गल्फ कोअपरेसन काउन्सिल (जिसिसि) ले नयाँ नियम लगाएपछि गाम्का नेपाल बन्द भएको छ । वैदेशिक रोजगारमा जाने नेपाली कामदाहरुले अब अनलाइनबाट मेडिकलका लागि आवेदन फारम भर्नु पर्ने ब्यवस्था गरिएको कारण गाम्का नेपाल बन्द भएको हो। साउदी अरब, ओमन र बहराइन जान लागेका नेपाली कामदारहरुले अबदेखि अनलाइनमा फर्म भरेर स्वास्थ्य परीक्षण गर्न सकिने गाम्का नेपालले जनाएको […]
मुख्य समाचार
देउवामाथि आफ्नैबाट अहिलेसम्मकै ठूलो झड्का, देउवाको पद खोस्ने यस्तो तयारी
काठमाडाै, १९ फागुन । कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच प्रतिस्पर्धा हुने भएको छ । यद्यपि, सर्वसम्मत रूपमा दलको नेता चयन गर्न नेताहरूबीच भेटघाट र छलफल जारी छ । कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले गत बुधबार टोखास्थित आफ्नो निवासमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदका लागि आयोजना गरेको दिवाभोजमा सभापति देउवा र […]
उपेन्द्रले एमालेपछिको दोस्रो बरियतासहित माकेभन्दा बढी पावर मागे
काठमाडाैं, १९ फागुन । एमाले अध्यक्ष केपी ओली र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवबीच मंसिरको अन्तिम साता सुरु भएको सत्ता बाँडफाँडको छलफलले आइतबारसम्ममा निकास पाउने भएको छ। दुई पार्टीबीच बाँडफाँडको टुंगो लागेपछि प्रधानमन्त्री ओली आइतबार नै सरकारलाई पूर्णता दिने तयारीमा छन्। फोरमले मन्त्रिपरिषदमा दोस्रो वरीयतासहित तीन मन्त्री र एक राज्यमन्त्री अथवा दुई मन्त्री, एक […]
प्रम केपीलार्इ मधेश पाइला टेके दुर्व्यवहार गर्ने राजपाको चेतावनी
काठमाडाैं, १९ फागुन । राष्ट्रिय जनता पार्टी (राजपा) का नेता मनिष सुमनले प्रधानमन्त्री केपी ओली तराई/मधेस झरे दुर्व्यवहार हुने चेतावनी दिएका छन् । रिर्पोटर्स क्लबले शुक्रबार आयोजित कार्यक्रममा नेता सुमानले संविधान नै विभेदपूर्ण रहेकाले प्रधानमन्त्री मधेस झर्दा अफ्ठेरो पर्ने बताए । ‘अहिले मधेसको भू–भागमा प्रधानमन्त्री गए त्यहाँ जनतबाट दुर्वव्यवहार हुन सक्छ’, उनले भने, ‘देशको पूरै […]
पाँच हजार कर्मचारी जागिर छाड्दै, ओलीले के गरे त्यस्तो
काठमाडौँ , १९ फागुन । सामान्य प्रशासन मन्त्रालयले स्वेच्छिक अवकाशका लागि निवेदन दिएका कर्मचारीको विवरण संकलन गर्न थालेको छ । जिल्ला कार्यालय र आफू मातहतका निकायमा स्वेच्छिक अवकाशका लागि निवेदन दिएका कर्मचारीको विवरण संकलन गर्न थालिएको मन्त्रालयको स्वेच्छिक अवकाश एकाइका प्रमुख धर्मराज रोकायले जानकारी दिनुभयो । सरकारले निजामतीसहित संसद् र स्वास्थ्य सेवाका कर्मचारीलाई स्वेच्छिक अवकाशको […]
जाजरकोटमा फेरि ठूलो परिमाणमा हतियार बरामद
जाजरकोट, १९ फागुन । जाजरकोट जिल्लाको जनीचाँदे गाउँपालिका–११ कोताङमा प्रहरीले नौ थान बन्दुक र ३१ राउन्ड गोली बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले दिएको जानकारीअनुसार बिहीबार जुनीचाँदे गाउँपालिका–११ कोर्ताङ निवासी चन्द्रबहादुर शाही र उनका छोरा नेत्रबहादुर शाहीको घरमा लुकाइ राखेको अवस्थामा भरुवा बन्दुक एक नाले तीन थान, भरुवा बन्दुक दुई नाले एक थान, […]
भाइबरबाट २५ लाखको लट्री परेको म्यासेज, लट्रीको लोभमा १० लाख झ्वाम्म
काठमाडौं, १९ फागुन । भाइबरबाट लट्री परेको सूचना पठाएर १० लाख ठगी गरेको आरोपमा पाँचजना पक्राउ परेका छन् । उनीहरूले २५ लाखसम्म लट्री परेको सूचना भाइबरबाट पठाउने गरेका थिए । लट्री परेको भन्दै रकम माग्ने मुख्य योजनाकार भने अझै पक्राउ परेका छैनन् । इलाका प्रहरी कार्यालय धरानले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को सहयोगमा विराटनगर र काठमाडौंबाट […]
जेलमा क्षमताभन्दा चार गुणा बढी कैदी, सुत्ने ठाउँ नै नभएर पालोपालो सुत्न बाध्य
सल्यान, १९ फागुन । जिल्ला कारागार सल्यानमा अहिले कैदिबन्दीहरुको चाप बढ्दै गएपछि पालो लगाएर सुत्नु पर्ने बाध्यता रहेको छ । कारागारमा अहिले क्षमता भन्दा चार गुना बढी कैदीबन्दी भएपछि यस्तो समस्या आएको हो । ‘हामीहरु अहिले धेरै छौँ त्यसैले राती सुत्न पनि पाइदैन’ ७० वर्षीय कैदी लाल बहादुर बुढाथोकीले भने, ‘पालो लगाएर सुत्नु पर्छ, पालो […]
जेलबाटै रेशम चौधरीले लेखे यस्तो पत्र, सपथ खुवाउने षड्यन्त्र
कैलाली, १९ फागुन । प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशमलाल चौधरीले निर्वाचित भएको प्ररमाणपत्र पाउन र सपथग्रहण कार्यक्रममा उपस्थित हुन आवस्यक व्यवस्था मिलाइदिन जिल्ला प्रशासन कार्यालय कैलालीमा निवेदन दर्ता गराएका छन् । कैलाली कारागारमा पुर्पक्षका लागि थुनामा रहेका चौधरीले बुधबार कारागारबाटै २० फागुनमा हुने सपथग्रहरणमा उपस्थिति हुन पाउँ भन्दै निवदेन दर्ता गराएका हुन् । कैलालीका प्रमुख जिल्ला […]
प्रधानमन्त्री केपी ओलीले दिए च्यालेन्ज
प्रधानमन्त्री केपी ओलीले आफ्नो सरकार भ्रस्टाचार बिरोधी भएको भनेका छन । उनले आफ्नो कार्यकालमा भ्रस्टाचार प्रति सुन्य सहनसिलाताको समेत प्रतिबद्दता जाहेर गरेका छन । शुक्रवार राजधानीमा एक मुटु रोगको उपचार केन्द्रमा एनेक्स भवन सिलान्यास गर्दै प्रम ओलीले भ्रस्टाचारमा अनुदार रहने प्रस्ट पारे । आफुलाई कसैसंग कुनै शुभलाभ लिनुदिनु नरहेको भन्दै ओलीले आफ्नो कार्यकालमा भ्रस्टाचार नहुने […]











