काठमाडौं । नेपाल टेलिकमले आव २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै आम्दानी र मुनाफामा गिरावट आएको जनाएको छ । कम्पनीका अनुसार सञ्चालन आयदेखि खुद मुनाफासम्म सबै सूचकांक गत वर्षको सोही अवधिको तुलनामा कमजोर देखिएका छन् । कम्पनीले जारी गरेको विवरणअनुसार, चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्म टेलिकमको कुल सञ्चालन आय ८ अर्ब ६७ करोड […]
अर्थ/वाणिज्य
जहाजको टिकटमै चल्छ सोर्सफोर्स
सोलुखुम्बु । सोलुखुम्बुको माप्य दूधकोशीका उजिर कार्कीलाई शनिबार अचानक काठमाडौँ झर्नुपर्ने बाध्यता आइलाग्यो । अत्यन्त जरूरी काम परेपछि उनले विमान टिकटका लागि फाप्लुस्थित नेपाल एयरलाइन्सको कार्यालयमा फोन गरे । तर जवाफ सधैंझैं एउटै “टिकट छैन ।” यही छोटो वाक्यले कार्कीको मात्रै होइन, अहिले समग्र तल्लो सोलुखुम्बुका सर्वसाधारणको वास्तविक अवस्था उजागर गरेको छ । कार्कीजस्तै धेरैलाई […]
उपभोक्ता हितमा कैफियत भेटिएकालाई ३ दिनमा २ लाख ३१ हजार रुपैयाँ जरिबाना
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न फर्मको अनुगमनका क्रममा कैफियत भेटिएकालाई ३ दिनमा २ लाख ३१ हजार रुपैयाँ जरिबाना तिराएको छ । विभागको अनुगमन टोलीले नियमित अनुगमन अन्तर्गत मंगलबार, बुधबार र बिहीबार गरी ३ दिन ३७ उद्योग तथा फर्मको अनुगमन गरेको थियो । अनुगमनका क्रममा ३ दिनमा ८ उद्योगलाई उक्त जरिबाना तिराइएको […]
ताराप्रसाद घिमिरेको अध्यक्षतामा बाबियाखर्क साकोसमा नयाँ नेतृत्व
काठमाडौं । काठमाडौं-३१ शान्तिनगरस्थित बाबियाखर्क बचत तथा ऋण सहकारी संस्थाले नयाँ नेतृत्व निर्वाचित गरेको छ । शनिबार सम्पन्न संस्थाको २९ औं वार्षिक साधारण सभाबाट ताराप्रसाद घिमिरेको अध्यक्षतामा ९ सदस्यीय नयाँ सञ्चालक समिति निर्वाचित भएको हो । घिमिरे अघिल्लो सञ्चालक समितिमा उपाध्यक्ष रहेका थिए । संस्थाको संस्थापक सदस्य समेत रहेका घिमिरे महालेखा परीक्षकको कार्यालयका सेवा निबृत्त […]
डलर, युरो, र दिनारसहितका विदेशी मुद्राको मूल्य बढ्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार) लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, युरो, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य बढेको छ। तर, अस्ट्रेलियन डलर, पाउन्डसहितका मुद्रा भने सस्तिएका राष्ट्र बैंकले जनाएको छ। विगत तीन दिनदेखि अमेरिकी डलर, युरो, कुबेती र बहराइन दिनारको मूल्य लगातार बढ्दै आएको छ। आज अमेरिकी […]
आधा भन्दा बढी फाइनान्स कम्पनी घाटामा
काठमाडौं । फाइनान्स कम्पनीहरुले असोजसम्म ३३ करोड ४० लाख रुपैयाँ बराबरको खुद घाटा व्यहोरेका छन् । गत वर्षको सोही अवधिमा फाइनान्सहरुले समग्रमा ९ करोड २३ लाख नाफा कमाएका थिए । रिपोर्ट अनुसार १५ कम्पनीमध्ये ८ वटाले खुद घाटा व्यहोरेका छन् । खराब कर्जामा देखिएको वृद्धिका कारण बैंक तथा वित्ती संस्थाहरुले थुप्रै रकम प्रभोजनका लागि छुट्याएका छन् […]
४२ करोड थान नोट छपाइका लागि चिनियाँ कम्पनीसँग सम्झौता
काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका ४२ करोड थान नयाँ नोट छपाइ र आपूर्तिका लागि चिनियाँ कम्पनी ‘चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन’सँग सम्झौता गरेको छ। बैंकले २०८२ साउन ९ गते जारी गरेको बोलपत्र सूचनाका आधारमा छपाइ कार्यका लागि आवेदन दिएका कम्पनीहरूमध्ये न्यून मूल्य प्रस्ताव गर्ने उक्त कम्पनी छनोट भएको हो। केन्द्रीय […]
हिमालयन बैंकको मोबाइल सेवा ठप्प : ग्राहकको गुनासो, “खाता बन्द गर्नुपर्ने भयो”
काठमाडौं। हप्तौं देखि अवरुद्ध हिमालयन बैंक लिमिटेड (HBL) को मोबाइल बैंकिङ् सेवा अझै नखुक्दा सेवाग्राही आजित भएका छन् । सेवामा निरन्तर समस्या भएपछि केही सेवाग्राहीहरुको असन्तुष्टि आक्रोशमा बदलिएको छ । उनीहरूले खाता बन्द गर्ने चेतावनीसमेत दिएका छन् । तीन हप्तादेखि बैंकको मोबाइल सर्भिस नचल्दा सास्ती खेप्नुपरेको एक सेवाग्राहीले बताए । बैंकको मोबाइल एप तथा इन्टरनेट […]
बागमती प्रदेशमा यस्तो छ आर्थिक चुनौती
काठमाडौं । बागमती प्रदेशमा भौतिक पूर्वाधारहरू सडकमार्ग, स्वास्थ्य सेवा र सहज खानेपानी, ढल तथा फोहोर व्यवस्थापन, पूर्वाधारयुक्त व्यवस्थित बस्ती विकास एवम् उचित व्यवस्थापन गर्ने कार्य चुनौतीपूर्ण रहेको नेपाल राष्ट्र बैकले गरेको अध्ययनमा देखिएको छ । केन्द्रीय बैंकले गरेको ‘आर्थिक वर्ष २०८१÷८२ को आर्थिक गतिविधि अध्ययन’ अनुसार, यस प्रदेशमा प्राकृतिक प्रकोपको जोखिम उच्च रहेकाले यस्ता प्रकोपलाई […]
निजी क्षेत्र आहत भएको अध्यक्ष ढकालको गुनासो,दण्डहीनता मौलाएकोप्रति चिन्ता
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्रिय आर्थिक बहसका क्रममा मुलुकको अर्थतन्त्र पुनःजागरणको अवस्थामा रहेको उल्लेख गर्दै निजी क्षेत्रको सुरक्षामा राज्यको जिम्मेवारी बढेको बताएका छन् । प्रधानमन्त्री शुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाललगायतको उपस्थितिमा आयोजित कार्यक्रममा बोल्दै ढकालले भने, “मुलुक अहिले आशा र संशयको दोबाटोमा छ, सरकार सुशासन र पारदर्शिताका […]










