भद्रपुर, ६ पुस । प्रहरीले हिजो बिहान ९ बजेदेखि सम्पर्कविहीन रहेका नेकपा मेची नगरका नेता दीपक भण्डारी भारततिर गएको पत्ता लगाएको छ । काँकरभिट्टा नाकाको सिसी क्यामेराको ‘फुटेज’मा उनलाई देखिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार बुधबार बिहान सम्पर्कविहीन भएको भनिएको २५ मिनेटपछि उनलाई काँकरभिट्टा नाकामा रिक्सामा चढेको अवस्थामा […]
ननस्टप विशेष
ओली सरकारको आलोचना गर्दै भिम रावलले ल्याए १४ पृष्ठको फरक दस्तावेज
काठमाडौं । सरकारकाे नेतृत्व गरिरहेकाे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद अझै चुलिएकाे छ । कामभन्दा कुरामात्र धेरै गरेकाे भन्दै चाैतर्फी अालाेचना बढिरहेका बेला पार्टीभित्रै माथिल्लाे तहमै केही नेताहरुले सरकारकाे खुलेर अालाेचना गरेका हुन् । पार्टीलार्इ मनमाैजी चलाएकाे र सरकारका कामकाज पनि अपेक्षा गरिएवमाेजिम नभएकाे भन्दै पार्टीमा नेता माधव नेपाल, झलनाथ खनाल, वामदेव गाैतम, नारायणकाजी श्रेष्ठ लगायतका […]
विदेशबाट फर्केर देशमै सुन फलाइरहेका युवाहरुका कथा
विदुर, १ पुस । चरम गरीबीले पिल्सिएका विदुर नगरपालिका–५ का २७ वर्षीय बालकृष्ण पनेरुले जीवनमा धेरै हण्डरहरु बेहोर्नुप¥यो । सानो छँदा नै घरको मियोका रुपमा रहेका बाबुको मृत्युपछि गाउँमा मेला, मजदूरी गर्दै माध्यमिक तहसम्मको शिक्षा पूरा गरेका पनेरुले एसएलसीपछि उच्च शिक्षा अध्ययन गर्न धेरै कष्ट उठाउनुप¥यो । घरको जेठो छोरो भएपछि घर परिवारको सम्पूर्ण जिम्मेवारी […]
नेकपामा फेरि उठ्यो एक व्यक्ति एक पदको कुरा, प्रचण्डलार्इ नेकपाको एकल अध्यक्ष बनाइपर्ने बामदेवको माग
काठमाडाैं, १ पुस । सरकारकाे नेतृत्व गरिरहेकाे पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा दुर्इ जना अध्यक्ष भएका कारण समस्या अाएकाे भन्दै एकजना मात्र अध्यक्ष राख्नुपर्ने कुरा उठन थालेकाे छ । त्याे पनि पुष्पकमल दाहाल प्रचण्डलार्इ एकल अध्यक्ष बनाइनुपर्ने भन्दै केही नेताहरुले लविङ थालेका छन । यसैबीच शनिवार बसेकाे नेकपाकाे केन्द्रीय सचिवालयकाे बैठकमै त्याे कुरा उठ्याे […]
मन्त्रालय नै यातायातमा सिन्डिकेट हटाउन बाधक
काठमाडाैं, २८ मंसिर । यातायात क्षेत्रमा व्याप्त सिन्डिकेट अन्त्यका लागि भन्दै गएको चैतमा सरकारले सवारी तथा यातायात व्यवस्थापन कार्यविधि संशोधन जारी ग¥यो । सार्वजनिक यातायात सञ्चालन गर्दै आएका विद्यमान संघ तथा समितिहरू खारेज गर्दै कम्पनीमार्फत सञ्चालन गर्नुपर्ने नियम बनाइयो र त्यो कार्यान्वयनका लागि साउन १ लाई आधार मिति मानियो । तर यातायात व्यवस्था विभाग र […]
नेकपामा चरम विवाद माधव, झलनाथ, वामदेव र नारायणकाजीको विद्रोह
काठमाडाैं, २३ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र फेरि विवाद चुलिएकाे छ । लामाे समयदेखि बैठक नै नबसेर एकलाैटी पार्टी चलाएकाे भन्दै नेताहरुकाे चर्काे अालाेचना भइरहेका बेला पार्टीका शिर्ष नेताहरुबीच ठूलाे मनमुटाव रहेकाे कुरा बाहिर अाएकाे छ । यसैबीच नेकपाका शिर्ष चार नेताले बैठकस्थलबाट विद्राेह नै गरेर हिडेका छन् । नेकपाका दुर्इ अध्यक्ष केपी […]
काठमाडौंको रातोपुलमा प्रहरीले दिउँसै लिम्बुलार्इ गोली दाग्दै लखेटेर यसरी समात्यो
काठमाडौं, २१ मंसिर । विभिन्न ठाउँमा लुटपाट गरी भाग्दै अाएका राजन लिम्बुलार्इ प्रहरीले काठमाडाैंकाे राताेपुलबाट गिरफ्तार गरेकाे छ । लिम्बुलाई पक्राउ गर्ने क्रममा प्रहरीले रातो पुलमा गोली समेत चलाएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले लिम्बुलार्इ गोली प्रहार गरेर पक्राउ गरेर पक्राउ गरेको हो । खुट्टामा गोली लागेका लिम्बुकाे वीर हस्पिटलको ट्रमा सेन्टरमा उपचार […]
निर्मलाका हत्यारा नजिक प्रहरी, आयो सामूहिक बलात्कारपछि हत्या भएको नयाँ तथ्य
काठमाडाैं, २१ मंसिर । लामाे समयदेखि निकै चर्चामा रहेकाे निर्मला पन्तकाे हत्यारा नजिक पुगेकाे प्रहरीले दावी गरेकाे छ । अनुसन्धानकाे पछिल्लाे रिपाेर्ट अनुसार निर्मलाकाे सामूहिक बलात्कार भएकाे प्रहरी दावी छ । यसै क्रममा प्रहरीले निर्मलाकाे सामूहिक बलात्कारपछि हत्या गरेको आशंकामा चार जना युवालाई पक्राउ गरेकाे छ । त्यसमध्ये १ जना काठमाडाैंमै पक्राउ परेका थिए भने […]
निर्मलाको हत्यामा काठमाडौमा पक्राउ परेका रावल को हुन् ?
काठमाडाैं, २० मंसिर । देशभर निर्मला पन्तकाे हत्यारालार्इ कारवाहीकाे माग गर्दै प्रदर्शन चलिरहेका बेला बुधबार प्रहरीले काठमाडाैंबाट एक युवकलार्इ पक्राउ गरेकाे खबरले सनसनी फैलायाे । समातिएका युवक काे थिए भन्ने प्रहरीले अहिले पनि केही खुलाएकाे छैन । विभिन्न स्राेतबाट खाेज्दा ती युवक कञ्चनपुर भीमदत्त नगरपालिका–१८ भगतपुर निवासी २२ वर्षीय प्रदिप रावल रहेकाे थाहा हुन अाएकाे छ […]
अख्तियारले समात्यो २८ जनालार्इ घुस लिँदालिँदै रंगेहात पक्राउ
सुर्खेत, २० मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले अहिले ५ सय ३ वटा उजुरीको अनुसन्धान गरिरहेको बताएको छ । चालू आर्थिक वर्षको ४ महिनामा परेका ३ सय २३ वटा र गत आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका १ सय ८० उजुरीमाथी आयोगले अनुसन्धान गरिरहेको छ । आयोगमा परेका उजुरी मध्ये सवैभन्दा सुर्खेत र कम […]











