मावि तहको सात विषयको लाइसेन्सको नतिजा सार्वजनिक नामावली सहित हेर्नुहोस!

काठमाडौं, १४ फागुन । शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र शिक्षक लाइसेन्स को नतिजा सार्वजनिक गर्न सुरु गरेको छ । गत असोजमा लिएको शिक्षक अध्यापन अनुमति पत्र लाइसेन्स को नतिजा सार्वजनिक गरेको छ । आयोगले एक सूचना निकाल्दै, प्रथम चरणमा माध्यमिक तहका विभिन्न ७ बिषयको नतिजा सार्वजनिक गरेको छ ।आज नतिजा सार्वजनिक भएका बिषयहरु इलेक्ट्रिकल […]

राष्ट्रपति स्वागतका लागि नगरपालिकाले दियो सार्वजनिक बिदा

काठमाडौं, १४ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी भवन उद्घाटनका लागि बिहीबार बैतडी जाने भएकी छन् । राष्ट्रपति जाने भएपछि बैतडीस्थित पाटन नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । बैतडीको पाटन नगरपालिका–६ मा निर्माण भएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटी भवन उद्घाटनका लागि राष्ट्रपति भण्डारी बिहीबार बैतडी जान लागेकी हुन् । त्यस्तै, नागरिक अभिनन्दन लगायतका […]

यि हुन् स्वयंसेवक शिक्षक हुन आवश्यक योग्यता र छनोट विधि

काठमाडौं । सामुदायिक विद्यालयमा रहेका शिक्षक अभाव टार्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्वयंसेवक शिक्षक नियुक्त गर्ने भएको छ ।मन्त्रालयले शिक्षण स्वयंसेवक परिचालन कार्यविधि २०७६ लागु गरेरै आगामी शैक्षिक सत्रदेखि एक वर्षका लागि करारमा स्वयमसेवक शिक्षक नियुक्त गर्न लागेको हो । स्वयमसेवकको रूपमा नियुक्त हुने शिक्षकलाई मासिक २४ हजारदेखि ३२ हजार रुपैयाँसम्म पारि श्रमिक दिइने […]

मगर दिवशको दिन सार्वजनिक बिदा

पाल्पा, १२ फाल्गुन । पाल्पामा आगामी फागुन १५ गते विहिवार सार्वजनिक विदा हुने भएको छ । जिल्लाको निस्दी गाउँपालिका र रामपुर नगरपालिकामा ३८ औं मगर दिवशको दिन सार्वजनिक बिदा हुने भएको छ । गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा आज बसेको बैठकले उक्त निर्णय गरेको होमराईमगरले जनाएका छन । यस्तै रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर […]

शिक्षामन्त्रीले दिए सीटीईभीटीलाई निर्देशन

काठमाडौँ, १२ फागुन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जनयुद्धमा घाइते र अपाङ्गता भएका व्यक्तिहरुलाई सीप सिकाउन प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीईभीटी लाई निर्देशन दिएका छन्। सीटीईभीटीको ३२ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले रोजगारीको ग्यारेन्टीका साथ जनयुद्ध, मधेश आन्दोलन, थारु जनजाति आन्दोलनका घाइते तथा अपाङ्गता भएका व्यक्तिहरुलाई सीप सिकाउन निर्देशन […]

बालुवाटारमा प्रधानमन्त्री ओलीको ‘६९औं बर्थडे सेलिब्रेशन’

काठमाडौं, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली जन्मथलो आठराई जानुअघि उनका शुभेच्छुकहरुले बालुवाटारस्थित निवासमै पुगेर बधाई तथा शुभकामना दिएका छन् । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललगायत बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई जन्मदिनको बधाई दिँदै सुस्वास्थ्य र दीर्घायुको कामना गरे । प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामना दिन उपप्रधानमन्त्री पोखरेलसँगै, नेकपा संसदीय दलका उपनेता, सुवास नेम्वाङ, प्रमुख निर्वाचन आयुक्त […]

हुम्लामा अझै पुगेनन पाठ्यपुस्तक

हुम्ला, ९ फागुन । शैक्षिक सत्र शुरु भए पनि हिमाली जिल्ला हुम्लाका विद्यार्थीहरुले अझै पर्याप्त पाठ्यपुस्तक पाउन सकेका छैनन् । पाठ्यपुस्तक छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र र निजी क्षेत्रले पुस्तक ढुवानी तथा बिक्रीको जिम्मा दिएका स्थानीय एजेण्टहरुले माग गरेको भन्दा निकै कम पुस्तक उपलब्ध गराएका छन् । एजेन्टहरुले माग गरेअनुसार पुस्तक नपाएको गुनासो […]

लाइसेन्स परिक्षाको नतिजा प्रकाशित,५९ प्रतिशत पास

काठमाडौँ, ८ फागुन । नेपाल आयुर्वेदिक मेडिकल काउन्सिलद्वारा लिएको लाइसेन्स परिक्षामा ५९ प्रतिशत डाक्टर पास भएका छन् । उक्त परीक्षामा चिकित्सा शास्त्रमा स्नातक व्याचलर इन आयुर्वेदिक मेडिसिन एण्ड सर्जरीरबीएएमएस गरेका ३९ जना चिकित्सक सहभागी भएकोमा २३ जना पास गरेका हुन । फागुन ३ गते लिइएको लाइसेन्स परीक्षाको परिणाम बुधबार सार्वजनिक गरिएको हो । वर्षेनी दुई […]

घोकाउने र परीक्षा उत्तीर्ण गराउने परिपाटी अन्त्य गरौं : शिक्षामन्त्री

काठमाडौँ ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सर्वजनिक विद्यालयहरुमा सिकाइ केन्द्रित क्रान्ति आवश्यक रहेको बताएका छन् । घोकाउने र परीक्षा उत्तीर्ण गराउने परिपाटीको अन्त्य हुनुपर्नेमा उनको जोड थियो । सरकारले ०७६ देखि ०८५ साललाई सार्वजनिक शिक्षाको सुदृढीकरण वर्षको रुपमा मनाउन लागिरहेको भन्दै मन्त्री पोखरेलले ७५३ वटै स्थानीय तहलाई शिक्षा सम्मेलन गरी सिकाइ सुधारको रणनीति […]

नीलबाराही माविकी प्रअ नेपाल सम्मानित

काठमाडौं । सार्वजनिक विद्यालयको सुधारमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै काठमाडौं कालिमाटी स्थित नीलबाराही माध्यमिक विद्यालयकी प्रधानाध्यापक डा. जानुका पौडेल नेपाल सम्मानित भएकी छन् । शिक्षा पत्रकार समूहले आफ्नो २० औं साधरण सभा एवं १० औं अधिवेशनको अवसरमा प्रअ नेपाललाई सम्मान गरेको हो । प्रअ नेपालले नाजुक अवस्थामा रहेको नीलबाराही माविलाई प्रअ हुनसाथ निरन्तर सुधार गर्दै […]