एजेन्सी, ६ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लागू औषध तस्करलाई मृत्युदण्ड दिइनुपर्ने बताएका छन् । दुखाइ कम गर्ने पेनकिलर औषधिको दुव्र्यसनसम्बन्धी समस्यासँग जुध्ने योजनाअन्तर्गत उनले मृत्युदण्डको योजना अगाडि सारेका हुन् । ओपीओइड भनिने नशालु पदार्थसम्बन्धी समस्याबाट प्रभावित न्यू ह्याम्पशायर राज्यमा बोल्दै राष्ट्रपति ट्रम्पले लागुऔषध तस्करलाई मृत्युदण्ड दिने व्यवस्थाका लागि काम भैरहेको बताए । तर […]
विश्व
भ्लादिमिर पुटिन पुनः राष्ट्रपतिमा निर्वाचित
काठमाडौं, ५ चैत । रुसमा फेरि एक पटक भ्लादिमिर पुटिन राष्ट्रपतिमा निर्वाचित भएका छन् । यसपाली पुटिनको कार्यकाल ६ बर्षको हुनेछ । हिजो भएको राष्ट्रपति निर्वाचनमा पुटिनलाई ७६ प्रतिशत मत मिलेको छ । विपक्षी नेता अलेक्सई नवालनीलाई प्रतिबन्ध गरिएको थियो । उनका प्रतिष्पर्धी पावेल ग्रुडिनिनले १२ प्रतिशत मत पाएका छन् । यो जितसँगै यो शताब्दिका […]
रहेनन् पूर्व प्रधानमन्त्री फान, ८५ वर्षको उमेरमा निधन
एजेन्सी, ४ चैत । भियतनामका पूर्व प्रधानमन्त्री फान भान खाईको ८५ वर्षको उमेरमा निधन भएको छ । केही दिनदेखि अस्वस्थ रहेका उनको उपचारकै क्रममा अस्पतालमा निधन भएको हो । पदमा रहँदा उनले देशको अर्थतन्त्र सशक्तीकरणका लागि ठूलो योगदान दिएका थिए । उनले निजी क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेका थिए । उनी दुई कार्यकालसम्म प्रधानमन्त्री बनेका […]
परमाणु बम बनाउने साउदी राजकुमारको चेतावनी
काठमाडौं,२ चैत । साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले इरानले परमाणु बम बनायो भने साउदी अरबले पनि बनाउने चेतावनी दिएका छन् । अमेरिकी च्यानल सीबीएस न्युजसँग कुरा गर्दै राजकुमार प्रिन्सले यस्तो चेतावनी दिएका हुन् । ‘हाम्रो देश परमाणु हतियार राख्न चाहँदैन ।’ उनले भनेका छन्,- ‘तर, यो कुरामा शंका छैन । यदि इरानले परमाणु बनायो […]
किन दिए राष्ट्रपतिले ११० यात्रु बोकेर उडिरहेको जहाज खसाल्ने खतरानाक आदेश
काठमाडौं, २८ फागुन । अाकाशमा उडिरहेकाे जहाजलार्इ खसाल्न अादेश दिने राष्ट्रपति कस्ता हाेलान ? धेरैले याे प्रश्न साेच्दा अहिले संसारलार्इ खासगरी अमेरिकालार्इ निकै चुनाैती दिएर चकित पारिरहेका उत्तरकाेरियाली राष्ट्रपति किम जाेङ उनकाे नाम याद गर्छन । तर, याे कथा उनकाे हाेइन । याे अमेरिकी राजनीति नै घुमाइरहेकाे रसियाकाे कथा हाे । अनि त्यसरी अाकाशमा यात्रु […]
किम जोङसँग ट्रम्पको वार्ता असफल भए अमेरिकामा संकट आउने सिआइएका प्रमुखको खुलासा
काठमाडौं । अमेरिकी गुप्तचर निकाय सीआईएका निर्देशक माइक पोम्पले उत्तर कोरियाली नेता किम जोङ उन र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हुने वार्ता असफल भए संकट निम्तिने बताएका छन् । उक्त चुनौतीबारे ट्रम्पलाई राम्रोसँग थाहा भएको पनि पोम्पले भनेका छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार चुनौतीको सामना गर्दै समस्या समाधानमा राष्ट्रपति ट्रम्पले किम जोङसँग वार्ता गर्न लागेको बताए […]
उत्तर र दक्षिण कोरियाको शिखर बैठक हुँदै, भाँड्ने प्रयासमा गर्दै अमेरिका
काठमाडौं, २४ फागुन । उत्तर र दक्षिण कोरियाबीच शिखर बैठक हुँदैछ । उच्चस्तरीय नेताहरु सहभागी हुने बैठक आगामी महिना हुने भएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार उत्तर कोरियाको भ्रमणमा गएका दक्षिण कोरियाली राष्ट्रपतिका एकजना विशेषदूतले सो शिखर बैठक आगामी महिना हुने भएको बताएका हुन् । लामो विवादपछि हालै दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले आफ्ना […]
तमिलहरुले संघर्ष बढाएपछि सरकारद्वारा संकटकाल घोषणा
काठमाडौं । श्रीलंका सरकारले संकलकाल घोषणा गरेको छ । मस्जिदमाथि हमलाको श्रृङ्खला बढेपछि सरकारले संकटकाल घोषणा गरेको हो। श्रीलंकामा पछिल्लो समय बौद्ध र मुस्लिमबीचको झडपले उग्र रुप लिएको छ । क्याडी शहरवाट सुरु भएको हो यो विवादले उग्र रुप लिएको हो । ट्राफिक सिग्नलवाट सुरु भएको विवाद बढ्दै जाँदा मुस्लिमहरुले एक बौद्ध धर्मालम्बीलाई पिटीपिटी मारिदिएका […]
ट्रम्पका विश्वास पात्रहरु धमाधम उनको साथ छोड्दै
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएको नीतिप्रति असन्तुष्ट भएर उनका विश्वासपात्रहरुले भाकाभक छोड्न थालेका छन् । ट्रम्पले सल्लाहकार बनाएका विश्वासपात्रहरुले राजिनामा दिने क्रम रोकिएको छैन । यसैक्रममा आर्थिक सल्लाहकार गैरी क्युनले पदबाट राजीनामा दिएका छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार ट्रम्पको नीतिप्रति असन्तुष्ट रहेकै कारण क्युनले पदबाट राजिनामा दिएका हुन् । उनले देशको सम्मानका लागि […]
अमेरिकाको फ्लोरिडामा आक्रमण गर्ने रुसको गोप्य भिडियो सार्वजनिक
काठमाडौं, १९ फागुन । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार परमाणु हतियारको नयाँ प्रविधि विश्वसामू ल्याएका छन् । यस क्रममा एक भिडियो ग्राफिक्समा अमेरिकाको फ्लोरिडामा मिसाइल बर्साउँदै गरेको दृश्य पनि देखाइएको छ। याे भिडियाे सार्वजनिक भएसँगै अाखिर रूस परमाणु युद्धको स्थितिमा सनसाइन स्टेट फ्लोरिडालाई किन लक्ष्य बनाउन चाहन्छ ? भन्ने प्रश्न उठेकाे छ । फ्लोरिडामा वल्ट […]