१२ सय वर्ष पुरानो गुम्बा व्यवस्थापनको तितो व्यथा सुन्ने कसले ?

हुम्ला । लाग्छ बाहिरबाट हेर्दा यो गुम्बा नेपालको आफैमा एक अनमोल र ऐतिहासिक सम्पदा हो तर होइन रहेछ राज्यले नाम मात्र दिएर काम नदिएको लामो व्यथा र कथा पनि रहेको छ । यो हो हुम्ला जिल्लाको नाम्खा गाउँपालिका वडा नं ६, हल्जी गाउँमा अवस्थित करीब १२ वर्ष पुरानो गुम्बा व्यवस्थापनको मार्मिक कथा ? असोजमहिनाको पारिलो […]

दसैँको टीकाको साइत आज बिहान १० बजेर १९ मिनेटमा

काठमाडौँ । दुर्गापक्षको मुख्य दिन सोमबार विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व सोमबार हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरूप टीका र जमरा थापेर मनाइन्छ । नेपाल […]

दशैंको मुखमा टाउकोमा बञ्चरो हिर्काएर छोराले गरे आमाको हत्या

कञ्चनपुर । घरायसी विवादमा पुनर्वास नगरपालिका –३ सुकुम्बासी बस्तीकी महिलाको उनकै छोराले कुटपिट गरी हत्या गरेका छन्। साठी वर्षीया पार्वती वादीको शनिबार राति ३० वर्षीय पप्पुले हत्या गरेको आरोप लगाइएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार विवाद हुँदा पप्पुले पार्वतीलाई कुटपिटसँंगै टाउकामा बञ्चराले हिर्काउँदा उपचारका क्रममा सेती प्रादेशिक अस्पताल […]

चितवनमा कोरोनाबाट थप दुईजनाको मृत्यु

चितवन । कोभिड–१९ को सङ्क्रमणबाट चितवनमा थप दुई सङ्क्रमितको मृत्यु भएको छ। चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचारका क्रममा ती सङ्क्रमितको कोरोनाबाट ज्यान गएको हो। चितवन मेडिकल कलेजमा उपचारका क्रममा गुल्मीका सङ्क्रमितको मृत्यु भएको हो। मृत्यु हुनेमा गुल्मीका ४८ वर्षीय पुरुष रहेको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए। निमोनियाका बिरामी उनलाई कात्तिक […]

दशैंका अवसरमा कांग्रेसले यो वर्ष चियापान नगर्ने

काठमाडौँ । नेपाली कांग्रेसद्वारा कोजाग्रत पूर्णिमाका दिन आयोजना गरिँदै आएको शुभकामना आदान–प्रदान तथा चियापान समारोह यस वर्ष नहुने भएको छ। कोभिड—१९ का कारण यो वर्ष उक्त कार्यक्रम आयोजना नगरिने निर्णय भएको कांग्रेसले जानकारी दिएको छ। वि.सं. २०३३ सालमा जननायक बी.पी. कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष नेपाली कांग्रेसले […]

जनार्दन शर्मासहित परिवारका तीन जनालाई कोरोना संक्रमण

काठमाडौँ । पूर्वमन्त्री जनादर्न शर्मालाई कोरोना संक्रमण भएको छ। नेकपाका नेता शर्माले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्। उनले आफूसँग केही समय यता सम्पर्कमा आएका व्यक्तिलाई कोरोना परीक्षण गरी ढुक्क रहन आग्रह गरेका छन्। नेता शर्माकी श्रीमतीलाई पनि कोरोना संक्रमण भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ । साथै शर्माका भाई तथा नेकपाका नेता […]

देशभर २२२५ जना कोरोना संक्रमित भेटिँदा उपत्यकामा १११० जनामा संक्रमण पुष्टि

काठमाडौं, ८ कार्तिक । पछिल्लो २४ घन्टामा थप २२२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका प्रयोगशालामा १३,८४६ जनाको नमूना परीक्षण गर्दा २२२५ जना संक्रमित देखिएका हुन् । स्वास्थ्य मन्त्रालयले शनिवार भेटिएका संक्रमित मध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकामा रहेको जनाएको छ । शनिवार उपत्यकामा १११० जना संक्रमित भेटिएका छन् […]

मृगौला पीडितलाई प्रवासी नेपालीको आर्थिक सहयोग

काठमाडौं । लामो समयदेखि दुबै मृगौला पीडित भई उपचाररत प्युठानका प्रकाश बिक्रम जिसीको उपचारका लागि प्रवासी नेपालीहरु जुटेका छन् । कपिलवस्तुको बाणगंगामा डेरामा बस्दै आएका जिसीको उपचारकालागि अमेरिकामा बस्दै आएका प्रवासी नेपालीले आर्थिक सहयोग गरेका हुन् । अमेरिका निवासी मनोज कार्कीलगायतले भर्खरै जिसीको उपचारका लागि पठाएको ७३ हजार ७ सय ५६ रुपैया पीडितलाई हस्तान्तरण गरिएको […]

यसरी भित्र्याइयो हनुमानढोका दशैँ घरमा फूलपाती (फोटोहरु)

काठमाडौं । गोरखाबाट पठाइएको फुलपाती हनुमानढोकास्थित दशैघरमा भित्र्याइएको छ । नवरात्रीको सातौं दिन अर्थात फुलपातिको दिन प्रत्येक वर्ष यसरी नै गोरखाबाट ल्याइएको फुलपाती भित्र्याउने गरिन्छ । फुलपातीका दिन सबै हिन्दुहरुको घरघरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याउने चलन छ । शुक्रबार गोरखाबाट पठाइएको फुलपाती लिन गुरुजुको पल्टन सहितको लावालस्कर जमलमा पुगि डोलामा राखि फूलपाती हनुमानढोका […]

देशभर ४४९९ जनामा संक्रमण, उपत्यकामा मात्र २७२०

काठमाडौं, ७ कार्तिक । शुक्रबार नेपालमा थप ४४९९ जना कोरोना भाइरसका संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका प्रयोगशालामा १६८६३ नमूना परीक्षण गर्दा १६९० महिला र २८०९ पुरुष गरी ४४९९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो। संक्रमित मध्ये सबैभन्दा बढी संक्रमित काठमाडौं उपत्यकामै रहेका छन् । उपत्यकामा शुक्रबार २७२० जनामा संक्रमण […]