नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले कुटे वडा अध्यक्ष

सर्लाही । सर्लाहीको हरिपूर्वा नगरपालिका–३ का वडाध्यक्षमाथि कुटपिट भएको छ। हरिपुर्वा नगरपालिका–३ धनकौलका वडाध्यक्ष धर्मराजसिंह महतोमाथि सोही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले कुटपिट गरेको प्रहरीले जनाएको छ। वडाध्यक्षलाई कुटपिट गरेको आरोपमा प्रहरीले प्रमुख प्रशासकीय अधिकृत सकलदेव राय यादव, उनका भाइ लालबाबु राय र स्थानीय शैलेन्द्र यादवलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक […]

न्युरोड क्षेत्रमा सिक्री लुटपाट गर्ने समुह पक्राउ

श्रावन १० ,काठमाडौँ। न्युरोड (झोछे ) क्षेत्र बात सिक्री लुटपात गर्ने बक्ति र संलग्न ब्यक्ति पक्राउ परेको छ। महानगरीय प्रहरी वृत्त जनसेवाले सिक्री लुटपाट गर्ने चन्द्रागिरी नगरपालिका वडा नं. १४ का अकेश नकर्मि ,र नुवाकोट घर भई हाल नैकाप वडा न १४ बस्ने विक्की र चन्द्रागिरी वडा न १४ कि नेहा शर्मा नकर्मीलाइ पक्राउ गरेको […]

चीनसँग राम्रो सम्बन्ध रहेको भन्दै रुसद्वारा चीनविरुद्ध हुने गठबन्धनमा नलाग्ने घोषणा

काठमाडौं । रुसले चीनसँग सम्बन्ध राम्रो रहेको प्रष्ट पार्दै चीनविरुद्ध बनाइने अन्तराष्टिय गठबन्धनमा सहभागी नहुने जनाएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोवले यसबारे प्रष्ट पारेका हुन् । अमेरिकाले चीनविरुद्ध नयाँ गठबन्धन बनाउन आह्वान गरेको भोलिपल्टै रुसले त्यसको जवाफ दिएको हो । शुक्रबार क्रेमलिनमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै दमित्री पेस्कोवले चीनसँग रुसको […]

बिशालबजारबाट ठूलो रकमका साथ हुन्डी कारोबारी पक्राउ

काठमाडौं, ९ साउन । प्रहरीले एकजना हुन्डी काराेबारीलाइ ठूलाे रकमसहित पक्राउ गरेकाे छ । शुक्रबार काठमाडौंकाे बिशालबजारबाट ती काराेबारीलाइ प्रहरीले पक्राउ गरेकाे हाे । पक्राउ पर्नेमा स्याङ्जा कालीगण्डकी गाउँपालिका-५ ताँप घर भएका ४० वर्षीय ढुण्डीराज न्यौपाने रहेका छन् । उनी हाल काठमाडौं महानगरपालिका-२९ सामाखुसी बस्दै अाएकाे प्रहरीले जनाएकाे छ । उनलाइ प्रहरीले १९ लाख ९१ […]

प्रधानन्यायाधिश चोलेन्द्रमाथि महाअभियोग लगाउन माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं, ९ साउन । प्रधानन्यायाधिश चाेलेन्द्र शमशेर राणा विरुद्ध एकाएक सडकमा तीब्र विराेध देखा परेकाे छ । यसैक्रममा शुक्रबार काठमाडाैंकाे माइतीघरमा उनीमाथि महाअभियाेग लगाउनु पर्ने माग गर्दै प्रदर्शन गरिएकाे छ । प्रधानन्यायाधिश चाेलेन्द्र शमशेरसहितकाे इजलासले श्रीमतीको हत्या गरेपछि जेल सजाय काटिरहेका सशस्त्र प्रहरीका पूर्व डीआईजी रन्जन कोइरालालाइ सजाय घटाएर जेल छुटाउने फैसला गरेपछि एकाएक प्रधान्यायाधिश […]

