President Xi Jin Ping’s Forthcoming Visit to Nepal

1. Chinese President Xi Jin Ping’s forthcoming visit to Nepal is significant from bilateral, regional and global perspectives. President Jiang Zemin visited Nepal on December 4, 1996, on two days state visit. After 23 years, President Xi Jin Ping is visiting Nepal. It will fill the gap, and consolidate bilateral relationship to a new height. […]

भ्रष्टाचारको तमासा र संरक्षक व्यवस्था

आजकल कतिपय अर्थशास्त्रीले भ्रष्टाचार राम्रो हो पनि भन्न थालेका छन् । उनीहरुले किन यस्तो भने त, किन भ्रष्टाचार जस्तो सामाजिक रोगको पनि प्रशंसा हुन सक्छ र रु उदाहरणका निम्ति काठमाडौ सहरको सडकलाई हेर्दा खाल्डाखुल्डी, धुलो र धुवाँ देख्नरभोग्न सकिन्छ । तथापि अनगिन्ती सवारीसाधन गुडेका देख्छौ, सबैलाई आफ्नो गन्तव्यमा पुग्न हतारो पनि छ । सबैजना आआफ्नो […]

नेपालका भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई समुन्द्र पारीबाट खुला पत्र

खै कहाँबाट शुरु गराै मन्त्री ज्यू, तपाइ मन्त्री भएको दिनदेखि आरोप प्रत्यारोप नआएको दिन छैन जस्तो लाग्छ । तर, अघिल्लो दिनको घटनाले त म केही नलेखि बस्न सकिन । हुनत हजुरलाई यो घटना सामान्य लाग्ला तर आम मानिस दिनहुँ यो पीडा नभोगिरहने कमै छन होला भनेर फरक नपर्ला । रौतहट का ३५ वर्षीय रूपलाल शाह […]

भिरमा परेको समकालीन राजनीतिका गाँठाहरुमाथि नागरिक मन्थन

नेपाल को वर्तमान मुख्य समस्या के हो ? यसमा विभिन्न तर्कहरु हुन सक्छन । धेरैलाई लाग्दो हो कि भ्रष्टाचार मुख्य समस्या हो । अनि बेरोजगारी, कुशासन, भ्रष्ट नेता र कर्मचारी, काम नगर्ने ठेकेदार आदि त छँदैछन । यी विषयहरु नियन्त्रण हुनुपर्छ र देश अगाडि बढ्छ भन्ने चिन्तन पनि धेरैले लिएका छन । कतिपयले यो गणतन्त्र […]

सी जिनपिङ् विचारधारा र बिआरआईः के विश्व व्यवस्था बदलिँदैछ ?

२०१३ मा सी जिनपिङले आफ्ना प्रवचनमा पुरानो रेशम मार्गलाई आजका आर्थिक विकाससंग जोड्ने विषय उल्लेख गरे। त्यसैलाई अहिले ’बेल्ट एण्ड रोड इनिशिएटिभ’ भनिएको घर यो विश्वव्यापी बहसको विषय बनेको छ । चिनियाँ कम्युनिष्ट पार्टीको १८ औं महाधिवेशनका दौरान सी जिनपिड्ले चिनियाँ कम्युनिष्ट पार्टीका दुई शताब्दि लक्ष्यहरुको उल्लेख गरे । १९औं महाधिवेशनमा ती लक्ष्यहरुको व्याख्या यसअनुसार […]

आफ्ना नागरिक विदेश लखेटेर विदेशी ज्वाईहरुलाई नागरिकता दिन मरिहत्ते !

देशका नागरिकहरु सरकारप्रति निरन्तर आक्रोशित बन्दै गइरहेको परिप्रेक्षमा सरकारले विदेशीलाई नेपालको नागरिकता दिने कानुन बनाउन विधेयक ल्याएको छ । संविधानमा हुँदै नभएको प्रावधानलाई जवरजस्त अपव्याख्या गरेर सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरु विदेशी ज्वाईलाई नागरिकता दिनैपर्नेमा जोडबल गरिरहेका छन् । आफूलाइ कम्युनिस्ट र समाजवादी नाम दिनेहरुबाट याे अपेक्षित हुँदै हाेइन । डा. गोविन्द केसी, […]

नेपालको विश्वविद्यालय शिक्षामा शुद्धिकरण गर्नैपर्ने यी कुरा

नेपालको विश्वविद्यालय शिक्षा संसारकै कान्छोमध्येमा पर्छ । वि.स. २०१५ सालसम्म नेपालमा विश्वविद्यालय नै थिएन । नेपालमा २०१५ सालमा विश्वविद्यालय स्थापना भयो जुन भारतमा अंग्रेजहरुले विश्वविद्यालय स्थापना गरेको एक सय वर्षपछि मात्रै सम्भव भएको थियो । अंग्रेजले मद्रास, कलकत्ता र मुम्बइमा विश्वविद्यालय सन् १८५७ मा खोलिसकेका थिए । यसरी हेर्दा राणाहरु भन्दा अंग्रेजहरु जनताप्रति बढी उदार […]

कर्णाली राजमार्गको दुर्दशा

जुम्ला, २४ भदौ । पातारासी गाउँपालिका–२ तल्फीगाउँ जुम्लामा भदौ २० र २१ गते बसेको सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले ‘२१ बुँदे जुम्ला घोषणापत्र’ जारी गर्दै बैठक सम्पन्न ग¥यो । बैठकले त्यहीँबाट विश्वव्यापी चुनौतीका रूपमा देखिएको जलवायु परिवर्तनको असरसँग जुध्न सरोकारवालाहरुलाई ‘हिमाल बचाउ अभियान’ सञ्चालन गर्न आग्रह गर्दै केन्द्रीय समितिको टोली […]

भद्रपुर विमानस्थल दिउँसो २ देखि विहान ७ बजेसम्म बन्द

भद्रपुर, २० भदौ । झापाको चन्द्रगढी नागरिक उड्डयन कार्यालयले आजबाट दिउँसो २ बजेदेखि बिहान ७ बजेसम्म भद्रपुर विमानस्थल बन्द गर्ने भएको छ । विमानस्थलको धावनमार्ग मर्मतसम्भारसँगै स्तरोन्नतिको कार्य गर्न शुरु गरेकाले आजदेखि असोज ४ गतेसम्म ९१५ दिन० का लागि दिउँसो २ बजेदेखि बिहान ७ बजेसम्म विमानस्थल बन्द हुने भएको हो । एक हजार ५०० मिटर […]

अपर नौगाडले असोज पहिलो साता विद्युत् उत्पादन थाल्ने

दार्चुला, १९ भदौ । दार्चुलाको नौगाड गाउँपलिकामा निर्माणाधीन आठ मेघावाट क्षमताको माथिल्लो अपर नौगाडले असोज पहिलो साताबाट विद्युत् उत्पादन गर्ने भएको छ । आयोजनाको ९९ प्रतिशत निर्माण कार्य सम्पन्न गरेको आयोजनाले असोज पहिलो साताभित्रै नियमित विद्युत् उत्पादन थाल्ने भएको हो । सुदूरपश्चिम प्रदेशमा पहिलो पटक निजी क्षेत्रबाट साढे आठ मेघावाटको नौगाड जलविद्युत् आयोजना निर्माण गर्दै […]