बैंकक । थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा फेरि तनाव बढेको छ । थाइल्याण्डले कम्बोडियामा रहेको सैन्य अखडामा हवाई हमला सुरु गरेको छ । यसअघि बिहीबार बिहान दुवै देशका सैनिकले सीमा क्षेत्रमा एक अर्का माथि गोली प्रहार गरेका थिए । कम्बोडियाको विदेश मन्त्रालयले थाई सैनिकले पहिले गोली चलाएको आरोप लगाएको छ जबकि थाइल्याण्डको सेनाले भनेको छ कि […]
फ्लास न्यूज
पूर्व राष्ट्रपति भण्डारी भन्छिन्, ‘मलाई पार्टी सदस्यताबाट बञ्चित गर्न मिल्दैन,’
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा आफूले पार्टी सदस्यता नविकरण गरिसकेको बिषयमा हुलहुज्जत गरी अनावश्यक विवादित बनाउन नमिल्ने बताएकी छिन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले आफ्ना बारेमा एमाले केन्द्रीय समितिले गरेको निर्णय ‘अपरिपक्व’ भएको भन्दै नेतृत्वले हुलहुज्जत गर्न नमिल्ने बताएकी हुन् । ‘मेरो पार्टी सदस्यता नवीकरण भइसकेकाले यसलाई विवादमा पार्नुपर्ने विषय नै होइन, […]
बागमती प्रदेश सरकारका चार मन्त्रीले दिए राजिनामा
हेटौंडा । बागमती प्रदेश सरकारका चार जना मन्त्रीले राजिनामा दिएका छन् । नेपाली कांग्रेसको तर्फबाट नियुक्त भएका चार मन्त्रीले राजिनामा दिएका हुन् । मुख्यमन्त्री बहादुरसिंह लामाप्रति असन्तुष्ट रहेका मन्त्रीहरुले राजिनामा दिएका बुझिएको छ । उनीहरूको राजिनामालाई मुख्यमन्त्री परिवर्तनको संकेतका रुपमा हेरिएको छ । राजिनामा दिने मन्त्रीहरुमा सुरजचन्द्र लामिछाने, मीनकृष्ण महर्जन, विमल ठकुरी र मधुकुमार श्रेष्ठ […]
थाई लगानीकर्तालाई पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा लगानी गर्न परराष्ट्रमन्त्रीको आग्रह
काठमाडौ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल र थाइल्याण्डबीच कैयौँ सांस्कृतिक समानता रहेको बताएकी छन्। काठमाडौंमा आयोजित ‘थाइ फ्लेभर्स् इन द हिमालज्’ ट्रेड फेयरको उद्घाटन गर्दै उनले नेपाल र थाइल्याण्डबीच ऐतिहासिक सम्बन्ध रहिआएको र दुई देशका बीचमा सांस्कृतिकसहित विभिन्न क्षेत्रमा समानता रहेको उल्लेख गरिन्। राणाका अनुसार, पाहुनाको स्वागत गर्ने परम्परा, बहुधार्मिक र बहुसांस्कृतिक मूल्य–मान्यताको […]
गाजामा प्रत्येक पाँच जनामा एक बालबालिका कुपोषित
गाजा । गाजामा प्रत्येक ५ जनामा एक जना कुपोषण भएको संयुक्त राष्ट्र सङ्घीय निकायले जनाएको छ। यो सख्या अझ बढ्न सक्ने पनि जानकारी दिएको छ। बिहीबार कमिस्नर जनरल फिलिप लाजारानीले जारी गरेको विज्ञप्तिमा गाजाका बालबालिका मर्ने र बाच्ने अवस्थामा रहेको जनाएका छन्। यसको एक दिनअघि सय भन्दा बढी राहत वितरण गर्ने संस्था तथा मानव अधिकारवादी […]
भारतको नयाँ दिल्लीबाट फर्काइए भिजिट भिसामा कुवेत हिँडेका ४७ महिला
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तरराष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेका ४७ जना नेपाली महिलालाई नेपाल फर्काइएको छ । दिल्ली विमानस्थलबाट एनओसीबिना कुवेत जान लागेका महिलालाई दिल्लीस्थित नेपाली दूतावाससितको समन्वयमा नियन्त्रणमा लिई स्थलमार्ग हुँदै बिहीबार राति रूपन्देही पुर्याइएको छ । दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्लसहित दूतावासका कर्मचारीको टिमले महिलालाई […]
एमाले निर्णयको प्रतिवाद गर्न पत्रकार सम्मेलन गर्दै विद्या भण्डारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज पत्रकार सम्मेलन आयोजना गर्दैछिन् । उनले बबरमहलस्थित कार्की बैंक्वेटमा दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना गर्न लागेकी हुन् । पत्रकार सम्मेलनमार्फत एमालेले पार्टी राजनीतिमा आउन रोक लगाउँदै पार्टी सदस्यता समेत खारेज गरिदिएको विषयमा भण्डारीले धारणा सार्वजनिक गर्नेछिन् । साउन ५ र ६ गते बसेको केन्द्रीय कमिटी बैठकले उनलाई सक्रिय राजनीतिमा […]
बौद्ध धर्मावलम्बीहरुको एक महिने गुँला पर्व आजदेखि सुरु
काठमाडौँ । एक महिनासम्म मनाइने ‘गुँलापर्व’ आजदेखि सुरु भएको छ । विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने यो पर्व नेपाल संवत्को गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म मनाउने गरिन्छ । नेपाल भाषामा ‘गुँ’ को अर्थ ‘नौ’ र ‘ला’ को अर्थ ‘महिना’ हो । यस अर्थमा नेपाल संवत्को नवौँ महिनामा मनाइने पर्व भएकाले यसलाई गुँला पर्व भनिएको छ […]
मधेश प्रदेशलाई राजपत्र प्रकाशन गरी घोषणा गरियो ‘संकटग्रस्त क्षेत्र’
सप्तरी । खानेपानी र सिंचाइ समस्या भोगिरहेको मधेश प्रदेशलाई नेपाल सरकारले तीन महिनाका लागि “विपद् संकटग्रस्त क्षेत्र” घोषणा गरेको छ। उक्त निर्णय बुधबार बसेको मन्त्रिपरिषद बैठकबाट पारित भई बिहीबार राजपत्रमा प्रकाशित भएसँगै औपचारिक रूपमा लागू भएको हो। गृह मन्त्रालयका निमित्त सचिव जयनारायण आचार्यका अनुसार, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को […]
बिस्फोटको उच्च जोखिममा रहेका चार हिमताल
बढ्दो जलवायु परिवर्तनका कारण मौसमी ढाँचामा आएको परिवर्तित स्वरुपले सिर्जना गरेको जटिलता सम्बोधन गर्न सन् २०१० मा मेक्सिकोको क्यानकुनमा संयुक्त राष्ट्र संयुक्त राष्ट्र संघको जैविक विविधता सम्मेलनमा हरित जलवायु कोष स्थापना भयो। अर्थात् जलवायु परिवर्तनलाई सम्बोधन गर्न विकासशील देशहरूलाई बढ्दो वित्तीय सहयोगको आवश्यकता पूरा गर्ने प्रयासस्वरुप कोषको स्थापना भएको थियो। सन् २००० देखि २०१९ सम्म […]