खुल्यो लकडाउन, घटेन संक्रमण, २४ घन्टामा १३३ नयाँ संक्रमित

काठमाडौं, ९ साउन । सरकारले लकडाउ खुल्ला गरे पनि काेराेना संक्रमितहरु घटेका छैनन् । लकडाउन खाेलेकाले याे संख्या अझै बढ्ने अनुमान गरिएकाे छ । यसैक्रममा शुक्रबार थप १ सय ३३ जना नयाँ संक्रमित भेटिएका छन् । पछिल्लाे समय सार्वजनिक गरिएकाे भए पनि याे केही दिन अघि नै संकलन गरेकाे नमूनाकाे परिणाम हाे । स्वास्थ्य तथा […]

गेहेन्द्र दाहाललाई कर्णाली प्रदेशको विद्यालय सुधार्ने जिम्मा

काठमाडौं । सुर्खेतका दुई सामान्य सामुदायिक विद्यालयलाई सुधार गरी मुलुककै उत्कृष्ट विद्यालयहरुको लाइनमा उभ्याउन नेतृत्व गरेका गेहेन्दप्रसाद्र दाहालको शिक्षा सुधारमा पुनः कमब्याक भएको छ । प्रअ बनेर सुर्खेतको घुस्रास्थित जनसेवा माध्यमिक विद्यालय सुधार गर्दा धीत नमरेपछि पुनः श्रीकृष्ण संस्कृत तथा साधारण मावि इत्रामको प्रअ बनेर मुलुककै उत्कृष्ट मध्येको एक विद्यालय बनाउन सफल दाहाल केही वर्ष […]

यसरी हुने छ कक्षा ११ को मूल्यांकन र नतिजा प्रकाशन, हेर्नुहोस् कार्यविधि (पूर्णपाठ)

काठमाडौं ।  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ सार्वजनिक गरेको छ । सो कार्यविधिमा विद्यालयले आफैले मिति तय गरेर परीक्षा सञ्चालन गर्न पाउने अधिकार दिइएको छ । कार्यविधिमा विद्यालयले वार्षिक परीक्षा सञ्चालन गर्नुपूर्व उक्त परक्षिाको मिति र समयका बारेमा छिटो छरितो माध्यमबाट बोर्डका सम्बन्धित […]

डा. कँडेललाई ‘एसियाकै उत्कृष्ट प्रधानाध्यापक अवार्ड’

काठमाडौं । भीमोदय मावि चितवनका प्रधानाध्यापक डा. हरिप्रसाद कँडेल एसियन लिडरशिप अवार्ड प्राप्त गर्न सफल भएका छन् । ५० भन्दा बढी विधामा विश्वभरिका सयौं व्यक्तिहरुलाई दिईने यो पुरस्कारको बिजेताहरु घोषणा हुने क्रम शुरु भएको छ । यसै क्रममा नेपालका डा. कँडेललाई उत्कृष्ट प्रधानाध्यापक भन्दै (Research under literal access (RULA)international award ) अवार्डका लागि छनोट गरिएको […]

दुई छोरीसँगै गइरहेका पत्रकारको गोली हानेर गरियो बिभत्स हत्या

काठमाडाैं। गुन्डाहरुको गोली प्रहारबाट घाइते उत्तरप्रदेश (यूपी) को गाजियाबादका स्थानीय पत्रकार विक्रम जोशीको बुधबार निधन भएको छ । सोमबार राति आफ्ना दुई छोरीसँगै मोटरसाइकलमा गइरहेका जोशीमाथि स्थानीय गुन्डाहरुले आक्रमण गरेका थिए । त्यसलगत्तै उनको टाउकोमा गोली प्रहार गरिएको थियो । घटनालाई लिएर स्थानीय प्रहरी र योगी आदित्यनाथ नेतृत्वको उत्तरप्रदेश सरकारको चर्को आलोचना भएको छ । […]