मानवतस्करीमा संलग्न कलाकार गौतमविरुद्ध रेड नोटिस जारी

मानवतस्करीको आरोपमा क्यानाडा बस्ने कलाकार सुदर्शन गौतमविरुद्ध अन्तराष्ट्रिय अपराध प्रहरी संगठन९इन्टरपोल०ले रेड नोटिस जारी गरेको छ। उनले दर्जनौं नेपाली युवाहरुलाई अमेरिका लैजाने भन्दै ठगी गरेका थिए । जसमध्ये कतिपयको समुन्द्रमा मृत्यु भएको थियो । उनका केही सहयोगीलाई महानगरीय अपराध महाशाखाले एक वर्षअघि नै पक्राउ गरेको थियो । करिब एक वर्षको प्रयासपछि उनीविरुद्ध रेडकर्नर नोटिस जारी […]

विपत पीडितलाई पाँच नम्बर प्रदेश सरकारको राहत

पाँच नम्बर प्रदेश सरकारले विपद्ममा परेर ज्यान गुमाएका मृतकका परिवारलाई एकरएक लाख रुपैयां राहत दिने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले २०७४ फागुन ३ गतेदेखि २०७५ पुस मसान्तसम्म भएका विभिन्न घटनाबाट ज्यान गुमाएका परिवारलाई १र१ लाख रुपैयां राहत दिने घोषणा गरेको हो। सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीका अनुसार यो अवधीमा प्रदेशका ११ […]

३७ देशका राष्ट्रप्रमुखको सहभागितामा ‘बेल्ट एण्ड रोड’ को दोश्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

काठमाडौँ । बहुचर्चित चिनियाँ नीति ‘बेल्ट एण्ड रोड फोरम’ (बिआरएफ)को दोश्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै चिनियाँ राष्ट्रपति सि जिनपिङले संयुक्त योगदान, साझा लाभ लिनुपर्नेमा जोड दिएका छन् । उच्च स्तर, दिगो विकासमा सहयोग पुग्ने भन्दै अन्य राष्ट्रलाई पनि बिआरआईमा सामेल हुन राष्ट्रपति सिले खुला आह्वान गरेका थिए । यता, सोही […]

स्थानीय जनप्रतिनिधिको कोटामा छोराछोरी विदेश भ्रमणमा पठाइयो

जुम्ला, १३ बैशाख । स्थानीय निकायका जनप्रतिनिधिको कोटामा एक नगरपालिकाका प्रमुखले आफ्ना सन्तानलाई विदेश भ्रमणमा पठाएको खुलेको छ । जुम्लाको चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले जनप्रतिनिधिको कोटामा आफ्नी छोरीलाई विदेश भ्रमणमा पठाएकी हुन् । उक्त भ्रमणमा उक्त नगरपालिकाका तर्फबाट प्रमुख र उपप्रमुख जानुपर्ने थियो । तर, प्रमुख सेजुवालले उक्त भ्रमणमा कसैलाई थाहा नदिएर गोप्य रुपमा […]

अख्तियारले समात्यो अर्को सानो माछा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक कार्यालय सहयोगीलाई समातेको छ । मालपोत कार्यालय रूपन्देही, भैरहवाको तामेली शाखामा कार्यरत कार्यालय सहयोगी जोगेन्द्र प्रसाद चौधरी समातिएका हुन् । सेवाग्राहीले निबेदन मार्फत सुकुम्वासी समस्या समाधान आयोगको निर्णय प्रतिलिपि माग गरेकोमा सो सम्बन्धी मिसिल खोजी प्रतिलिपी उपलब्ध गराउने प्रयोजनको लागि घुस खाएपछि उनी अख्तियारको फन्दामा परेका हुन् । अख्तियार दुरुपयोग […]

करीव ४ करोड जनसंख्या रहेको सान्सीमा फहरायो नेपाली झण्डा

राष्ट्रपति विद्यादेवी भण्डारीलाई सान्सी प्रान्त सरकारले राखेको होटेल पिपल्स ग्रान्डलाई नेपाली राष्ट्रपति निवासजस्तै रूपमा देखाउने प्रयास सान्सीका अधिकारीहरुले गरेका छन् ।   राष्ट्रपति भण्डारी समकक्षी सी चिनफिङको निमन्त्रणमा चीनको राजकीय भ्रमणका क्रममा  सान्सी प्रान्तको केन्द्र सियान आएकी हुन्। यस होटेलको छतमा नेपालको झण्डा फहराइएको छ ।  त्यसो त सन् १९५३ मा स्थापना हुँदा यो होटेल […]

भूकम्पले ल्याएको अवसर

गोरखा,भूकम्पको चौथो वर्ष बित्यो। २०७२ वैशाख र २०७६ वैशाख गोरखाका लागि भिन्न छ । गोरखामात्रै होइन भूकम्पको केन्द्रबिन्दु बारपाकले यसबीचमा काँचुली फेरेको छ। छपक्कै पक्की घर बनेका छन् । पहिले बारपाकमा एकअर्को घर जान, चिन्न मुस्किल थियो । घरघरै एम्बुलेन्स पुग्ने सडक थिएन । अहिले बस्तीको बीच भाग भएर सडक खुलेको छ । पुरानो ढुंगामाटोको […]

चार वर्षमा चार रेक्टर स्केल माथि ५२० परकम्पन,४ रेक्टर तल ४६ हजार ६२६

काठमाडौं, वैशाख १२ गते । चार वर्ष अघि २०७२ वैशाख १२ गते अर्थात् आजकै दिन गोरखा जिल्लाको बारपाक केन्द्र बनाए गएको शक्तिशाली भूकम्पको त्रास कायमै रहँदा बुधबार बिहान पनि पुनः झस्काएको छ ।  काठमाडौँ आसपास क्षेत्रका कतिपय मानिस दौड्दै घर बाहिर आए भने कतिले आफ्ना बालबच्चा बोकेर दौडेको घटना सुनाए । जे होस् नेपालमा भूकम्पको […]

८ आतंककारीको तस्वीर सार्वजनिक

श्रीलंकामा श्रृंखलाबद्ध बम विस्फोट गराउने ८ जना आतंककारीको तस्वीर सार्वजनिक गरिएको छ । आक्रमणको जिम्मेवारी लिएको आतंकवादी संगठन इस्लामिक इस्टेट (आइएस) ले विष्फोटमा संलग्न सबै ८ जना लडाकुको तस्वीर सार्वजनिक गरेको हो । ट्वीटमार्फत सार्वजनिक तस्वीरमा देखिएका ८ जना लडाकुले नै आक्रमण गराएको दावी गरिएको छ । कालो कपडा लगाएका उनीहरु मध्ये एक जनाले मुख […]

टयालेन्ट शोको नाममा यसरी ठगिए प्रतिस्पर्धी कलाकार !

काठमाडौं । टयालेन्ट प्रतिस्पर्धा टिभी सो गर ठगि खानेहरुको पनि हुनेरहेछ सुन्दा साएद अचम्म लाग्न सक्छ । गायन प्रतिभा लाई भबिष्य बनाउने सोच राखेका युवा स्रजल महर्जन यस्तै ठगको पन्जामा परेको खुलासा भएको छ । गायक महर्जनले बुधवार ललितपुरमा आयोजित एक पत्रकार सम्मेलनमा नेपाल गोल्डेन आईडलले कसरी प्रतिस्पर्धाको नाममा ठगी गरिरहेको छ भन्ने बारे बताए […]