भक्तपुर, ४ फागुन । टिपरको ठक्करबाट आमाछोरीको ज्यान गएपछि तनावग्रस्त बनेको काभ्रेको पनौतीमा कर्फ्यु आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकले पनौतीको चारकिल्लामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो । काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले कर्फ्यु आदेश जारी गरिएको बताए । बिहान ९ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको […]
मुख्य समाचार
फेरि घट्यो सुनको मुल्य, कति पुग्यो तोलाको? हेर्नुहोस
काठमाडौँ, ४ चैत । साताको तेस्रो दिन ( मंगलबार) सुनको मूल्य दुई हजारले घटेर ७५ हजार पाँच सयमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला ७७ हजार पाँच सयमा सुनको कारोबार भएको थियो । केही दिन अघि निरन्तर उकालो लागेको सुनको भाउ निरन्तर ओरालो लाग्दै गएको छ। तोलामा ८२ हजार ७ सय पुगेर सुनको मूल्यले नयाँ […]
दलहरुबीच सहमति हुन नसकेपछि मतदानबाट टुंगो लाग्दै प्रदेश २ को राजधानी
जनकपुरधाम, ४ चैत। प्रदेश २ को स्थायी राजधानी र नामाकरण टुंग्याउनका लागि दलहरुबीच सहमति हुन नसकेपछि मतदानबाट टुंगो लाग्ने भएको हो । प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्न आज बिहान ८ बजे प्रदेशसभाको बैठक बोलाइएपनि अझ १०ः३० बजेसम्म सुरु हुन सकेको छैन् । बैठकमा प्रदेशसभाका सदस्यहरुलाई अनिवार्य उपस्थितिका लागि सभामुखले रुलिंग समेत गरेका छन् । […]
शिक्षक लाइसेन्सको निमावि गणित विषयको नतिजा सार्वजनिक (नतिजा सहित)
काठमाडौं । शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र(शिक्षक लाइसेन्स) को निम्न माध्यमिक तहको नतिजा प्रकाशन गर्न शुरु गरेको छ । सोमबार आयोगले निम्न माध्यमिक तह गणित विषयको नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार परीक्षामा सहभागी ७ हजार ७ सय ७५ परीक्षार्थी मध्ये ६९१ जना मात्रै उत्तीर्ण भएका छन् । यस्तै २७४ जनाको वस्तुगत परीक्षा रद्द भएको छ । । आयोगले […]
संकटको बेलामा ग्यास लुकाउनेको लाइसेन्स खारेज गरिने
काठमाडौं, ३ चैत। खपतको तुलनामा बढी ग्यास आयात भइरहेको बताएको सरकारले बजार हस्तक्षेप गर्ने चेतावनी दिएको छ । ५० हजार मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात भइरहे पनि उपभोक्ताले ग्यास नपाएपछि सरकार बजार हस्तक्षेप गर्नेतर्फ ध्यान दिएको हो । सोमबार सिहंदरबारस्थित मन्त्रालयमा सरोकारवालालाई बोलाएर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले ग्यास वितरणमा सहजता […]
तिन दिनभित्र सबै मदिरा, भट्टी नष्ट गर्न मन्त्री यादवको निर्देशन
जनकपुरधाम ३ चैत । घरेलु मदिरा सेवनले २१ मृत्यु भएपछि आन्तरीत मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले तिन दिनभित्र प्रदेशभित्रको सबै मदिरा भट्टी नष्ट गर्न निर्देशन दिएका छन् । दुई साताको अवधिमा खुला घरेलु मदिरा सेवनबाट धनुषामा २१ जनाको मृत्यु भईसकेको छ । उनले सोमबार (आज) प्रदेश सभाको बैठकमा बोल्दै प्रदेशलाई खुला मदिरा मुक्त बनाउन […]
हवाई सेवा र नागरिक उड्डयन प्राधिकरण विधेयक स्वीकृत
राष्ट्रियसभाको सोमबार बैठकले ‘नेपाल हवाई सेवा र नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६ स्वीकृत गरेको छ । यही फागुन ११ गते उक्त विधेयक संसद्मा दर्ता भएको थियो । विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री भट्टराईले देशभित्रकै लामो अनुभवका आधारमा छुट्टाछुट्टै कानूनको आवश्यकता महसुस गरी दुई विधेयक ल्याइएको बताए। “हवाई सेवा र नागरिक उड्डयन […]
हवाई सेवा बन्द हुदा फर्कन नपाएकाहरुलाई २ हप्ताको विशेष विदा दिने साउदीको निर्णय
३ चैत। कोरोना भाईरस (कोभिड–१९) संक्रमणका विरुद्ध लड्नका लागि व्यापक तयारी गरेको साउदी अरबले हवाई सेवाका कारण साउदी फर्कन नपाएकाहरुलाई दुई हप्ते विशेष विदा दिने निर्णय गरेको छ । ‘साउदीको हवाई सेवा बन्द गर्ने निर्णयका कारण साउदी फर्कन नसक्नेहरुका लागि २ हप्ताको विशेष विदा दिर्ने निर्णय साउदी सरकारले जारी गरेको सूचनामा उल्लेख छ ।’ नेपाली […]
आगामि शैक्षिक सत्रदेखि विद्यालय समय ९ देखि ३ बजेसम्म
काठमाडौं, ३ चैत । सरकारले देशभर लागू हुने गरी विद्यालय समय बिहान ९ बजेदेखि ३ बजेसम्म तोकेको छ । यसअघि आधिकारिक विद्यालय समय १०–४ थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नयाँ शैक्षिक सत्रदेखि बिहान ९ बजेदेखि ३ बजेसम्म विद्यालय सञ्चालन गर्ने र गराउने निर्णय गरिसकेको छ । साथै शिक्षा मन्त्रालय र मन्त्रालय मातहतका निकायलाई सोहीअनुरुप […]
बुवाआमाको हत्या गरेको आरोपमा पक्राउ परेका छोरा सार्वजनिक
कञ्चनपुर, ३ चैत । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरस्थित बस्ने भण्डारी दम्पती हत्या प्रकरणमा छोरा भरत भण्डारी तानिएका छन्। उनलाई प्रहरीले डडेल्धुरा अमगरगढी नगरपालिका २ जुगेनामा रहेको उनकै घरबाट आइतबार पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो। फागुन १४ गते राति शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरस्थित कटान टोलका जयलाल भण्डारी र उनकी श्रीमती धनादेवीको धारिलो हतियार प्रयोग गरी हत्या […]











