सुदुरपश्चिमेली नेपाली समाज जापानको पाचौ अधिवेशन टोकियोमा हुने भएको छ । अधिवेशन फेब्रुअरी ४ तारिख आइतवारका दिन शिन्जुकु कु को ओकुबो स्थित काठमान्डौ लन्च रेष्टुरेन्टको हलमा आयोजना गरिएको छ । अधिवेशन दुई चरणमा गरिने समाजका अध्यक्ष पूर्ण चलाउनेले बताएका छन । पहिलो चरणमा बन्द सत्र र दोश्रो चरणमा खुल्ला सत्र हुनेछ । बन्द सत्र बिहान […]
प्रवास
नेपाल सरकारको सानो कमजोरीका कारण जापानको रोजगारी गुम्ने खतरा पुग्यो
काठमाडाैं, ९ माघ । सरकारको लापरबाहीका कारण नेपाली कामदारका लागि जापानको रोजगारी गुम्ने खतरा उत्पन्न भएको छ । प्राविधिक प्रशिक्षार्थी तालिम कार्यक्रमअन्तर्गत विदेशी कामदार ल्याउने जापान सरकारको नयाँ व्यवस्थाअनुसार दुई मुलुकबीच सम्झौता हुन नसक्दा रोजगारीको अवसर गुम्ने अवस्था सिर्जना भएको हो । सन् १९९३ यता जापानले नेपालसहित चीन, इन्डोनेसिया, भियतनाम, फिलिपिन्स, थाइल्यान्ड, पेरु, लाओस, श्रीलंका, […]
अमेरिकामा लुटेराहरुद्वारा गोली हानी एक नेपालीको हत्या
काठमाडौ, ८ माघ । अमेरिकाको टेक्सास राज्यको स्टोरमा काम गर्दै आएका ३५ वर्षीय मनिष पाण्डेको शनिबार राति बन्दुकधारीले आक्रमण गरी हत्या गरेका छन् । टेक्सासको ब्रोडवे ब्लुबर्ड नजिकको स्टोरमा कार्यरत पाण्डेलाई राति १२ बजे आएका दुई लुटेराले आक्रमण तथा लुटपाट गरी हत्या गरेका हुन् । सन् २०११ मा स्थापना भएको उक्त स्टोरमा बन्द गर्ने बेलामा […]
कुवेतबाट नेपाली कामदारका परिवारलाई १० करोड
काठमाडाैं, ७ माघ । पछिल्लो २ वर्षभित्र नेपाली कामदारका परिवारले कुवेती रोजगारदाताबाट झन्डै १० करोड रुपैयाँ बरारको क्षतिपूर्ति पाएका छन् । वैदेशिक रोजगारीका क्रममा कुवेत गएर सम्झौता अवधिमा मुत्यु भएकाको विभिन्न कारणले रोकिएको क्षतिपूर्तिबापतको १० करोड रुपैयाँ नेपाली राजदूतावासको पहलमा रोजगारदाताबाट भराइएको हो । मृत्यु भएको लामो समय बितिसक्दा पनि रोजगारदाताले क्षतिपूर्ति दिन बाँकी ९२ […]
सुदुरपश्चिमेली नेपाली समाज जापानको क्षेत्रीय शाखा ‘तोचिगी’गठन
सुदुरपश्चिमेली नेपाली समाज जापानको क्षेत्रीय शाखा तोचिगी गठन गरिएको छ ।शनिबार तोचिगिमा सुदुरपश्चिमेलीहरुको एक भेलाको आयोजना गरी शाखाको गठन गरिएको हो ।नया गठित कार्यसमितिको अध्यक्षमा बिन्तिराम चौधरी सर्बसम्मत चयन भएका छन । कार्यसमितिको उपाध्यक्षमा जनक कठायत र शेर बहादुर साउद चयन भएका छन भने महासचिबमा भक्तराज जोशी सचिबमा नारायण सह सचिब सुरेश बडु कोषाध्यक्षमा पार्वती […]
जकार्तामा एक नेपाली गोली हानी मारिए
काठमाडौं, ३ माघ । मलेसियमा मारिएकाे भनेर समाचारमा अाएका नेपाली मलेसियामा नभर्इ इन्डाेनेसियामा मारिएकाे खुलेकाे छ । यसअघि उनी मलेसियन प्रहरीद्वारा मारिएकाे भन्ने समाचार प्रकाशित भएकाे थियाे । मारिएका नेपाली मलेसियामा नभर्इ इन्डाेनेसियामा मारिएकाे थाहा भएकाे हाे । मारिने व्यक्ति ३४ वर्षीय शरण तामाङ हुन् । लागू औषध तस्करको आरोपमा उनि मारिएकाे प्रारम्भिक जानकारी अाएकाे […]
इन्डाेनेशियामा प्रहरीद्वारा गोली हानि एक नेपालीको हत्या
काठमाडौं, ३ माघ । मलेसियमा मारिएकाे भनेर समाचारमा अाएका नेपाली मलेसियामा नभर्इ इन्डाेनेसियामा मारिएकाे खुलेकाे छ । यसअघि उनी मलेसियन प्रहरीद्वारा मारिएकाे भन्ने समाचार प्रकाशित भएकाे थियाे । मारिएका नेपाली मलेसियामा नभर्इ इन्डाेनेसियामा मारिएकाे थाहा भएकाे छ । मारिने व्यक्ति ३४ वर्षीय शरण तामाङ हुन् । लागू औषध तस्करको आरोपमा उनि मारिएकाे प्रारम्भिक जानकारी अाएकाे […]
जापानमा तनहुँ समाजको गठन
काठमाडौँ, २ माघ । तनहुँमा जन्मेर जापान पुगी विभिन्न पेशा व्यवसायमा लागेका व्यक्तिको सक्रियतामा ‘तनहुँ समाज जापान’ गठन गरिएको छ । तनहुँ जिल्लाबाट जापानमा गई बसोबास गर्ने तनहुँवासीको आइतबार जापानको टोकियोमा भेला भएर विजय थापाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो । समाजको उपाध्यक्षमा सुमन भट्टराई र मीन गुरुङ, सचिवमा सुनिल रिजाल र […]
४० विद्यार्थी यात्रारत डुङ्गा दुर्घटना, चारको मृत्यु
एजेन्सी । महाराष्ट्रको दाहनुबाट करिब तीन किलोमिटर टाढा शनिबार ४० विद्यार्थी यात्रारत एउटा डुङ्गा दुर्घटनाग्रस्त भएको स्थानीय सामुद्रिक सुरक्षा गार्डका जनसम्पर्क अधिकृतले बताएका छन्् । उनले बिहान भारबहन क्षमताभन्दा बढी यात्रु लिएर हिँडिरहेको डुङ्गा समुद्रमा दुर्घटना हुँदा चारजनाको मृत्यु भएको र ३२ जनालाई सकुशल उद्धार गरिएको बताए । प्रारम्भिक अनुसन्धानबाट डुङ्गाले भारबहन क्षमताभन्दा बढी यात्रु […]
प्रलोभनमा पारेर मान्छेहरु युरोपमा पु¥याइ अलपत्र पार्ने तीन पक्राउ
काठमाडौँ, २६ पुस । युरोपेली मुलुकमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गर्ने समूहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले स्याङ्जा घर भई हाल कास्की पोखरा, पृथ्वीचोक बस्ने चिन्ताराम गिरी, स्याङ्जा चापकोट नपा–४ घर भई हाल पोखरा बस्ने प्रदीप गिरी र झापा गौरादह नपा– ४ बस्ने ज्ञानेन्द्र अधिकारीलाई पक्राउ गरेको हो […]






