‘संसारको सर्वश्रेष्ठ प्राणी’ भनिएको मानिस जीतको उन्मादमा केसम्म गर्न पछि पर्दैन भन्ने कुरा केही दिनअघि भारतको त्रिपुरा राज्यमा कम्युनिस्ट नेता लेनिनको शालिक डोजर लगाएर ढालेको कुराबाट प्रष्ट हुन्छ । रुसमा सम्पन्न सन् १९१७ को अक्टोबर क्रान्तिको गौरवशाली एक शतक भर्खरै पूरा भएको छ । हामीले नेपालमा अक्टोबर क्रान्तिका नायक लेनिनलाई स्मरण गरिरहँदा छिमेकी देशको त्रिपुरा […]
दृष्टिकोण
मान्छे होइन, राजनीतिक द्वन्द्व समाधान गर्न एजेण्डाको सम्वोधन
खतरानाक अपराधी जस्तै बनाएर इन्टरपोलमार्फत रेडकर्नर नोटिस नै जारी गरी नेपाल प्रहरीले सर्वाधिक खोजि गरेका नवराज सिलवाल शनिवार नयाँ बानेश्वरस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संघीय संसद भवनभित्र छिरे । सुरक्षाकर्मीहरुले स्यालुट हाने उनलार्इ । केही दिन अघि उनी प्रधानमन्त्री निवास बालुवाटारमा पनि देखा परेका थिए । प्रधानमन्त्रीको कुर्सीमा शेरबहादुर देउवा रहँदासम्म नेपाल प्रहरीले सिलवाललाई जहाँ […]
यसरी बुझाइदैछ नेपालीको नागरिकका सम्पूर्ण व्यक्तिगत विवरण भारतीय कम्पनीलार्इ
सवारी चालक अनुमतिपत्रलाई विद्युतीय कार्डबाट विस्थापित गर्दै लैजान ‘स्मार्ट लाइसेन्स’ वितरण गर्न थालेको सरकारले यति लापर्वाहीपूर्ण काम गरेको छ कि– अहिले नेपाली नागरिकको व्यक्तिगत विवरण (डाटाबेस) चेन्नईमा रहेको एउटा भारतीय कम्पनीको कब्जामा पुगेको छ । यातायात व्यवस्था विभागले १६ महीना अघिदेखि काठमाडौं उपत्यकामा विद्युतीय सवारीचालक अनुमतिपत्र ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स’ वितरण गर्न थालेको छ । कागजको […]
माओवादको विसर्जन र जनताप्रतिको अपराध
एमाले र माओवादी केन्द्रको एकीकरण कुनै अनौठो कुरा होइन । यो हुनुपथ्र्यो भयो । अझै पनि माकेमा कम्युनिस्टको केही भ्रम थियो । त्यो नाङ्गो भएको छ । बिष्णुमतिको फोहर र बाग्मतीको फोहर मिलेर बनेको संगम हो बाम एकीकरण । भेंडा भेंडातिरको बथानमा हुन्छन् । गाई गाईको बथानमा । यो प्राकृतिक नियम हो । राजनीति क्षेत्रमा […]
दलालहरु देशबाट लखेटौ, लुटेराहरूबाट देश जोगाऔ
नेपाल कम्युनिस्ट पार्टीको आह्वानमा देशका विभिन्न स्थानमा दलाल र राष्ट्रघाती पुँजीमाथि आक्रमण गरिएका छन् । कुनै पनि मूल्यमा खारेज गर्नुपर्ने राष्ट्रघाती माथिल्लो कर्णाली र अरुण तीन परियोजनामाथि महान् जनयुद्धको २३ औँ वर्षदिवसको अवसर पारी आक्रमण गरिए । राज्यलाई ६२ अर्बभन्दा बढी रकम कर नतिर्ने, बरु कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका सम्बद्ध अधिकारीहरूलाई केही करोड रूपैयाँमा खरिद […]
