भैरव स्मृति सम्मान २०७५ द्वारा हास्यव्यङ्ग्यकार माणिकरत्न शाक्य सम्मानित

भैरव स्मृति सम्मान २०७५ द्वारा हास्यव्यङ्ग्यकार माणिकरत्न शाक्य सम्मानित भएका छन् । साहित्य सङ्गम मकवानपुर र सिस्नुपानी नेपाल मकवानपुरकाे संयुक्त आयोजनामा भैरव स्मृति सम्मान २०७५ हास्यव्यङ्ग्यकार माणिकरत्न शाक्यलाई प्रदान गरिएको छ । ३ नम्बर प्रदेशको राजधानी हेटौंडामा आयोजित एक समारोह बीच प्रमुख अतिथि गोविन्दराज विनोदीले शनिवार हास्यव्यङ्ग्यकार शाक्यलाई एक्काईस हजार एक सय एघार रुपैयाँ राशि […]

गूगल र फेसबुकको व्यापार शैली मानवधिकारका लागि खतरा

काठमाडौं, ७ मंसिर । मानव अधिकारको लागि काम गर्ने अन्तराष्ट्रिय संस्था एम्नेस्टी इन्टरनेशनलले गूगल र फेसबुकको व्यापार शैलीले मानवधिकारको लागि खतरा बनाएका छन् । एम्नेस्टीले एक रिपोर्ट जारी गरेको छ जसमा यी प्रविधी कम्पनीले गर्ने ‘ठूलो स्तरको निगरानी’ प्रति चिन्ता व्यक्त गरेको छ । मानव अधिकार संगठनहरुका दावी अनुसार यी प्लाटफर्म ठूलो स्तरमा ‘मानवाधिकारलाई नोक्सानी […]

क्रियाशिल दलित पत्रकार संघ गठन

काठमाडौं, ७ मंसिर । दलित समुदायका पत्रकारहरूको सशक्तीकरण गर्दै दलित सवाललाई सञ्चारमाध्यममा सशक्त ढंगले समेट्ने उद्देश्यसाथ क्रियाशिल दलित पत्रकार संघ नेपाल (आडजोन) गठन गरिएको छ। राजधानीमा भएको दलित पत्रकारहरूको भेलाले नागरिक दैनिकमा कार्यरत पत्रकार पवित्रा सुनारको अध्यक्षतामा १३ सदस्यीय क्रियाशिल दलित पत्रकार संघ गठन गरेको हो। संघ काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको संघद्वारा जारी […]

सत्तारुढ नेकपाले गर्याे जर्मनीको वामपन्थी पार्टी डि लिंकेसँग ६ बुँदे सम्झौता

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जर्मनीको वामपन्थी पार्टीसँग ६ बुँदे समझदारी गरेकाे छ । विश्वका वामपन्थी कम्युनिस्ट पार्टीहरुसँग सम्बन्ध विस्तार गर्ने क्रममा नेकपाले जर्मनीकाे डि लिंके पार्टीसँग यस्ताे समझदारी गरेकाे हाे । नेपाल भ्रमणमा आएको जर्मनीको वामपन्थी पार्टी डि लिंके र नेकपाले ६ बुँदे समझदारी गरी अापसमा आदानप्रदान गरेका छन । यसअघि नेकपाले […]

राष्ट्रपति भण्डारी श्री ६, ओली श्री ५ र प्रचण्ड श्री ३ बनेको गगन थापाको यस्तो दलिल

पोखरा । नेपाली कांग्रेसका युवा नेता गगन थापाले केपी ओली नेतृत्वको सरकार निरङ्कुश बनेकाे अाराेप लगाएका छन । सरकारले लगातार कानुन बनाएरै निरंकुश बन्ने गरी अघि बढेको भन्दै थापाले विगतका श्री ५ भन्दा पनि अहिलेका राष्ट्रपति, प्रधानमन्त्री तथा अन्य केही नेताहरु पर पुगेकाे दावी गरे । कास्की २ को उपनिर्वाचन पार्टीका उम्मेदवारलाइ सहयाेग गर्न पाेखरा […]

