सन् १९९० को ‘संशोधनवादी समाजवाद’ को असफलतापछि चिहानमा पुगेको पुँजीवादले मूर्दाघरबाट लर्खराउँदै उठेर जीवनको धमास छोड्ने जमर्को ग¥यो तर आफ्नो वैचारिक जीवनको औचित्य गुमाइसकेको पुँजीवाद छोटो समयपछि नै भौतिक अस्तित्वसमेत गुमाउनका लागि पुनः अन्तिम प्राणका लागि छट्पटाउने ठाउँमा पुगेको छ । समाजवादी सत्ता असफलतामा खुसियाली मनाएको २० वर्ष नपुग्दै पुँजीवाद सबैले देख्नेगरी सङ्कटग्रस्त बन्न पुगेको […]
दृष्टिकोण
भौतिक विज्ञान र भाैतिकवादमा स्टेफेन हकिङको योगदान
बेलायतको सैद्धान्तिक भौतिक शास्त्री, ब्रह्माण्ड शास्त्री, लेखक र क्याम्ब्रिज विश्वविद्यालयको ब्रह्माण्ड विज्ञान सैद्धान्तिक केन्द्रको निर्देशक रहेका स्टेफेन हकिङको १४ मार्चका दिन मृत्य भएको उनको परिवार जानकारी दिएका छन् । उनको जन्म बेलायतको अक्सफोर्टमा ८ जनवरी १९४२ मा भएको थियो । दोस्रो विश्वयुद्धले विश्वलाई लपेटिरहेको बेलामा जन्मिएका हकिङ विसौं र एक्काइसौं शताब्दीका अब्बल दर्जा वैज्ञानिक थिए […]
यो व्यवस्थाका कारण भ्रष्टाचार झनै संस्थागत हुँदैछ
भ्रष्टाचार कानुन, नैतिकतालाई मिचेर अनुचित काम लिने–दिने, दिलाउने क्रिया हो । ट्रान्सपरेन्सी इन्टरनेसनलले ‘अख्तियार गरिएको अधिकार निजी नामका लागि दुरूपयोग गर्नु भ्रष्टाचार हो’ भनेको छ । भ्रष्टाचारको असरबारे ‘समाजको संरचना ध्वस्त बनाउने, जनआस्था भत्काउने, आर्थिक, राजनीतिक पद्धति र संस्थाहरू निकम्मा बनाउने मात्र होइन, व्यक्तिको स्वतन्त्रता, स्वास्थ्य र यदाकदा जीउज्यान नै लिन सक्ने’ जनाएको छ । […]
क्रान्तिकारी आन्दोलनमा सुर्खेती योगदान
२०३५/३६ सालको जनआन्दोलनको सेरोफेरोमा अर्को चर्चित काण्ड भयो । सुर्खेतको पूर्वी बेल्टका जनता आफ्ना मागहरू लिएर शान्तिपूर्ण ढंगले वीरेन्द्रनगर आउ“दै गर्दा दशरथपुर कृषि फार्ममा पुगेपछि दशरथपुर निवासी तत्कालीन जिल्ला विकास समितिका सभापति पञ्च तुलसीप्रसाद शर्माको आदेशमा गोली चलाइयो र ६ जनाको हत्या भयो जब कि त्यो बेला जनमत संग्रहको घोषणा भइसकेको थियो जनमत संग्रहको घोषणापश्चात […]
शालिक ढाल्दैमा विचार ढल्दैन
‘संसारको सर्वश्रेष्ठ प्राणी’ भनिएको मानिस जीतको उन्मादमा केसम्म गर्न पछि पर्दैन भन्ने कुरा केही दिनअघि भारतको त्रिपुरा राज्यमा कम्युनिस्ट नेता लेनिनको शालिक डोजर लगाएर ढालेको कुराबाट प्रष्ट हुन्छ । रुसमा सम्पन्न सन् १९१७ को अक्टोबर क्रान्तिको गौरवशाली एक शतक भर्खरै पूरा भएको छ । हामीले नेपालमा अक्टोबर क्रान्तिका नायक लेनिनलाई स्मरण गरिरहँदा छिमेकी देशको त्रिपुरा […]
मान्छे होइन, राजनीतिक द्वन्द्व समाधान गर्न एजेण्डाको सम्वोधन
