काठमाडौं, ३ असार । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले शान्तिसम्झौता गरेर आफूले माओवादी पार्टीलाई सकिनबाट जोगाएको बताएका छन ।’ शान्ति सम्झौतामार्फत शान्तिपूर्ण राजनीतिको मूलधारमा नआएर काठमाडौं कब्जा गर्ने रणनीतिमै लागिरहेको भए पार्टी सकिने अवस्थामा पुग्ने स्थिति रहेको दावी पनि दाहालले गरेका छन । आजको अन्नपूर्ण पोष्टमा दाहालले प्रश्न गर्दै भनेका छन, “राष्ट्र, जनता, क्रान्ति र पार्टी […]
ननस्टप विशेष
बन्दुक छाडेर बङ्गुरपालनमा माओवादी नेता
पर्वत, २५ वैशाख । शिक्षकको स्थायी जागिर छाडेर सशस्त्र द्वन्द्वमा बन्दुक बोकेका माओवादीका एक जना जिल्ला नेता आजकल बन्दुक छाडेर बङ्गुरपालनमा लागेका छन् । पर्वतको सरौखोला गाविस घर भएका नेकपा–माओवादी पर्वतका पूर्व सेक्रेटरी जयनारायण तिवारी बन्दुक छाडेर व्यवसायिक बङ्गुरपालनमा लागेका हुन । जिल्ला पशुसेवा कार्यालय पर्वतको सहकारी बङ्गुरपालन कार्यक्रममार्फत नेता तिवारीको अगुवाइमा पैयुँखोला बङ्गुरपालन सहकारी […]
खाद्य कोटा पु¥याउनै समस्या
काठमाडौँ, २५ वैशाख । नेपाल खाद्य संस्थानमा मुलुकका विभिन्न जिल्लाबाट थप ८८ हजार ४५० क्विन्टल चामलको थप माग आएको छ । वर्षाकाल लाग्न लागेको र किसान खेतीपातीमा व्यस्त हुनुपर्ने भएकाले स्थानीय खाद्य समितिको सिफारिसमा सो परिमाणमा चामलको थप माग आएको हो । प्रायःजसो वर्षाकालमा कर्णाली र सोही आसपासका जिल्लामा खाद्य सङ्कट हुने गरेको सन्दर्भमा यसपटक समयमै […]
जलवायु परिवर्तन सहन गर्ने बीउ बन्यो
काठमाडौं, २४ वैशाख । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले चालु आवमा जलवायु परिवर्तनलाई ध्यानमा राखेर खाद्यान्न सुरक्षित गर्नका लागि धान र गहुँ बालीमा नयाँ बीउ पत्ता लगाउन सफल भएको जनाएको छ । परिषद्को २३ औं वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नार्कले खाद्य सुरक्षाको दृष्टिकोणले खाद्यान्न बाली धान, मकै र गहुँको अनुसन्धानलाई प्रमुखता दिएको […]
शौचालयसमेत नगई ड्युटीमा
सडकमा दैनिक ड्युटीमा खट्ने ट्राफिक महिला प्रहरीको आकर्षण घट्दो छ । महिला भएकै कारण पुरुषभन्दा बढी समस्या भोग्नु परिरहेकाले उनीहरूको आकर्षण घट्दै गएको हो । थापाथली ट्राफिक प्रभागमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) राधिका विकका अनुसार सडकमा सवारी व्यवस्थापना गर्न ६–सात घन्टा उभिनुपर्दा पहिलो समस्या भनेको शौचालय जाने नै हुन्छ । शौचालन जान नपाएर छटपटिँदै […]
अत्यधिक अध्ययन र भाषणमा रमाउने नेता फिडेलका अाश्चर्यजनक यी कुराहरु
सामान्य कुराकानी पनि तीन घन्टा चल्नु फिडेल क्यास्ट्रोका लागि औसत समय हो । आफ्नो कार्यालयहरूमा ओथारो लागेर बस्ने एकेडेमिक नेता होइनन् उनी । समस्याहरू जहाँसुकै खोज्दै हिँड्ने बानीले गर्दा होला, साइरन बजाउँदै सुरक्षा दिने ‘कारगेट’विना नै कुनै पनि समयमा (मध्यरातमा पनि) हवानाका निर्जन गल्लीहरूमा उनलाई डुल्दै गरेको भेट्न सकिन्छ । उनको दैनिकी भद्रगोल छ । […]
कथा : नयाँ यात्रा
उसले हात हल्लायाे । मैले पनि हल्लाए हात । “बाइ ! नभुल्न नि । सम्झनु म पनि सँगै छु !” उसले बाेलेका यति शब्द मात्र सुन्न पाए मैले । गाडी अगाडि बढिहाल्याे । उसले मेराे यात्राको कामना गर्दै थानकोट नाकामा उदास मुहारका साथ त्यति मात्र भन्याे । बाँकी त उसको मुहारले नै बताइरहेकाे थियाे । उसकाे […]
‘एन इभिनिङ इन लखनउ’
२०७० सालको कुरा हो । ५२३९ औं श्रीकृष्ण जन्माष्टमीको दिन । लखनऊको एक साँझ । म धर्मशालाको एउटा कोठामा बसेर पत्रिका पढिरहेको थिएँ । पत्रिकामा एकाग्र भएको मेरो ध्यान तोड्दै बाहिरवाट कुनै नारीको आवाज आयो । मैले ढोका खोले । बाहिर एउटी श्यामवर्णा नवयौवना उभिएकी थिइन । ”अंकलजी मोबाईलका चार्जर होगा ?“ मैले आफ्नो चार्जर […]
तराई विखण्डनको प्रारुप र भारतीय अभिष्ट
आज भारतले लगाएको नाकाबन्दिको कारण देशको चौतर्फी जनजिवन चौपट बन्दै गएको छ । नेपालको जारी संविधानमा आनो स्वमित्व दावी गरेर नाकाबन्दिको अस्त्र प्रयोग गर्ने भारतले तराईको क्षेत्रीय दलहरुको साहारालाई नेपाल सम्मको सम्बन्धको आधार बनाएको छ । भर्खर भएको संविधान संसोधनको विषयमा दिइएको भारतको प्रतिकृयाले के देखाउँछ भने नेपालको संविधानलाई अझ थुप्रै विषयमा संसोधन गराउन चाहन्छ […]
प्रश्नै प्रश्नका घेरामा शिक्षा । गफमा सीमित गुणस्तर
शिक्षामा गुणस्तरका कुरा धेरै उठ्ने गर्दछन् । गुणस्तर बढाउन विभिन्न कार्यक्रम पनि भएका छन् । सरकारले यसका लागि वर्षेनि करोडौं रकम पनि खर्च गरिरहेको छ । दाताहरुले पनि यसमा ध्यान केन्द्रित गरिरहेका छन् । तर, अझै पनि शिक्षामा उपेक्षित उपलब्धी हासिल हुन सकेको छैन । बरु, निरन्तर ओरालो लागिरहेको छ शैक्षिक गुणस्तर । प्रश्न […]






