अपहरित व्यवसायी राजकुमार मृत अवस्थामा फेला

Jhimpe_Tower

सल्यान, १६ असार । केही दिन अघि दाङकाे तुल्सीपुरबाट अपहरणमा परेका व्यवसायी राजकुमार श्रेष्ठ मृत अवस्थामा भेटिएका छन् । अज्ञात समूहले उनलार्इ केही दिन अघि अपहरण गरेर वेपत्ता पारेकाे थियाे । व्यापारी श्रेष्ठकाे शव अाज सल्यानकाे छत्रेश्वरी गाउपालिका वडा नम्बर ४ को रैजेखुटिमा भेटिएकाे हाे । साेही ठाउँमा नेपाल टेलिकमकाे टावर पनि रहेकाे छ । […]

देउवा छाडेर केपीसँग सम्बन्ध बढाउने तयारीमा राजपा

काठमाडौं, १६ असार । राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रधानमन्त्री शेरबहादुर देउवालाई दिँदै आएको समर्थन फिर्ता लिने तयारी गरेको छ। राजपाले विकल्पका रूपमा एमालेसँग सहकार्यको सम्भावना खोज्न समेत सुरु गरेको छ। आगामी साता बस्ने अध्यक्षमण्डलको बैठकबाट राजपाले समर्थन फिर्ताको निर्णय गर्दै नयाँ सरकारको सम्भावनाबारे एमालेसँग छलफल सुरु गर्ने बताइएकाे छ । असार २१ मा बस्ने […]

वाइसिएल अध्यक्षसहित माओवादी केन्द्रका ३१ नेताद्वारा राजिनामा

Maoist-Office

सल्यान, १५ असार । सल्यानको ढोरचौर गाउँपालीकामा माओवादी केन्द्रका नेताहरुले पार्टीबाट सामुहिक राजिनामा दिएका छन् । गाउँपालिकाको केन्द्रको विषयलाई लिएर उनीहरुले राजिनामा दिएका हुन । पहिले माओवादीले ढोरचौर गाउँपालिकाको केन्द्र कालालेखमा राखेको र अहिले आएर पार्टीले ढोरचौर बजारमा राख्न सहमति जनाएको भन्दै असुन्तुष्ट बनेका उनीहरुले सामूहिक राजिनामा दिएका हुन् । राजिनामा दिनेहरुमा नेकपा माओबादी केन्द्र […]

भारतले गल्ती नसच्याए नाथुला नाका अनिश्चितकालका लागि बन्द गर्ने चीनकाे चेतावनी

Nathu-La-Border-Sikkim

काठमाडाैं, १५ असार । भारतीय पक्षबाट गल्तीहरु दाेहाेरिरहेपछि चिनले बन्द गरेकाे सिक्किमकाे नाथुला नाका छिट्टै नखुल्ने संकेत देखिएकाे छ । उक्त नाका हिन्दु तथा बौद्ध धर्मावलम्वीहरूको पवित्र तीर्थस्थल कैलाश मानसरोवर जान तिर्थयात्रुहरुले प्रयाेग गर्दै अाएका थिए । भारतबाट प्रतिवर्ष यही नाका हुँदै हजाराै तिर्थयात्रुहरु कैलाश मानसराेवर पुग्थे । पछिल्लाे समय साे नाकामा भारत र चिनियाँ […]

सस्तोमा शेयर किन्ने अवसर

Share Market

काठमाडौं, १४ असार । लगानीकर्ताका लागि सस्तोमा शेयर किन्ने अवसर थपिएको छ। पछिल्लो समय केही थप कम्पनीले अवितरित हकप्रद शेयर लिलाम विक्री गर्ने भएकाले लगानीकर्ताका लागि सस्तोमा शेयर किन्ने अवसर थपिन लागेको हो। हाल बजारमा टुरिजम डेभलपमेण्ट बैङ्क, नेरूडे लघुवित्त, नेपाल बैङ्क, ग्रामीण विकास बैङ्कलगायतका कम्पनीको अवितरित हकप्रद शेयर लिलामीमा छ । यही अवस्थामा थप […]

