उद्घाटन बिदा दिएको भन्दै मण्डनदेउपुर नगरपालिकाको आलोचना

नगरकोट । नगरकोट भ्रमण वर्ष २०८२ लाई तीन दिन लगाएर उद्घाटन गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार औपचारिक उद्घाटन गरेको कार्यक्रमको आज बुधबार समापन हुने भन्दै काभ्रेको मण्डनदेउपुर नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले स्थानीय बिदा दिन पाउने अधिकारको प्रयोग गर्दै प्रमुख स्तरीय निर्णयबाट नगरपालिकाभरी बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठले जनाएका […]

काठमाडौंमा मनाइयो पाकिस्तानको ८५औं राष्ट्रिय दिवस

काठमाडौं । मित्र राष्ट्र पाकिस्तानको ८५औं राष्ट्रिय दिवस काठमाडौमा मनाइएको छ । सो अवसरमा काठमाडौंस्थित पाकिस्तानी दूतावासले मंगलबार होटल सोल्टीमा विशेष समारोह आयोजना गरेको थियो ।  समारोहमा नेपालका उपराष्ट्रपति डा. रामसहाय प्रसाद यादव प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । साथै, प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, […]

चार कमिला तस्कर पक्राउ

न्यूजकारखाना, काठमाडौं । आजकाल कुनै पनि पर्खाल वा माटोमा कमिलाहरू फेला पार्नु सामान्य कुरा हो। प्रायः जसो जब घरहरूमा कमिलाहरू देखिए भने सबै मानिसहरू तिनीहरूलाई भगाउँछन, कुल्चन्छन र मार्छन् पनि। के तपाईंले सोच्नु भएको छ, धेरै ठाउँमा कमिला र त्यस्ता कीराहरूलाई जोगाउन कानुन नै बनेको छ वा कतै त एउटा कमिलाको मुल्य नै ३० हजार […]

मन्त्रीपरिषद् निर्णय : शिक्षकलाई विद्यालय फर्कन अनुरोध गर्ने, संसद अधिवेशन १२ गतेलाई बोलाउने

काठमाडौ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको अधिवेशन वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे आह्वान गर्ने निर्णय गरेको छ । बैठकले संघीय संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने लगायत प्रयोजनका लागि संसदको अधिवेशन आह्वान गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको हवाला दिदै प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रकाश […]

पहिलोपटक ललितकला मेला, बैशाख ६ सम्म चल्ने

काठमाडौ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा ‘ललितकला मेला– २०८२’ सुरु भएको छ । नववर्ष र प्रतिष्ठानको १६ औँ स्थापना दिवसको अवसर पारेर मंगलबारवाट मेला शुरु भएको हो । मेला उद्घाटन गर्दै प्रतिष्ठानका संरक्षकसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले कलाले ज्ञान, अध्ययन तथा अनुसन्धानको गहिराइमा पुगी समाजको अन्तर्चेतना जगाउने र समाजलाई सही […]

सरकारले खर्च गर्न पनि सकेन, ९ महिनामा पुँजीगत खर्च २९.२ प्रतिशत मात्रै

काठमाडौ । चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा सरकारको पुँजीगत खर्च २९.२ प्रतिशत मात्रै देखिएको छ । चालू आवमा सरकारले पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको छ । तर, चैत मसान्तसम्म १ खर्ब २ अर्ब ९० करोड ८ लाख रुपैयाँ मात्रै खर्च भएको छ, जुन लक्ष्यको २९.२ प्रतिशत मात्रै […]

गठबन्धनमा संकट, ओली-देउवाबीच भेटवार्ता

काठमाडौं, २ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । गठबन्धन सरकारका बारेमा मुख्यतयाः कांग्रेसबाटै प्रश्न उठिरहेको बेला ओली र देउवा वीचमा अर्थपूर्ण भेटबार्ता भएको हो । सो भेटवार्ता आज मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा भएको बताइएको छ । प्रधानमन्त्री र सत्तासाझेदार नेपाली कांग्रेसका सभापति देउवाले करिब एक […]

सरकारसंग सहकारी पीडित आक्रोशित, पत्रकार सम्मेलन गरेर दिए यस्तो चेतावनी

काठमाडौं । वित्तिय पीडितहरुले आफूहरुका शान्तिपूर्ण आवाजहरुलाई सम्बोधन गर्नुको सट्टा बन्दुकको बलमा दमन गरेको भन्दै अक्रोस व्यक्त गरेका छन् । मंगलबार काठमाडौंको संवाद डबलीमा आयोजित कार्यक्रममा ओली सरकारको दिनगन्ति शुरु भएको भन्दै सुनुवाई नगरे अफूहरुपनि प्रतिबादमा उत्रनेसमेत चेतावनी दिएका छन् । ‘सहकारी, लघुवित्त तथा वित्तिय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान महासंघ’द्वारा आयोजित कार्यक्रममा लघुवित्त तथा […]

बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म रहेको बताएका छन् । ‘प्राइभेट सेक्टर र बिचौलिया फरक कुरा हुन, हाम्रो इकोनोमीमा अहिले समस्या भएको भनेको बिचौलियाको कारणले हो । म यो प्रधानमन्त्री, त्यो प्रधानमन्त्री भन्दिनँ । बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो, नेतृत्वको बेडरुमसम्म हुने भयो । मलाई अहिलेसम्म थाहा थिएन,’ उनले […]

सडक मानवका लागि नन् स्टप मिडियाको रु २५ हजार सहयोग, सेवाघर बनाउन जुट्यो ८० लाख बढी रकम

नवराज काफ्ले, भक्तपुर । गाँस र बास खोज्दै सडकमा बेवारिसे जीवन बिताउन बाध्य बेसहारा सडक मानवलाई सेवाघर बनाउने पवित्र उदेश्यका लागि नन् स्टप मिडिया प्रालिले २५ हजार ५ रुपैयाँ प्रदान गरेको छ । सो प्रयोजनका लागि भक्तपुरको राधेराधेमा मानव कल्याण समाजले आयोजना गरेको श्रीमद्भागवत ज्ञान विज्ञान महायज्ञको अवसरमा २५ हजार ५ रुपैयाँ प्रदान गरिएको हो […]