विधानबाट राजसंस्था र हिन्दू राष्ट्र हटाउन भन्नु गैरसंवैधानिक : राप्रपा अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले, पार्टीको विधानबाट राजसंस्था र सनातन हिन्दू राष्ट्र भन्ने शव्द हटाउन निर्वाचन आयोगले भन्नु नै गैरसंवैधानिक भएको जनाएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन आयोग नै संविधानको मर्म र भावना विपरीत गएको भन्दै आफूहरुले त्यही जवाफ लेखेर पठाउने बताए । आयोगले संविधानको प्रस्तावना र भावना प्रतिकूल भएको भन्दै राप्रपालाई […]

विधानबाट हिन्दू राष्ट्र र राजसंस्था हटाउन राप्रपालाई निर्वाचन आयोगको पत्र

काठमाडौं, ९ माघ । निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०लाई विधानबाट हिन्दू राष्ट्र र राजसंस्था भन्ने शब्द हटाउन भनेको छ । आयोगले २ माघमा राप्रपालाई पठाएको पत्रमा विधानको प्रस्तावनामा रहेको ‘सनातन हिन्दू राष्ट्र एवं राजसंस्था सहितको प्रजातन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम राख्न’ भन्ने वाक्यांश हटाउन भनेको हो । यो संविधानको प्रस्तावना एवं भावना प्रतिकूल […]

जसपाको वक्तव्य: मन्त्रीको हिंसात्मक अभिव्यक्तिबारे मौन, राउतलाई चेतावनी

काठमाडौं, ८ माघ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको हिंसात्मक अभिव्यक्तिको आलोचना भइरहेका बेला जनता समाजवादी पार्टी (जसपा)ले बुधबार गौरमा भएको घटनाबारे बोलेको छ । तर मन्त्रीको हिंसात्मक अभिव्यक्तिबारे मौन बसेको उसले सीके राउत नेतृत्वको जनमत पार्टीलाई चेतावनी दिएको छ । जसपा नेता एवं मन्त्री यादव गौरमा जाने क्रममा बधुबार जनमत पार्टी कार्यालयले अवरोध […]

तीनै तहको निर्वाचन एकैपटक गर्नेबारे माओवादी केन्द्रमा छलफल

मङ्सिर ८ ,काठमाडौँ – तीनै तहको आगामी निर्वाचन एकैपटक गर्नेबारे नेकपा माओवादी केन्द्रमा छलफल भएको छ ।  सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको शनिबार बिहान बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पूर्व स्थायी समिति र आयोगका अध्यक्षहरु सम्मिलित बैठकमा    स्थानीय, प्रदेश र संघीय निर्वाचन सम्बन्धमा छलफल भएको हो । माओवादी केन्द्रीय कार्यालयका मुख्य […]

मंसिरमा तीनै तहको निर्वाचन एकैपटक गर्ने सत्ता गठबन्धनको निष्कर्ष

काठमाण्डौं । देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी वर्ष निर्वाचन हुने भएकाले पूर्वतयारी थाल्न सम्बन्धित निकायलाई निर्देशन दिए लगत्तै बसेको सत्ता गठबन्धनले तीनै तहको निर्वाचन एकै चरणमा गर्ने समझदारी जुटाएको छ। शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको प्रस्ताव अनुसार तीनै निर्वाचन एकै पटक गर्ने समझदारी जुटाइएको हो। बैठकमा […]

प्रधानमन्त्री देउवासँग सत्ता गठबन्धनका शीर्ष नेता बीच भेटवार्ता : शुक्रबार गठबन्धन बैठक बस्ने

 माघ ६, काठमाडौँ  । प्रधानमन्त्री शेरबहादुर देउवासँग सत्ता गठबन्धनका शीर्ष नेता बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग आज बिहिबार भेटवार्ता गर्नुभएको हो । अध्क्ष्य प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा समसामयिक विषयमा छलफल भएको […]

एमालेका सबै कार्यक्रम स्थगित

काठमाडौं, ५ माघ । कोरोना भाइरस को महामारी पुनः बढेको सन्दर्भमाा नेकपा (एमाले) ले पार्टी र जनसङ्गठनका २५ जनाभन्दा बढी सहभागी हुने सबै प्रकारका सार्वजनिक कार्यक्रम स्थगन गरेको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्मराज अधिकारीले पार्टीका प्रदेश र जिल्ला अध्यक्षलाई आज पत्राचार गर्दै कोभिड–१९ को तेस्रो लहरसम्बन्धी नेपाल सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकललाई […]

स्थानीय तहको चुनाव वैशाखमै हुने

काठमाडौँ । सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत भएका छन् । सत्तारुढ दल आवद्ध गठबन्धनको मंगलबार बसेको बैठकमा निर्धारित समयमै निर्वाचन गर्न सहमत भएका हुन् । तर, यसलाई थप निर्णायक गर्न अन्य समसामयिक विषयमा छलफल गर्न गठबन्धनको बैठक पुन ६ माघ बिहीबार बस्ने भएको छ । सत्तारुढ दलहरुले गठन गरेको राजनीतिक समन्वय समितिको बैठक […]

प्रदेश योजना आयोगद्वारा १० विद्यार्थीलाई शोधवृत्ति

बुटवल । लुम्बिनी प्रदेश योजना आयोगले १० जना विद्यार्थीलाई एक–एक लाख रुपैयाँको शोधवृत्ति प्रदान गरेको छ । गत वर्षदेखि प्रदान गर्न थालेको शोधवृत्ति यसवर्ष कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनका मनोज बस्नेत र सन्दिप अर्याल, अमृत साइन्स क्याम्पसका नमुना पौडेल, अजयकुमार बजगाईं र निरा चण्डी, त्रिभुवन विश्वविद्यालय एक्वा कल्चर विभागका गणेश बेल्बासेलाई दिइएको हो […]

सत्तारूढ गठबन्धनको बैठक बस्दै

काठमाडौं, ४ माघ । सत्तारूढ गठबन्धनमा दलहरूको बैठक आज बस्दैछ । बैठक मंगलबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको हो । सोमबार मात्र प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेट भएको थियो । सो भेटमा आज गठबन्धनको बैठक बोलाउने सहमति भएको थियो । अध्यक्ष […]