कस्ताे अनाैठाे ! विद्युत् उत्पादन धेरै हुँदा भएर लोडसेडिङ

Nepal_Marsyangdi_Dam

बेसीसहर, असार १४ । विद्युत् उत्पादन बढ्दा लोडसेडिङ घट्नुपर्ने साधारण विश्वास भए पनि लमजुङमा भने यसको उल्टो भएको छ। बढी उत्पादन भएकै कारण लमजुङका जनताले लोडसेडिङको मार खेप्नुपरेको छ। वर्षाका कारण पानीको बहाव बढेसँगै जिल्लाका सबै जलविद्युत् केन्द्रले पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न थालेपछि वितरण लाइनमा समस्या आएको छ जसका कारण लमजुङमा छिनछिनमा बत्ती जाने […]

जस्तापाताकाे रेखदेख र भाडामै सिध्याइयाे ५ करोड

Earthquake Nepal Jasta pata

काठमाडौं, असार १४ । साल्ट ट्रेडिङ कर्पोरेशनले भूकम्पपीडितका लागि किनेको जस्तापाता वितरणमा सरकारी निकायले चासो नदिँदा गोदाममै थन्किएको छ। समयमा नै जस्तापाता वितरण हुन नसक्दा हालसम्म थप ५ करोड रुपैयाँ घाटा बेहोर्नुपरेको कर्पोरेशनको भनाइ छ। भूकम्प गएको २ वर्ष बितिसक्दा पनि सरकारले जस्तापाताको व्यवस्थापन गर्न नसकेको कर्पोरेशनले बताएको छ । कर्पोरेशनले तत्कालीन समयमा रू। ३० […]

भारतमाथि चीनकाे गम्भीर अाराेप: ट्रम्पले माेदीलार्इ खेलाैना बनाइ चीनविरुद्ध प्रयाेग गर्न थाले

काठमाडाैं,१३ असार । भारतमा राष्ट्रपतिकाे निर्वाचनकाे तयारी भइरहँदा अमेरिका पुगेका नरेन्द्र माेदीकाे भ्रमणलार्इ चीनले कडा प्रतिक्रिया जनाएकाे छ । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पसँग कुराकानी गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीलार्इ अमेरिकाले केबल खेलाैनाका रुपमा मात्र प्रयाेग गर्न खाेजेकाे चीनकाे प्रतिक्रिया अाएकाे छ । चीन सरकारले प्रकाशन गरिरहेकाे अखबार ग्लाेबल टाइम्सले अमेरिकाले भारतलार्इ चीनका विरुद्ध एक टूलका […]

सिक्किममा भारत र चिनियाँ सेनाबीच झडप । मानसराेवर जाने नाका राेक्याे चिनले

China-India Border

काठमाडाैं । भारत सिक्किमकाे सीमा क्षेत्रमा चीन र भारतका सैनिकबीच झडप भएकाे खबर अाएकाे छ । सिक्किमकाे नाथुला क्षेत्रमा दुर्इ देशका सैनिक बीच भएकाे झडपका बारेमा भारतीय सञ्चारमाध्यामले निकै प्राथमिकता दिएका छन् । त्यस क्षेत्रमा पछिल्ला १० दिनमा यस्ता झडप सामान्यत: दैनिक भइरहेकाे बताइन्छ । भारतीय टेलिभिजन च्यानलहरुमा दुर्इ देशका सैनिकबीच भएकाे झडपकाे भिडियाे पनि […]

गुणस्तरहीन पोलिमर नोट प्रकरणमा पूर्व गर्भनरमाथि यसरी हुँदैछ छानविन

nepal-rastra-bank

काठमाडौं, १३ असार । सर्वोच्च अदालतले बाटो खोलिदिएपछि १० रुपैयाँको पोलिमर नोट निष्कासनमा प्रमुख भूमिका रहेका नेपाल राष्ट्र बैङ्कका तत्कालीन गभर्नर डा. तिलक रावलसहित नौ जनाको सम्पत्ति विवरण नेपाल सरकारले अष्ट्रेलियाली सरकारसमक्ष पठाउने तयारी गरेको छ । त्यसका लागि कानून मन्त्रालय, नेपाल राष्ट्र बैङ्कलगायत निकायले आआफ्नो जिम्मेवारीअनुसारको कार्य गरिरहेका छन्। कानून मन्त्रालयका सहसचिव तथा प्रवक्ता […]