडिएको सरकारी सम्पत्ति ललितानिवास व्यक्तिका नाममा बनाइसकेका भूमाफियाले पञ्चायती व्यवस्था अन्त्य भएको ६ वर्षमा एक हजार आठ सय ६० रोपनी जग्गा हडपेको तथ्य भेटिएको छ। ललितानिवासको जग्गा हिनामिनासम्बन्धी तथ्य खोजी गर्ने क्रममा माफियाले अन्य स्थानमा पनि अर्बौं रूपैयाँ मूल्य बराबरका सार्वजनिक तथा सरकारी जग्गा हडपेको तथ्य पाइएको हो। २०४६ सालमा […]