सिरिया युद्धः युद्ध रोक्ने कि सबै सिरियाली जनता मारिसकेपछि आउने शान्तिलाई पर्खिएर बस्ने
सिरियामा मानवीय संकट दिनानुदिन बढ्दो छ । हालै सिरियाको पूर्वी गौटा क्षेत्रमा भएको आक्रमणमा परी चार सयभन्दा बढी सिरियाली नागरिकको ज्यान गयो । ज्यान गुमाउनेमा अधिकांश अबोध बालबालिका छन् । बसर अल असद सिरियाली सत्तामा आएको सात वर्ष भयो । उनको आगमनसँगै सिरिया कहालिलाग्दो गृहयुद्धमा होमिएको छ । अहिलेसम्म पाँच लाखभन्दा बढी सिरियाली नागरिकले ज्यान […]
जस्तासुकै दमन खप्ने मात्र होइन, दमन गर्नेलाई खरानी पार्न तयार छाै
केपी–ओलीको सरकार सत्तासीन भएको चार दिनमा नै हाम्रो पार्टीका स्थायी समिति सदस्य क. सुदर्शन र पीवीएम क. पदम राईलाई युवाहरूको राष्ट्रिय सम्मेलनमा सहभागी हुन विराटनगर जाँदै गर्दा बिनाकारण बाटोबाटै गिरफ्तार ग¥यो । हाम्रो पार्टीले केपी सरकार बनेको ४ दिनमा दमनको प्रतिरोध गर्न नेपालबन्द पनि ग¥यो । दमनकारी ओली सरकारले हाम्रा कमरेडहरूलाई आजसम्म पनि छोडेको छैन […]
ओलीका चटक र निषेधको राजनीतिले देश बर्बाद पार्दैछ
शेरबहादुर देउवाले प्रधानमन्त्री पदबाट राजिनामा दिँदै गर्दा फागुन ३ गते रेडियो नेपाल र नेपाल टेलिभिजनबाट राष्ट्रका नाममा लिखित गरेको सम्वोधनमा भने “मैले बल प्रयोग गरेर निर्वाचन गरेको भए मुलुक फेरि हिंसा र अस्थिरताको दुस्चक्रमा फस्ने थियो ।” सोही बेला कडा प्रतिपक्षीको छनक दिँदै केपी ओली भन्दै थिए कि चुनाव विथोल्ने नाममा देशभर भइरहेका विष्फोटका घटनामा […]
केपीको हतारो र निर्लज्ज विचलनले देखाउने सङ्केत
लामो समय पर्खेर अन्तिममा निकै हतारो प्रदर्शन गरेर केपी ओली प्रधानमन्त्री भएको कुरा अहिले सामाजिक सञ्जालमा निकै ठूलो चर्चा छ । संसदीय व्यवस्थामा सबैभन्दा ठूलो दल वा बहुमत प्राप्त गर्ने दलको नेता प्रधानमन्त्री हुन्छ । प्रधानमन्त्री हुन पहिला आफ्नो पार्टीमा संसदीय दलको नेता बन्नुपर्छ । नेपालमा पनि यस्तै अभ्यास चल्दै आएको छ । संसदीय दलको […]
विसर्जनवाद र आत्मसमर्पणवादविरुद्ध कठोर र निर्मम सङ्घर्ष नगरी विजय सम्भव छैन
हामीले क्रान्तिमा विजय हासिल गर्नका लागि यतिबेला क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा देखापरेका दुई गलत प्रवृत्तिविरुद्ध सङ्घर्ष गर्नुपर्ने भएको छ । ती प्रवृत्ति हुन्– विसर्जनवाद र आत्ससमर्पणवाद । विसर्जनवाद र आत्मसमर्पणवाद क्रान्तिकारी कम्युनिस्ट आन्दोलनका घातक र विषालु प्रवृत्ति हुन् । यी दुई प्रवृत्तिमाथि विजय हासिल नगरी क्रान्तिमा विजय हासिल गर्न सम्भव छैन । तसर्थ, सबै क्रान्तिकारीहरूले यी […]










