एजेन्सी, नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीसँगै जोडिएको गाजियावादको इन्दिरापुरममा एक पुरुषले आफ्ना दुई सन्तानको हत्या गरी दुई पत्नीसहित आत्महत्या गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार इन्दिरापुरमको वैभव खण्डमा बस्दै आएको परिवारमा सो घटना भएको हो । दुई सन्तानको हत्यापछि आवासीय भवनको आठौँ तलाबाट ती पुरुष र उनका दुई पत्नीले हामफालेर आत्महत्या गरेको बताइएको […]
मुख्य समाचार
उपनिर्वाचन सकिने वित्तिकै बढ्यो पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य
उपनिर्वाचन सकिने वित्तिकै पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य बढेको छ । नेपाल आयल निगमले सोमबार राति देखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । गएराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य वृद्धि गरिएको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरिएको जनाएको छ । ईण्डियन आयल […]
मेसीले जिते छैटौ पटक कीर्तिमानी बलोन डी’ओर अवार्ड
काठमाडौं । अर्जेन्टिनाका चर्चित फुटबलर लियाेनल मेस्सीले यस वर्षकाे बालोन डी’ओर अवार्ड जितेका छन् । विश्व फुटबलकाे सबैभन्दा ठूलाे उपाधिका रुपमा रहेकाे बालोन डी’ओर मेस्सीले छैटाै पटक जितेका हुन् । बार्सिलोनाका फरवार्ड मेस्सीले सन् २०१९ को उत्कृष्ट खेलाडी बन्दै कीर्तिमानी छैटौं पटक बालाेन डी’ओर जितेका हुन् । मेस्सीले क्रिस्टियानो रोनाल्डो, साडियो माने र भिर्गिल भान […]
बिहारकी शिभाङ्गी बनिन जलसेनाकी पहिलाे महिला पाइलट
काठमाडौं । भारतीय जलसेनाको उपसेनानी पदमा कार्यरत महिला शिभाङ्गी भारतीय जलसेनामा पहिलो पाइलट बनेकी छन् । शिभाङ्गीको जन्म भारतको बिहार राज्यको मुजफरपुर नगरमा भएको थियो । उनी गत वर्ष भारतीय जलसेनामा भर्ना भएकी हुन् । शिभाङ्गीले सोमबार बिहानदेखि कोचीस्थित जलसैन्य अखडाबाट हवाई उडान शुरु गरेर नयाँ जिम्मेवारी थालेकी छन् । उनले भारतीय जलसेनाको डोर्नियर सर्भेलान्स […]
सागमा नेपालको उत्कृष्ट प्रदर्शन, अहिलेसम्म जित्यो १३ स्वर्ण पदक
काठमाडौं, १६ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले १३ स्वर्ण पदक जितेको छ । काठमाडौं, पोखरा र जनकपुरमा भइरकेको सागमा सोमबार साँझ ५ बजेसम्म १३ स्वर्ण जितेको छ । नेपालले कराँतेमा ७, तेक्वान्दोमा ५ र ट्रायथलनमा १ गरी १३ स्वर्ण जितेको हो। कराँतेकी अनु अधिकारीले नेपाललाई १३ औं स्वर्ण दिलाइन् […]
नेकपामाथि कांग्रेसको कडा जवाफः ‘लालझण्डा सदैव माथि हुँदैन, बर्लिनको पर्खाल ढलेको थाहा होस्’
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसका तर्फबाट धरान उपमहानगरपालिकाको उपनिर्वाचनमा कांग्रेस उम्मेदवार तिलक राईलाई जीतको बधाइ दिएका छन् । अन्तिम मत परिणाम नआए पनि तिलक जीत नजिक पुगेका छन् । नेकपाका उम्मेदवार प्रकाश राईभन्दा भन्दा उनी २५ सय भन्दा धेरै मतले अगाडि रहेका छन् । वामपन्थीको किल्लाको रुपमा रहेको धरान परिवर्तनको पक्षमा उभिएको […]
उपचुनावको परिणामः खस्कदो नेकपा, कांग्रेसको कछुवा उफ्राइ, सामाजिक सञ्जालमा सीमित साना दल
काठमाडौं, १६ मंसिर । उपनिर्वाचनमा मिश्रित परिणाम आएको छ । उपनिर्वाचनबाट सत्तारुढ दललाई धक्का लागेको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि चुनाव अघि दावा गरेजस्तो परिणाम निकाल्न सकेको छैन । त्यसैगरी यो चुनावले वैकल्पिक शक्तिका रुपमा आफूलाई दावी गर्ने दलहरुलाई पत्याएको देखिएन् । यो चुनावमा धेरैले सरकारको कामको मुल्यांकन हुने बताएका थिए । […]
सर्भिस ट्रयाकमै टिपरले ठक्कर दिंदा २७ वर्षीय पैदल यात्रुको मृत्यु
आइतवार राती सर्भिस ट्रयाकमै ठक्कर दिई ज्यान लिएर फरार टिपर प्रहरीको फन्दामा परेको छ । भक्तपुर १ सृजनानगर स्थित हनुमन्ते पूलबाट सल्लाघारी आउने तर्फको सर्भिस ट्रयाकमा २७ वर्षीय समीर बि.क.को ज्यान लिएर फरार टिपर समात्न प्रहरी सफल भएको हो । करिब साढे ८ बजेको समयमा नम्बर नखुलेको सवारी साधनले ठक्कर दिदा उदयपुरको चौदण्डीगढी नगरपालिका घर […]
बहुबिबाह गरे जागिर चट्
बहुबिबाह कानुन द्वारा बन्देज छ तरपनि ब्यवाहारमा त्यो लागू हुन भने सकेको देखिदैन । यसैबीच, सरकारले बहुविवाहप्रति कठोर कदम चाल्ने संकेत गरेको छ । सरकारले बहुबिबाह गर्ने आफ्ना सरकारी कर्मचारीलाई बर्खास्त गर्ने कानुन बनाउने भएको हो । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा बहुबिबाह गर्ने आफ्ना सरकारी कर्मचारीलाई […]
बलात्कार आरोप लागेका ‘सिद्धबाबा’ भनिने कृष्णदास गिरी विराटनगरबाट पक्राउ
ढोंगी बाबाका अनेक बदमासी बेलाबखत मिडियामा आइरहन्छन । यसैबीच बलाल्कार आरोप लागेका सुनसरीको चतरा बस्ने ‘सिद्धबाबा’ भनिने कृष्णदास गिरी विराटनगर बाट पक्राउ परेका छन् । आफ्नै एक अनुयायी भक्तलाई जबर्जस्ती करणीको आरोप लागेका गिरीलाई सोमवार विहानै प्रहरीले गिरफ्तार गरेको हो । सुनसरी प्रहरीले विराटनगरस्थित विराट नर्सिङ होम बाट उनलाई पक्राउ गरेको जनाएको छ । एक […]