डीपी ढकाललाई मन्त्री बनाउन मैले मुख्य मन्त्रीजीसँग कुरा पनि गरिसके : वामदेव गौतम

भक्तपुर, ५ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संगठन विभाग प्रमुख समेत रहेका सचिवालय सदस्य वामदेव गौतमले भक्तपुरको उपनिर्वाचनमा पार्टीका प्रदेश सभा सदस्यका उम्मेदवार डीपी ढकाललाई प्रदेश मन्त्री बनाइने कुरा पक्का भएको बताएका छन् । आफूले भोट माग्नका लागि नभई उनको बौद्धिकता लाई कदर गर्दै मन्त्री बनाउन पहल नै गरिसकेको समेत गौतमले जिकिर गरे […]

द्वन्द्व र शान्ति प्रक्रियाका भएका राम्रा–नराम्रा काममा दोषी ठहरिए सजाय भोग्न तयार: अध्यक्ष दाहाल

काठमाडौँ, ६ मंसिर । नेकपा अध्यक्ष पुष्पकमल दाहालले द्वन्द्व र शान्ति प्रक्रियाका दौरान भएका राम्रा–नराम्रा कामको जिम्मा लिने बताउँदै दोषी ठहरिए सजाय भोग्न तयार रहेको अभिव्यक्ति दिएका छन् । शान्ति प्रक्रियाको तेह्रौं वर्ष लागेको अवसरमा बिहीबार आयोजित द्वन्द्वपीडितसँगको अन्तरसंवादमा दाहालले आफू जिम्मेवारीबाट कहिल्यै नपन्छिएको बताए । ‘हुन त अहिले माओवादी पार्टी छैन, पार्टी कति टुक्रा भयो, देख्नुभएकै […]

सत्तारुढ नेकपाका अर्का नेता पनि बलात्कार काण्डमा पुर्पक्षका लागि जेल पठाइए

काठमाडौं, ६ मंसिर । बलात्कार आरोपमा पक्राउ परेका अनेरास्ववियुका नेता इन्द्रहाङ राईलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले बिहीबार राईलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो। राईलाई केन्द्रीय कारागार सुन्धारामा राखिएको छ। प्रहरीले गत असोज १२ गते १८ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा राईलाई नियन्त्रणमा […]

निकै चर्चाको विषय बनेको एनसेल कम्पनीले २१ अर्ब १० करोड ३९ लाख ७१ हजार ५६५ रुपियाँ बुझाउनुपर्ने

काठमाडौँ, ६ मङ्सिर । विगत चार वर्षयता निकै चर्चाको विषय बनेको दूरसञ्चार कम्पनी एनसेल खरिद बिक्रीबापतको पुँजीगत लाभकर निर्धारणको विषय टुङ्गिएको छ । सर्वोच्च अदालतको गत भदौ ८ गतेको इजलासको बिहीबार पूर्णपाठ सार्वजनिक गर्दै लाभकर निर्धारण गरेपछि यो विषय टुङ्गिएको हो । पूर्णपाठमा एनसेलले अब लाभकरबापत २१ अर्ब १० करोड ३९ लाख ७१ हजार ५६५ […]

श्रीमतीसँग अनैतिक सम्बन्ध राखेको भन्दै घरमै गएर खुकुरी प्रहार गरी हत्या गर्ने जेल

काठमाडौं । जिल्ला अदालत ओखलढुङ्गाले मोलुङ गाउँपालिका–३ का २७ वर्षीय सन्तोष कार्कीको हत्याका दोषीलाई जन्मकैदको फैसला सुनाएको छ ।  बिहीबार जिल्ला न्यायाधीश दलबहादुर केसीको इजलासले दाङको भालुवाङका ३७ वर्षीय सञ्जीतकुमार थापाले कार्कीको हत्या गरेको ठहर गर्दै उक्त फैसला गरेको हो । अदालतका स्रेस्तेदार नेत्रबन्धु पौड्यालले जानकारी दिए ।   दुबई प्रहरीमा कार्यरत थापाले आफ्नी पत्नीसँग […]