काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालमा संचालन गरेको कक्षा १२ को नतिजा यहि श्रावण तेस्रो सातासम्म सार्वजनिक गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका एक अधिकारीका अनुसार विभिन्न केन्द्रमा सम्परिक्षणको काम धमाधम भैरहेको र चाडै डाटा इन्ट्री र रुजु गर्ने कामसमेत सुरु गरिने बताइएकोे छ । “नतिजा श्रावण तेस्रो साता वा नभए अन्तिम साता सम्म […]
शिक्षा
ऐन मिचेर विश्वविद्यालय पदाधिकारी छानिँदै
काठमाडौं ६ असार । सात विश्वविद्यालयका उपकुलपतिसहित पदाधिकारीको पदावधि भदौ ५ देखि सकिँदै छ । ती पदमा नियुक्तिका लागि सिफारिस समिति गठन नगरी राजनीतिक पहुँचका आधारमा भित्रभित्रै नाम छान्न थालिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीनिकट समूहले उपकुलपतिका निम्ति नामावली चयन गर्न थालेको स्रोतले जनाएको छ । ऐनअनुसार विश्वविद्यालयको कुलपति रहेका प्रधानमन्त्रीले सहकुलपति रहेका शिक्षामन्त्रीको […]
शिक्षक सेवा आयोग (शिक्षक लाईसेन्स)परीक्षाको मावि तहको अंग्रेजी विषयको पाठ्यक्रम
काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षण अनुमति पत्र (शिक्षक लाइसेन्स) को विज्ञापन खोलेको छ । आयोगले प्रावि, निमावि र माविको विभिन्न पाँच किसिमको विज्ञापन खुलाएको हो । आयोगले माध्यमिक तहको विभिन्न् तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको विज्ञापन गरेको हो । आयोगको विज्ञापन अनुसार प्रावि र निमाविमा तालिम प्राप्त हुनु पर्ने […]
नेकपामा वैचारिक विवाद ज्युँका त्युँ, स्कुल विभाग तानातान
काठमाडौं ,६ साउन । नेकपाभित्र वैचारिक नेतृत्व गर्ने विभागको जिम्मेवारी कसले लिने भन्ने विवाद झनै उग्र भएको छ । उक्त विभागमा पूर्वएमाले पक्षका ईश्वर पोखरेल र पूर्वमाओवादी पक्षका नारायणकाजी श्रेष्ठको दाबी परेकाले आन्तरिक टकराव तीव्र भएको हो । पोखरेल र श्रेष्ठ दुवै नेकपाको शीर्ष नेताहरू रहेको नौ सदस्यीय सचिवालयका नेता हुन् । यो विवाद टुंगोमा […]
शिक्षक लाईसेन्स परीक्षा तयारी गरिरहेकाहरुका लागि सामाजिक विषयको पाठ्यक्रम
काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षण अनुमति पत्र (शिक्षक लाइसेन्स)को विज्ञापन खोलेको छ । आयोगले प्रावि, निमावि र माविको विभिन्न पाँच किसिमको विज्ञापन खुलाएको हो । आयोगले माध्यमिक तहको विभिन्न् तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको विज्ञापन गरेको हो । आयोगको विज्ञापन अनुसार प्रावि र निमाविमा तालिम प्राप्त हुनु पर्ने तर […]
सामुदायिक विद्यालयमा स्थायी शिक्षक नियुक्ति सुरु
काठमाडौँ । शिक्षक सेवा आयोगले खुला प्रतिस्पर्धाबाट विकास क्षेत्रका आधारमा छनोट गरेका शिक्षकलाई जिल्लागत र विषयगत रूपमा नियुक्तिका लागि प्रक्रिया सुरु गरिएको छ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शिक्षक नियुक्तिका लागि शुक्रबार देशभरका शिक्षा विकास तथा समन्वय एकाइलाई परिपत्र गरेको छ । प्रतिस्पर्धामा सफल भएका शिक्षकको विषयगत र जिल्लागत नामावलीसहित पदस्थापनाप्रक्रिया अघि बढाउन केन्द्रले एकाइलाई निर्देशन […]
लोक सेवाको प्रश्नपत्र सामाजिक सञ्जालमा पोस्ट गरे कारबाही (सूचना सहित )
काठमाडौँ, ५ साउन । लोक सेवा आयोगले प्रश्नपत्र सामाजिक सञ्जालमा पोस्ट गरेमा कारबाही गर्ने जनाएको छ । आयोगले लिखित परीक्षामा प्रश्नपत्र फिर्ता गर्नुपर्नेमा नगरी आफूसाथ लगेमा वा प्रतिलिपि गरी सामाजिक सञ्जालमा पोस्ट गर्ने वा सोही प्रकारका अन्य काम कारबाही गरेमा प्रचलित काूनन बमोजिम कारबाही हुने जनाएको हो । जारि स्थानीय तहका विभिन्न पदका लागि लिखित […]
डुबानका कारण बालबालिकाको भविष्य अन्योल
ललितपुर, ४ साउन । गत असार २१ बाट आएको अबिरल वर्षाका कारण दक्षिण ललितपुरका ७०० बालबालिकाको विद्यार्थी भविष्य अन्योलमा परेको छ । वर्षाले यहाँका केही विद्यालय भासिएका छन् त केही पुरिएका छन् । त्यसैगरी कतिपय विद्यालय भत्किएका छन् भने केही डुबानमा परेकाले यहाँ अध्ययन गर्ने बालबालिकाको भविष्य अन्योल भएको हो । दक्षिण ललितपुरका तीन वाग्मती, […]
प्रदेश २ का २८ छात्रछात्रालाई आन्द्रप्रदेश सरकारले छात्रवृत्ति दिने
जनकपुर,४ साउन । प्रदेश नं २ सरकारको सिफारिसमा भारतको आन्ध्र प्रदेश काकिनाडास्थित आदित्य एजुकेशनल इन्स्टिच्युसनले २८ जना छात्रछात्रालाई पूर्ण छात्रवृत्ति दिने भएको छ । इन्स्टिच्युसनले प्रदेश सरकारको सिफारिसमा ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत प्रदेश नं २ का १८ छात्रा तथा शहीद परिवार सम्मान कार्यक्रमअन्तर्गत १० जना छात्र–छात्रालाई सिभिल, मेकानिकल, कम्प्युटर साइन्स, इन्फोेरमेशन टेक्नोलोजी, माइनिङ, पेट्रोलियम, […]
दैलेखमा प्राबिधिक शिक्षामा विद्यार्थीको आकर्षण बढ्दै
सुर्खेत, ४ साउन । दैलेखको नौमूले गाउँपालिका–३ का अर्जुन गुरुङलाई अमिन (बेसिक सर्भे) पढ्ने चाहना छ । एसइई नतिजामा ३.०० जेपिएसहित उत्तीर्ण उनी छिटो रोजगारी पाउने आशामा प्राविधिक कोर्ष पढ्ने तयारीमाछन् । “अमिन पढाइ हुने कलेज छान्दैछु, कोटा सीमित हुँदोरहेछ”, उनले भने, “प्रवेश परीक्षाको तयारी गर्दैछु, अन्य विषयभन्दा अमिन उपयुक्त लागेको छ ।” सुर्खेत, सिम्ता–४ […]











