शेखर कोइरालाले गरे कांग्रेसको औं महाधिवेशन महाधिवेशन सर्नसक्ने संकेत

विराटनगर । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले पार्टीको १५ औं महाधिवेशन तोकिएकै मितिमा नहुने संकेत गरेका छन् । नेपाली कांग्रेसको केन्द्रीय समितिले पुस २६ देखि महाधिवेशन गर्ने निर्णय गरेको छ । महाधविशनको मुखमा क्रियाशील सदस्यता फारममा विवाद देखिएपछि कोइरालाले समयमा नै नहुने संकेत गरेका हुन् । विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले तोकिएको […]

पूर्वसचिव कार्कीसहितका ४ प्रतिवादीविरुद्ध मुद्दा दायर

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाल ट्रस्टको दरबारमार्गस्थित दुई रोपनी जग्गा लिजमा दिने निर्णय हुँदा ठगी भएकाले मुद्दा दायर गरेको छ । सीआईबीले बुधाबर एक रोपनी १४ आना जग्गा लिजमा भएको अनियमिततामा पाँच अर्ब २५ करोड ६३ लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर भएको हाे । करिब एक महिना लामो अनुसन्धानपछि सीआईबीले […]

एमाले मतदान सकिन २२ घन्टा लाग्ने, यस्ता छन् ढिला हुनुका ३ कारण

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहानसम्म मतदान हुने देखिएको छ। बुधबार मतदान सुरू भएदेखि प्रतिघन्टा सय जना हाराहारीले भोट हालिरहेकाले २२६२ जना प्रतिनिधिलाई भोट हाल्न करिब २२ घन्टा लाग्ने देखिएको हो। मतदान बुधबार बिहान सवा ९ बजेबाट सुरू भएको थियो। मतदान व्यवस्थापन गरिरहेको रामलक्ष्मण इनोभेसन प्रालिका लक्ष्मण रिमालले सबै प्रतिनिधिको मतदान सक्न बुधबार […]

जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप्न सरकारलाई आग्रह

काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँझबुझ गर्न गठित आयोगले एक महिना म्याद थप गर्न सरकारलाई आग्रह गरेको छ । बुधबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीेसँग छलफल गर्दै आयोगका पदाधिकारीहरुले जाँचबुझ आयोगको म्याद एक महिना थप गर्न आग्रह गरेका हुन् । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा ५ असोजमा जाँचबुझ आयोग […]

एमाले महाधिवेशनमा मतदान भइरहँदा बालकोटकै एमाले नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

ललितपुर । नेकपा एमालेको महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान भइरहेकै समयमा एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी निवास रहेको भक्तपुरस्थित बालकोटकै एमाले नेता तथा कार्यकर्ताहरू नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । भक्तपुरको बालकोट–२ वडाबाट एमालेका नेता तथा कार्यकर्ताहरू आज नेपाली कम्युनिस्ट पार्टीको एकता अभियानमा सहभागी भएका हुन्। नेकपा संयोजक प्रचण्डले उनीहरूलाई पार्टी प्रवेश गराएका […]

तीनदिन देखि शेयर बजारमा उकालो

काठमाडौं । सोमबार देखि बढेको शेयर बजार बुधबार पनि बढेको छ । बुधबार ५.७० अंकले बढेको नेप्से २६२५.७० विन्दुमा पुगेर बन्द भएको छ । भने सेन्सेटिभ इन्डेक्स १.१८ अंकले बढेर ४५१.८६ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.५२ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.४५ अंकले बढेको हो । बुधबार ३३२ वटा कम्पनीको […]

राहदानी दुरुपयोगसम्बन्धी रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइका लागि आज सर्वोच्च अदालतले पेसी तोके पनि सुनुवाइ स्थगित भएको छ । युवराज पौडेल (सफल)ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनुपर्ने माग गर्दै दुई वर्षअघि दायर भएको रिटको आज सुनुवाइको लागि पेसी तोकिएको थियो । लामिछानेविरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय कानुनविपरीत रहेको भन्दै […]

पश्चिम तराईमा बाक्लो कुहिरो, धनगढी–भैरहवा उडान प्रभावित

काठमाडौँ । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु–कुहिरो फैलिँदा हवाई सेवा प्रभावित भएको छ । विशेषगरी धनगढी, नेपालगञ्ज र भैरहवा क्षेत्रमा दृष्यता (भिजिबिलिटी) कमजोर हुँदा उडानमा समस्या देखिएको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दृष्यताको हिसाबले भैरहवा सबैभन्दा बढी प्रभावित भएको छ । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विनु महर्जनका अनुसार आज बिहान ५:४५ बजेको […]

एमालेको ११औं महाधिवेशन : नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । अध्यक्षका प्रत्याशी केपी शर्मा ओली मतदानस्थल पुगेसँगै मतदान सुरु भएको हो । ओली र अर्का प्रत्याशी ईश्वर पोखरेलले मत हालेर सुरु गरेका हुन् । मंगलबार साँझ हुने भनिएको मतदान केही प्राविधिक समस्याका कारण भन्दै आज बिहानलाई सारिएको थियो । बिहान […]

मतदानका लागि एमालेका महाधिवेशन प्रतिनिधि लाइनमा

 काठमाडौ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि हुने मतदानका लागि मतदाता लाइन्मा बसिसकेको छन् ।कार्यतालिकाअनुसार मतदाता लाइनमा लागिसकेका हुन्। ईश्वर पोखरेल मतदानस्थलमा उपस्थित भइसके पनि केपी शर्मा ओली नआएकाले मतदान सुरु हुन बाँकी छ। केही बेरमै मतदान सुरु हुने बताइएको छ। मङ्गलवार नै मतदान गर्ने कार्यतालिका रहे पनि उम्मेदवार नामावलीमा […]