भारतबाटसामान लिएर आएका चालकको रहस्यमय मृत्यु

पर्सा, १ असार । वीरगन्जमा रहेको संयुक्त भंसार जाँच चौकी आइसिपी परिसरमा एक ट्रक चालकको मृत्यु भएको छ। भारतबाटसामान लिएर आएका चालकको आइतबार बिहान आइसिपी गेटभित्रै मृत्यु भएको हो। मृत्यु हुने भारतको बिहार छाप्रा जिल्ला सीमान–१ का करिब ४५ वर्षीय महन्थ यादव रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। डब्लु बी ११ बी ५४१० नम्बरको […]

डेङ्गु नियन्त्रण भन्दा बाहिर पूर्वी जिल्लाका ४ सय ७५ जना मानिसमा यो रोगको सङ्क्रमण

काठमाडौ ०१ असार । एक महिनाअघि देखिएको डेङ्गु नियन्त्रण हुनुको साटो फैलिएर सुनसरी हुँदै मोरङ र झापालगायतका जिल्लामा पुगिसेको छ । अहिलेसम्म पूर्वी जिल्लाका ४ सय ७५ जना मानिसमा यो रोगको सङ्क्रमण भेटिएको छ ।डेङ्गुको सङ्क्रमण सुरुमा सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर १५ मा भेटिएको हो । त्यसपछि ७, ९ र १३ वडामा पनि यसका […]

स्विट्जरल्यान्डका महिलाद्वारा ‘समान ज्याला र सम्मान’ माग

स्विट्जरल्यान्डका महिलाहरूले “समानतातिरको धीमा गति” विरुद्ध सडकमा प्रदर्शन गरेका छन्। २८ वर्ष अघि सन् १९९१ मा यस्तै ‘कारवाही’का लागि महिलाहरू सडकमा निस्केका थिए। स्वीस महिलाहरूले लैङ्गिक समानताको गति तीव्र पारियोस भन्ने अभियान लामो समयदेखि चलाउँदै आएका छन्। सन् १९१८ मा प्रथम विश्व युद्ध अन्त्य भएपछि युरोपका लाखौँ महिलाहरूसँगसँगै मतदानमा अधिकारका लागि स्वीस महिलाहरू सडकमा निस्केका […]

एकैदिन ४ विद्यालयले पाए नयाँ भवन, विद्यार्थी फुरुङ्ग !

काठमाडौं । काठमाडौं जिल्लामा भूकम्प प्रभावित ५० प्रतिशत बढी विद्यालयहरुको पुनर्निर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन इकाइले जनाएको छ । शुक्रवार एकैदिन ४ वटा विद्यालयलाई नवनिर्मित भवन हस्तान्तरण गरिएको छ । काठमाडौंमा भूकम्पका कारण २४१ विद्यालयमा क्षति पुगेको थियो । ६४ बनिसकेका छन् । ६८ वटा निर्माण सम्पन्न हुने तरखरमा छन् । इकाइका इञ्जिनियर सागर […]

विषालु च्याउ खाँदा पाल्पामा ६ जनाको मृत्यु

पाल्पा । विषालु च्याउ खाँदा पाल्पामा पाँच बालबालिकासहित ६ जनाको मृत्यु भएको छ । पूर्वी पाल्पास्थित निश्दीका गाउँलेहरूले गत हप्ता नजिकै रहेको जङ्गलबाट च्याउ ल्याएर खाएका थिए । जङ्गली च्याउ खाएर अशक्त भएका छ जनाको उपचारको क्रममा विभिन्न अस्पतालमा मृत्यु भएको पाल्पा प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए । गत शुक्रबार च्याउ खाएर गम्भीर […]

राति निद्रा नलाग्ने समस्या छ? यसो गरी हेर्नुहोस् त।

सुत्ने बानीबेहोरामा केही सुधार गरे मानिसहरूले आफ्नो ‘शरीरको घडी’ मा परिवर्तन गर्न सक्ने र स्वास्थ्यमा सुधार गर्न सक्ने वैज्ञानिकहरूले बताएका छन्। यूके र अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले राति नसुतीकन सक्रिय रहने मानिसहरूमा एक अध्ययन गरेका थिए। उनीहरूका अनुसार सधैँ एउटै निश्चित समयमा सुत्ने गरेमा, क्याफिन नखाएमा र बिहान पर्याप्त घाममा बसेमा निद्रासम्बन्धी समस्या निराकरण गर्न सकिन्छ। सुन्दा […]

गुठी विधेयक विरुद्ध हजारौको संख्यामा मसाल जुलुश प्रदर्शन (फोटो फिचर)

ललितपुर, ३१ जेठ । गुठी विधेयक विरुद्ध राजधानीमा हजाराैकाे मशाल जुलुस निकालिएकाे छ ।  शुक्रबार ललितपुरकाे मंगलबजार र पाटन क्षेत्रमा जम्मा भएका स्थानीयले मशाल जुलुस लगाएका हुन् । विभिन्न संघ संस्था तथा नेवार समुदायका अगुवाहरुकाे समेत सहभागिता रहेकाे मशाल जुलुसमा गुठी विधेयक तत्लाल फिर्ता लिन माग गरिएकाे थियाे ।  सरकारले संसदमा दर्ता गरेको गुठी विधेयक […]

सम्झनामा डि.आर. पौडेल, विद्यार्थी कार्यकर्ता देखि शिक्षामन्त्रीसम्म !

काठमाडौं । पूर्व शिक्षामन्त्री धनिराम (डी.आर.) पौडेलको असमायिक निधन भएको छ । शुक्रवार विहान करिव ७ बजेको समयमा उनको निधन भएको हो । बुबा हरिप्रसाद पौडेल र आमा हिमादेवी पौडेलको कोखबाट २०२२ कार्तिक ४ गते तात्कालीन दरौ गाविस, कुन्चेवारी, स्याङ्जामा जन्मिएका पौडेल २०३७ सालदेखि वामपन्थी विद्यार्थी आन्दोलन हुँदै कम्युनिष्ट पार्टीमा सक्रिय रहेका थिए । मोहनबिक्रम […]

प्रदेश २ लाई समृद्ध कृषिप्रधान प्रदेश बनाउने गरी प्रदेश सरकार अघि बढेको मन्त्री साहको दावी

सर्लाही , ३१ जेठ  । किसान आर्थिक रुपले सबल र समृद्ध नभई प्रदेश समृद्ध नबन्ने प्रदेश सरकारका कृषी–भुमि तथा सहकारी मन्त्री सैलेन्द्र कुमार साहले बताएका छन । विहीबार सर्लाहीको हरिवन–२ लालभित्तीमा प्रदेश सरकारको लगानी निर्माण गर्न लागिएको बजारसेट भवनको सिलन्यास गर्दै मन्त्रि साहले यस्तो बताएका हुन् । प्रदेश नम्बर २ लाई समृद्ध कृषि प्रधान प्रदेश […]

५ घण्टा नबित्दै बढेको यातायात भाडा फिर्ता

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको ५ घन्टा नबित्दै सो निर्णय फिर्ता लिएको छ । यातायात व्यवस्था विभागले बिहीबार दिउँसो १२ प्रतिशतसम्म भाडा वद्धि गर्ने निर्णय गरेको थियो । तर, चौतर्फी विरोध भएपछि साँझ फिर्ता लिने निर्णय लिएको हो । विभागले दिउसो यातायातको भाडा बढाएर देशभरको नयाँ भाडादर समेत सार्वजनिक गरिसकेको थियो । तर, […]