एयर सुन्दरीहरुका लागि सिजन मिडियाले ल्यायो नयाँ अवसर

काठमाडौं । सिजन मिडियाले मिस एयर होस्टेस २०१७ चौथो संस्करणको आयोजना गरेको छ । विगत ७ वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको सिजन मिडियाले यस सिजनको पहिलो चरणको छनौट प्रक्रियाबाट ५१ जना एयर सुन्दरीहरु छनौट गरेको जनाएको छ । मिस एयर होस्टेसका लागि एयर होस्टेस सम्वन्धी काठमाडौं लगायत विभिन्न सहरमा एयर होस्टेसको तालिम लिइ बसेका […]

चिनियाँ पर्यटकलार्इ लक्षित गर्दै तिब्बत एयरलाइन्सले थाल्यो काठमाडौं–सिआन सिधा उडान

काठमाडाैं, ११ भदाै । चिनियाँ पर्यटकको वृद्धि तथा चीन–नेपाल व्यापारिक चाप बढ्दै गएसँगै चीनको तिब्बत एयरलाइन्सले शनिवारदेखि काठमाडौं–सिआन सिधा उडान सुरू गरेको छ। यसअघि असार ५ गतेदेखि सछ्वान प्रान्तबाट छङ्तु–काठमाडौं उडान भर्दै आएको तिब्बत एयरलाइन्सले दोश्रो सीधा उडान पल्लो शान्सी प्रान्तको राजधानी सिआनबाट थालेको हो। त्यहाँबाट काठमाडौं हवाई उडान ४ घण्टामा पुरा हुनेछ। शुभारम्भ उडानमा […]

जहाज लिने निहुँमा सिंगापुर घुमेर सकियो निगमको लाखौ सम्पति

काठमाडाैं, ११ भदाै । राष्ट्रिय ध्वरावाहक नेपाल वायुसेवा निगमले मर्मत भइरहेको आफ्नो एउटा ठूलो जहाज हेर्न र लिन जाने निहुँमा लाखौं खर्च गरी २० जना कर्मचारी सिंगापुर पठाएको छ। ‘जहाज थपेर व्यवस्थापन पनि सुधार गर्दै लानुपर्छ’ भन्ने रटान लगाउने निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले ती सबै कर्मचारीको भ्रमण बिदा स्वीकृत गराएका हुन्। तीमध्ये आधाजति सिंगापुर घुमेर […]

विराटनगर विमानस्थल पूर्ण रुपमा बन्द । केही दिन खुल्न गाह्राे

विराटनगर, ३१ साउन । अविरल वर्षाले गर्दा डुबानमा परेको विराटनगर विमानस्थल सञ्चालनमा अझै केही दिन लाग्ने भएको छ । बाढी पसेर जलमग्न भएको विराटनगर विमानस्थलको पानी घटे पनि सञ्चालन गर्ने अवस्थामा नभएको नगरिक उड्डयन प्राधिकरण विराटनगरले जनाएको छ । प्राधिकरणका अनुसार विमानस्थलको धावनमार्गको पानी सुके पनि अन्य स्थानमा जमेको पानी अझै सुकिसकेको छैन । वर्षा […]

टोकियोमा नेपाल फेष्टिवलको तयारी तिव्र

जापानी माझ नेपाली कला संस्कृति झल्काउने उद्धेश्यले टोकियोमा आयोजना गर्न लागिएको दशौ नेपाल फेष्टिवलको तयारी तिव्र पारिएको छ । टोकियोको उएनो पार्कमा आगामी अगष्ट २६ र २७ तारिख दुई दिन नेपाल फेष्टिवलको आयोजना गरिएको छ । गैरआवासीय नेपाली संघ जापानको आयोजना तथा टोकियो स्थित नेपाली दूतावासको विशेष सहयोगमा हुन लागेको नेपाल फेष्टिवल यस वर्षपनि भव्य […]

फेवातालको ७ सय रोपनी जग्गा यसरी गरियो रातारात व्यक्तिको नाउँमा

पोखरा, २० साउन । फेवातालको एक हजार ६ सय ९२ रोपनीभन्दा बढी जग्गा विभिन्न व्यक्तिले आफ्नो नाममा दर्ता गरेको खुलासा भएको छ। फेवातालको अतिक्रमण भएको जग्गा छानबिन गर्न तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले विश्वप्रकाश लामिछानेको संयोजकत्वमा समिति गठन गरेको थियो। यही समितिको अध्ययनपछि यस्तो तथ्य पत्ता लागेको हो। समितिले करिब ९ सय ५० […]

विश्व शान्तिको कामना गर्दै ललितपुरमा नरसिंह जात्रा

काठमाडौँ, १७ साउन । ललितपुरका राजोपाध्याय समुदाय (ब्राम्हण वर्ग)को उपाकर्म गुठीबाट वर्षेनी सञ्चालन हुँदै आएको नरसिंह जात्रा यसपाली साउन २८ गते शनिबारका दिन आयोजना हुने भएको छ । नरसिंह जात्रा समारोह समितिले आज ललितपुरमा पत्रकार सम्मेलनको आयोजना गरी हरेक वर्ष भाद्र कृष्ण पञ्चमीको दिन मनाइने जात्रा यसपाली साउन २८ गते मनाउने जानकारी दिएकाे हाे । […]

गैंँडा मृत अवस्थामा फेला

नवलपरासी, १६ साउन । नवलपरासीको कावासोती नगरपालिका– १७ अमलटारी गाउ‘मा आज एउटा पोथी गैँंडा मृत अवस्थामा फेला परेको छ । नारायणी नदी किनारमा वनभोजस्थलको झाडीमा सो पोथी गैँंडा मृत अवस्थामा फेला परेको हो । सर्वसाधारणले सो मृत गैँंडा देखेपछि प्रशासनलाई खबर गरेको सेक्टर वन कार्यालय कावासोतीका प्रमुख कृष्ण देवकोटाले जानकारी दिए । गर्भिणी अवस्थाको गैँंडाको […]

लोपोन्मुख अवस्थाको भैरव नाचको तयारी पूरा

भक्तपुर, १६ साउन । पैंतालीस वर्षसम्म बन्द भएर लोपोन्मुख अवस्थामा पुगेको मल्लकालीन लाय्कू भैल ः अर्थात भैरव नाच यसवर्ष आगामी २५ गते बुधबारदेखि शुरु हुनेभएको छ । मध्यपुरथिमिको लायकू दरबारबाट निस्किएर बालकुमारी मन्दिर प्राङ्गनलगायत विभिन्न टोलमा चार दिनसम्म अपरान्हदेखि रातिसम्म सञ्चालन हुने भैरव नाचको तयारी पूरा भएको लायकू भैलः सञ्चालन समितिले आज जानकारी दिएको छ […]

फेवातालको दबदबे लेदोमा जीप खस्यो । १ को मृत्यु ५ घाइते

पोखरा , १५ साउन । पोखरा लेखनाथ महानगरपालिका–१८, सेदीरातमाटे डाँडामा शनिबार राति जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । पोखराको पामेबाट लेकसाइडतर्फ आउँदै गरेको ग१ञ ८७९ को जिप सडकबाट लगभग ४० मिटर फेवातालको किनारास्थित दलदले हिलोमा खस्दा भोजपुर दमना गाउँपालिका–९ बस्ने ३० वर्षीय रामप्रसाद राईको मृत्यु भएको जिल्ला प्रहरी […]