नेपाली गीत संगीतः कहिले पाइरेसी त कहिले कन्टोरभर्सीको शिकार

फेरि एक पटक नेपाली सांगीतिक बजार तातिएको छ । न तातियोस पनि किन जहाँ जहिले जुन बेला पनि जेसुकै हुन सक्ने बजार न हो । गीत संगीत भन्ने बितिकै जस्तोलाई पनि सहज मनोरंजन दिन र लिन सक्ने उपयुक्त औषधि भन्दा फरक पर्दैन। प्रसंग गरौं केही दिन अगाडि जहाँ तिहार नजिकिेदै गर्दा बजेको दुर्गेश थापाले गएको […]

Chinese President Xi Jinping’s visit to South Asia

  Chinese President Xi Jinping’s sojourn to South Asia in October 2019 bought China and South Asia closer. Chinese President Xi Jinping’s Successful Nepal state visit on October 12-13, 2019 became most successful and it took the friendship between two countries to a new height. Nepal government leaders, leaders of opposition parties and people from […]

राष्ट्रपति सी को नेपाल भ्रमण र नेपाल–चीन सम्बन्धको पाटो

हिमालय श्रृङ्खलाको १,४१४ किलोमिटर लम्बाईको सीमानाले विभाजन भएका दुई असल छिमेकी मुलुक हुन- नेपाल र चीन । यी दुई देश बीचको सम्बन्ध शताब्दियौंदेखि सुमधुर सहयोगात्मक रहदै आएको छ । भौगोलिक विकटताका बीच पनि प्राचीन कालमा पनि दुवै तर्फबाट भ्रमणहरु भएका इतिहास पाईन्छ । चीनको इतिहासमा इशापूर्व पहिलो शताब्दिमा गौतम बुद्ध र उनको जन्मस्थान लुम्बिनीको चर्चा […]

क्षेत्रीय शान्ति, विश्व समृद्धि र स्थिरताको लागि राष्ट्रपति सीको नेपाल भ्रमण

चीन नेपालको ज्यादै भरपर्दो र दुःखको बेलामा सहयोग पु¥याउने एकदमै आत्मीय मित्र हो ।  विश्वको दोस्रो ठूलो अर्थतन्त्रको रुपमा परिचित चीनका राष्ट्र प्रमुख धेरै लामो प्रतिक्षापछि नेपाल आउने कार्यक्रम बनेको छ । यो अत्यन्त खुसीको कुरा हो । यो हामी नेपालीको निमित्त मात्र नभएर दक्षिण एशियाकै लागि पनि खुसीको कुरा हो । अहिले चीनले एशियाली […]

महराहरु जन्माउने गणतन्त्र कसको लागि ?

यदि तिमी सरकारको गतिबिधिमा रुचि राख्दैनौ भने मूर्खहरुको शासनमा बाँच्न तिमी अभिसप्त हुन्छौ । राजनीतिमा सहभागी हुन अस्वीकार गर्नुको मूल्य तिमीले अयोग्यहरुबाट शासित भएर चुकाउनुपर्नेछ । –प्लेटो वर्तमान नेपालको समग्र राजनैतिक वस्तुस्थिति र दुई तिहाइ बहुमत दिएर इतिहासकै शक्तिशाली सरकार बनाउन अमूल्य मत दिएका जनताकै अभिमतको हुर्मत लिने गरी एकपछि अर्को गर्दै सार्वजनिक भएका सरकारका […]

जीत एउटा महान योद्धाः जसको मृत्यु हुँदा प्रचण्ड र पासाङसहित सबै नेताहरु धरधरी रोएका थिए

वर्तमानको तितो यथार्थतालाई तपाईसामु राख्न मैले एक टुक्रा चकलेट मुखमा राखेर बसेको छु । त्यो बर्दियाको एउटा रणभूमी जहाँबाट हामी सधै–सधैका लागि भौतिक रुपमा छुट्टियौं । केही सय मिटर पारी दक्षिणमा भारत अनि २÷३ किलोमिटर पश्चिमतर्फ गुलरिया, २०÷२५ किलोमिटर पूर्वमा नेपालगंज÷गणेशपुरको लडाई, जहाँबाट तपाईले मृत्युलाई अमर बनाएर जीवनको बलिदान गर्नुभयो । त्यो मोर्चाको फिल्ड, कमाण्डर […]

President Xi Jinping, BRI and Nepal

In Nepal, these days people talk about President Xi Jinping’s forthcoming visit to Nepal, his world-famous Belt and Road Initiative (BRI) and consolidation of Nepal-China relations. The Ruling party of Nepal, CPN school department organized a seminar on Xi Jinping thought on September 23-24, 2019 at Kathmandu. Inaugurating the seminar, Prime Minister KP Oli said […]

को हुन महाकवि देवकोटाको विश्वचर्चित निबन्ध के नेपाल सानो छ मा प्रयुक्त पात्रहरु ?

१. विषयप्रवेश महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘के नेपाल सानो छ ?’ निबन्ध त्रिभुवन विश्वविद्यालयको मानविकी संकायको स्नातक तहमा पढाइ हुन्छ । लक्ष्मी निबन्ध संग्रहमा संकलित यो निबन्धमा देवकोटाले विश्वप्रसिद्ध लेखक, कलाकार, दार्शनिक, संगीतकार, खेलाडी आदि व्यक्तिहरुको नाम प्रयोग गरेका छन् । निबन्धगत सौन्दर्य र भावलाई सघन बनाउन यस्ता नामहरुले निकै सहयोग पु¥याएको पाइन्छ । यो देवकोटाको […]

President Xi Jin Ping’s Forthcoming Visit to Nepal

1. Chinese President Xi Jin Ping’s forthcoming visit to Nepal is significant from bilateral, regional and global perspectives. President Jiang Zemin visited Nepal on December 4, 1996, on two days state visit. After 23 years, President Xi Jin Ping is visiting Nepal. It will fill the gap, and consolidate bilateral relationship to a new height. […]

भ्रष्टाचारको तमासा र संरक्षक व्यवस्था

आजकल कतिपय अर्थशास्त्रीले भ्रष्टाचार राम्रो हो पनि भन्न थालेका छन् । उनीहरुले किन यस्तो भने त, किन भ्रष्टाचार जस्तो सामाजिक रोगको पनि प्रशंसा हुन सक्छ र रु उदाहरणका निम्ति काठमाडौ सहरको सडकलाई हेर्दा खाल्डाखुल्डी, धुलो र धुवाँ देख्नरभोग्न सकिन्छ । तथापि अनगिन्ती सवारीसाधन गुडेका देख्छौ, सबैलाई आफ्नो गन्तव्यमा पुग्न हतारो पनि छ । सबैजना आआफ्नो […]