खतरानाक अपराधी जस्तै बनाएर इन्टरपोलमार्फत रेडकर्नर नोटिस नै जारी गरी नेपाल प्रहरीले सर्वाधिक खोजि गरेका नवराज सिलवाल शनिवार नयाँ बानेश्वरस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संघीय संसद भवनभित्र छिरे । सुरक्षाकर्मीहरुले स्यालुट हाने उनलार्इ । केही दिन अघि उनी प्रधानमन्त्री निवास बालुवाटारमा पनि देखा परेका थिए । प्रधानमन्त्रीको कुर्सीमा शेरबहादुर देउवा रहँदासम्म नेपाल प्रहरीले सिलवाललाई जहाँ […]
यसरी बुझाइदैछ नेपालीको नागरिकका सम्पूर्ण व्यक्तिगत विवरण भारतीय कम्पनीलार्इ
सवारी चालक अनुमतिपत्रलाई विद्युतीय कार्डबाट विस्थापित गर्दै लैजान ‘स्मार्ट लाइसेन्स’ वितरण गर्न थालेको सरकारले यति लापर्वाहीपूर्ण काम गरेको छ कि– अहिले नेपाली नागरिकको व्यक्तिगत विवरण (डाटाबेस) चेन्नईमा रहेको एउटा भारतीय कम्पनीको कब्जामा पुगेको छ । यातायात व्यवस्था विभागले १६ महीना अघिदेखि काठमाडौं उपत्यकामा विद्युतीय सवारीचालक अनुमतिपत्र ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स’ वितरण गर्न थालेको छ । कागजको […]
माओवादको विसर्जन र जनताप्रतिको अपराध
एमाले र माओवादी केन्द्रको एकीकरण कुनै अनौठो कुरा होइन । यो हुनुपथ्र्यो भयो । अझै पनि माकेमा कम्युनिस्टको केही भ्रम थियो । त्यो नाङ्गो भएको छ । बिष्णुमतिको फोहर र बाग्मतीको फोहर मिलेर बनेको संगम हो बाम एकीकरण । भेंडा भेंडातिरको बथानमा हुन्छन् । गाई गाईको बथानमा । यो प्राकृतिक नियम हो । राजनीति क्षेत्रमा […]
दलालहरु देशबाट लखेटौ, लुटेराहरूबाट देश जोगाऔ
नेपाल कम्युनिस्ट पार्टीको आह्वानमा देशका विभिन्न स्थानमा दलाल र राष्ट्रघाती पुँजीमाथि आक्रमण गरिएका छन् । कुनै पनि मूल्यमा खारेज गर्नुपर्ने राष्ट्रघाती माथिल्लो कर्णाली र अरुण तीन परियोजनामाथि महान् जनयुद्धको २३ औँ वर्षदिवसको अवसर पारी आक्रमण गरिए । राज्यलाई ६२ अर्बभन्दा बढी रकम कर नतिर्ने, बरु कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका सम्बद्ध अधिकारीहरूलाई केही करोड रूपैयाँमा खरिद […]
सिरिया युद्धः युद्ध रोक्ने कि सबै सिरियाली जनता मारिसकेपछि आउने शान्तिलाई पर्खिएर बस्ने
सिरियामा मानवीय संकट दिनानुदिन बढ्दो छ । हालै सिरियाको पूर्वी गौटा क्षेत्रमा भएको आक्रमणमा परी चार सयभन्दा बढी सिरियाली नागरिकको ज्यान गयो । ज्यान गुमाउनेमा अधिकांश अबोध बालबालिका छन् । बसर अल असद सिरियाली सत्तामा आएको सात वर्ष भयो । उनको आगमनसँगै सिरिया कहालिलाग्दो गृहयुद्धमा होमिएको छ । अहिलेसम्म पाँच लाखभन्दा बढी सिरियाली नागरिकले ज्यान […]











