काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ११औँ महाधिवेशन धेरै हिसाबले अर्थपूर्ण र सामयिक रहेको बताएका छन् । मदन–आश्रित स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौँमा गरेको ‘एमालेको ११औँ महाधिवेशनको सन्देश र राजनीतिक निकास’ विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष ओलीले जनअनुमोदित नेतृत्वको टिम एमालेसँग रहेको बताएका हुन् । लोकप्रियता र अलोकप्रियताका सिर्जना गरिएका भाष्यलाई महाधिवेशनले जवाफ दिएको पनि […]
फ्लास न्यूज
अविलम्ब संसद् विघटनसम्बन्धी मुद्दाको फैसला गर्न केपी ओलीको माग
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनसम्बन्धी मुद्दाको अविलम्ब छिटो फैसला गर्न सर्वोच्च अदालतसँग आग्रह गरेका छन् । मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देशलाई अप्ठ्यारो अवस्थाबाट पार लगाउन पनि सर्वोच्च अदालतले सो मुद्दाको फैसला छिटो गर्नुपर्ने बताएका हुन् । ओलीले समयमा न्याय नदिनु वा विलम्ब गरी न्याय […]
अस्थायी मतदाताका लागि निवेदन दिन सकिने
काठमाडौ । आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि अस्थायी मतदाता बन्न चाहने व्यक्तिको नाम पुस ११ गते सार्वजनिक गरिएको मतदाताको अन्तिम नामावलीमा अनिवार्य रूपमा समावेश हुनुपर्ने निर्वाचन आयोगले स्पष्ट गरेको छ। निर्वाचन आयोगका आयुक्त सगुनशमशेर जबराले जनाए अनुसार मतदाता नामावली ऐन, २०७३ को दफा ३० अनुसार नेपाल सरकार, प्रदेश तथा स्थानीय तहका कर्मचारी, […]
प्रधानमन्त्रीले दुर्गा प्रसाईंलाई दिइन् बुद्ध चित्र उपहार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार बिहान बालुवाटारमा मेडिकल ब्यवसायी एवं राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईंसँग भेटवार्ता गरेकी छन् । भेटमा प्रधानमन्त्री कार्कीले शान्ति कायम राख्न आग्रह गर्दै भगवान् गौतम बुद्धको चित्र उपहार दिइन्। अब मुलुकले थप अस्थिरता थेग्न नसक्ने उल्लेख गर्दै आफ्ना मागहरू शान्तिपूर्ण माध्यमबाट राख्न प्रधानमन्त्रीले आग्रह गरेकी […]
भक्तपुरको सल्लाघारीमा जुवातास खेल्ने १४ जना समातिए, डेढ लाख बढी बरामद
भक्तपुर । सूर्यविनायक नगरपालिका–५ सल्लाघारीमा जुवा तास खेलिरहेको अवस्थामा १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सोमबार साँझ करिब साढे ६ बजेको समयमा सल्लाघारीस्थित डेरा गरी बस्दै आएका ४१ वर्षीय गोपाल बहादुर बलको कोठामा पैसाको हारजित हुने गरी जुवा तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । उनीहरूको साथबाट […]
प्रतितोला सुनको मूल्यमा ७ हजार ९ सय गिरावट
काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य ७ हजार ९ सय रुपैयाँले घटेको छ । नेपाली सुनचाँदी माहसंघका आनुसार सुन प्रतितोला २ लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भएरहेको छ । सोमबार सुन प्रतितोला २ लाख ७० हजार रुपैयाँ थियो । यस दिन चाँदी पनि ३०५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ४ हजार […]
ललितपुरका १७ फर्ममा छापा
ललितपुर । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानी ललितपुरका विभिन्न १७ वटा फर्ममा छापा मार्दै अनुगमन तथा निरीक्षण गरेको छ । निरीक्षणका क्रममा कैफियत देखिएका दुई वटा फर्मलाई नगद जरिवाना गरिएको छ । विभागका अनुसार ललितपुरको एकान्तकुनास्थित शक्ति मार्बल्सलाई २० हजार रुपैयाँ र हात्तीवनस्थित आर के ब्रदर्शलाई १५ हजार रुपैयाँ जरिवाना गरिएको हो । […]
लक्ष्मी सनराइज बैंकको लाभांश पारित
काठमाडौं । २०८२ पुस १४ गते लक्ष्मी सनराइज बैंक लिमिटेडको पच्चिसौं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । साधारण सभामा बैंकको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी रु २६ अर्ब ७८ करोड पुगेको छ । साधारण सभाले आर्थिक वर्ष २०८१/८२ का लागि संचालक […]
तत्कालीन गृहमन्त्रीले भने – भदौ २४ नियोजित
काठमाडौं । तत्कालीन गृहमन्त्री रमेश लेखकले गएको भदौ २३ गतेको घटनाको नैतिक जिम्मेवारी लिए पनि २४ गतेको घटना भने नियोजित भएको बताएका छन् । उनले पत्रकार सम्मेलनमा बोल्दै भदौ २४ गतेको घटना नियोजित रहेको बताए । उनले भने, ‘त्यस दिन जेनजीहरुले हाम्रो आन्दोलन हाइज्याक भयो भनेर उहाँहरुले नै आह्वान गर्नु भएको छ । यसलाई उग्र […]
बयान दिन जाँचबुझ आयोग जाँदै पूर्वगृहमन्त्री लेखक
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गते भएको घटनाको सम्बन्धमा जाँचबुझ आयोगमा उपस्थित भएर बयान दिने भएका छन्। आयोगले सोधपुछका लागि बोलाएपछि उनी सोमबार बिहान ११ बजे आयोगको कार्यालयमा उपस्थित हुन लागेका हुन्। जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते घटेको विशेष घटनाको छानबिन गरिरहेको आयोगले […]











