तीन दलका शिर्ष नेताको बैठक, टीआरसीका लागि सिफारिस समिति बनाउने समझदारी

काठमाडौं । प्रमुख तीन दलका शिर्ष नेताको बैठक सिंहदरवारमा सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यालयमा तीन दलका शिर्ष नेताको बैठक भएको हो । समसमायिक राजनीतिक बिषयसहित मुख्यतयाः संक्रमणकालिन न्यायका बिषयमा सो छलफल केन्द्रित रहेको बैठकमा सहभागी माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले बताए ।  बैठकमा संक्रमणकालीन न्याय निरुपण (टीआरसी)का लागि नयाँ सिफारिस समिति […]

प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशमा शर्माको नेतृत्वमा नयाँ कार्यसमिति

सुर्खेत । प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशको तेस्रो अधिवेशनले प्रतीक इच्छुक शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नव-निर्वाचित कार्यसमितिको उपाध्यक्षमा धर्मराज जि.सी, उपेन्द्र प्रसाद न्यौपाने र तुलसा रोका छन् । महासचिवमा असोक कुमार सिंह, तथा सचिवमा तिलकराज वली, नरजङ्ग तामाङ, जुना कुमारी रावत, प्रिमा कुमारी विश्वकर्मा (प्रेरणा) र तुलाराज चौलागाईं (आकाश) चयन […]

विदेशी पुनर्बीमा एजेन्टहरूलाई नेपालमा कार्यालय स्थापना गर्न अल्टिमेटम

काठमाडौ । नेपाल बीमा प्राधिकरणले विदेशी पुनर्बीमा एजेन्टहरूलाई नेपालमा कार्यालय स्थापना गर्न निर्देशन दिएको छ । प्राधिकरणले समय सीमा नै तोकेर निर्देशनात्मक अल्टिमेटम दिएको हो । बीमकको पुनर्बीमा निर्देशिका, २०८० बमोजिम हालसम्म कार्यालय स्थापना नगरेका विदेशी पुनर्बीमाका एजेन्टहरूलाई ३ महिनाभित्र कार्यालय स्थापना गर्न निर्देशन दिइएको हो । बीमकको पुनर्बीमा निर्देशिका, २०८० मा प्राधिकरणमा सूचीकरण भएका […]

गौतमको नेतृत्वमा वीरगञ्ज उद्योग वाणिज्य सङ्घ

पर्सा । वीरगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्षमा हरि गौतम निर्वाचित भएका छन् । सङ्घको ४९औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट गौतमको अध्यक्षता नयाँ कार्यसमिति निर्वाचित गरिएको हो । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा माधव राजपाल, द्वितीय उपाध्यक्षमा मनोज दास र महासचिवमा शिवजीप्रसाद कलवार निर्वाचित भए । त्यस्तै सचिवमा प्रेमचन्द्र गोयल, सुशान्त चाचान,कोषाध्यक्षमा अनोज रुङ्गटा, सहकोषाध्यक्षमा निरज अग्रवाल र […]

पूर्वराजालाई राप्रपा सभापति बनाउन देउवाले दिएको सुझावमा ज्ञानेन्द्रको यस्तो जवाफ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुर्व राजा ज्ञानेन्द्र शाहलाई राप्रपाको सभापति बन्न दिएको सुझावले राजावादीहरू आक्रोशित भएका छन् ।  हिजो बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकमा पुर्व राजा शाह संबैधानिक राजा हुन सक्ने हैसियत नभएको भन्दै राप्रपाको सभापति बन्न देउवाले सुझाव दिए पछि राजावादीहरू आक्रोशित भएका हुन् । राप्रपाका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले सभापति […]

काभ्रेको तेमालस्थित कालीदेवी प्राविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

काभ्रे । काभ्रे जिल्लाको तेमाल गाउँपालिका-३ कुँडुवालमा अवस्थित कालीदेवी प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई Higadoc Nepal भन्ने सामाजिक संस्थाले शैक्षिक साामग्री वितरण गरेको छ । एक कार्यक्रमका बीच Higadoc Nepalका अध्यक्ष प्रभात लामासहितले विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।   संस्थाले विद्यार्थीहरुलाई कम्प्युटर, झोला, स्टेशनरीसहित इन्टरनेट जडानका लािग चाहिने सम्पूर्ण सामग्री हस्तान्तरण गरेको संस्थाका अध्यक्ष प्रभात […]

बिहेको उमेर घटाउने र रोमियो जुलियट कानुन ल्याउनेमा सरकारको ध्यान

सरकारले बिबाह गर्ने उमेर घटाउने तयारी गरेको छ । प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको आइतबारको बैठकमा गृहमन्त्री रमेश लेखकले विवाह गर्ने उमेर संशोधन गर्ने कानुन छलफलमा रहेको बताएका छन् ।  गृहमन्त्री लेखकले बिबाह गर्ने उमेर सम्बन्धी कानुन संशोधनका लागि विधेयक तयार भएको जानकारी दिए । उनले विवाहको उमेर १८ वर्ष बनाउने वा […]

संसदीय व्यवस्था असफल भयो, ०८४ मा आम निर्वाचन हुँदैन : बास्तोला

कञ्चनपुर । नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बाँस्तोला (कञ्चन) ले संसदीय व्यवस्था असफल भएको ठोकुवा गरेका छन्। २०८४ मा आम निर्वाचन नहुने उनको भनाइ छ । उनले ०८४ को निर्वाचन समाजवादी व्यवस्थाका लागि मात्रै हुने दाबी गर्दै वर्तमान संसदीय प्रणालीले जनताको समस्या समाधान गर्न नसक्ने बताएका छन्।  कञ्चनपुरको महेन्द्रनगरमा ‘भ्रष्ट दलाल पुजिवादी व्यवस्थाका विरुद्ध जनसंघर्ष अभियान’को […]

काभ्रेको मण्डनदेउपुर र जापानको फुजिनोमिया नगरबीच भगिनी सम्बन्ध स्थापना

काभ्रे । काभ्रेको मण्डनदेउपुर नगरपालिका र जापानको फुजिनोमिया नगरबीच भगिनी सम्बन्ध स्थापना भएको छ । भगिनी सम्बन्धका लागि मण्डनदेउपुरको विशेष निमन्त्रणामा जापानको फुजिनोमिया नगरका मेयर हितेतादा सुदो तथा नगर प्रमुख टोकबहादुर वाइबाले सम्झौतापत्रमा आइतबार हस्ताक्षर गरे । नगर कार्यपालिकाको कार्यालयमा आयोजित औपचारिक कार्यक्रममा दुवै मेयरले भगिनी सम्झौताले मण्डनदेउपुर र फुजिनोमिया नगरबीच धार्मिक, सांस्कृतिक तथा पर्यटकीय साझेदारीलाई […]

विकासको गतिमा देश अघि बढिसक्यो : प्रधानमन्त्री

pm oli

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सयम परिवर्तन हुँदै विकासको गतिमा देश अगाडि बढेको बताएका छन । राष्ट्रिय युवा संघ नेपालले आज आयोजना गरेको  ‘टुुगेदर फर टुमरोः युथ एण्ड द प्राइमिनिस्टर’ कार्यक्रममा प्रधानमन्त्रीले भने कि समस्याहरु छन्, तिनको कारण छ र समाधान पनि छ भन्दै त्यसतर्फ सरकारले काम अगाडि बढाएको छ । उनले आफूले […]