लक्ष्यभन्दा रु ४७ करोड बढी राजश्व सङ्कलन

काठमाडौँ, २२ कात्तिक । सानो भ¥याङस्थित प्रदेश नं ३ को यातायात व्यवस्था कार्यालयले आव २०७५÷०७६ मा रु एक अर्ब ४७ करोड राजश्व सङ्कलन गरेको छ । कार्यालयले रु एक अर्ब राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकामा थप रु ४७ करोड वृद्धि भएको जनाएको हो । सवारी साधन कर सङ्कलन, यातायात क्षेत्रको आम्दानी, चालक अनुमति पत्र, सवारी […]

सिल्क एयरबाट काठमाडौं ओर्लनेबित्तिकै छोरीसहित समातिएका व्यापारी रुप ज्योति विरुद्ध प्रहरीको यस्तो तयारी

काठमाडौं । प्रहरीले हाउजिङको नाममा ठगी गरेको आरोपमा पूर्व सहायक अर्थमन्त्री रुप ज्योति र उनकी छोरी सुरुचीविरुद्ध ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट थप गराएर अनुसन्धान अगाडि बढाएको छ । अदालतले ज्योतिलाई हिरासतमा राखेर अनुसन्धान गर्न तीन दिनको म्याद दिएको छ। सिल्क एयरमा सिंगापुरबाट काठमाडौं ओर्लिएका रुप ज्योतिलाई बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको […]

ह्वात्तै घट्यो सुनको मूल्य, हेर्नुहोस् कति छ त प्रतितोला ?

काठमाडौँ, २२ कार्तिक । आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य ७ सयले घटेको हो । बिहिबार प्रति तोला ७० हजार ६ सय रुपैयाँमा निर्धारण गरिएको छापावाला सुनको मूल्य आज बिहिबार ६९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी, आज तेजावी सुनको मूल्य पनि घटेको […]

कर्णालीलाई दुई वर्षमा धपक्कै बाल्ने उर्जामन्त्रीको घोषणा

सल्यान, २१ कात्तिक । सङ्घीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी दुईवर्षभित्रमा कार्णाली उज्यालो बनाउने बताएका छन् । कर्णाली प्रदेशका सबै बस्तीमा विद्युत् पु¥याउनका लागि सङ्घीय सरकारले युद्धस्तरमा काम गरिरहेको मन्त्री पुनले जानकारी दिए । नेपाल पत्रकार महासङ्घ सल्यानले आज सल्यानको बरलामा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पुनले सरकारले समृिद्धको सपना बोकेर काम […]

होटल क्षेत्रमा वैदेशिक लगानी वृद्धि

काठमाडौँ, २१ कात्तिक । नेपाल भ्रमण वर्ष २०२० अभियान प्रारम्भ हुनै लाग्दा मुलुकको होटल क्षेत्रमा वैदेशिक लगानी उत्साहवद्र्धकरुपमा वृद्धि भएको पाइएको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ३९ वटा पर्यटन उद्योग होटल तथा रेष्टुराँ मार्फत रु पाँच अर्ब ७७ करोड वैदेशिक लगानी भित्रिएको उद्योग विभागले जनाएको छ । विभागका अनुसार चालू आवको पहिलो […]

सनराइजले ऋणपत्र निष्काशन गर्ने

काठमाडौँ, १९ कात्तिक । सनराइज बैंक लिमिटेडले रु एक हजार अङ्कित दरको, सातवर्ष भुक्तानी अवधि भएको र वार्षिक १० दशमलव २५ प्रतिशत व्याजदर अर्ध वार्षिकरुपमा भुक्तानी गर्ने गरी रु तीन अर्ब रकम बराबरको ऋणपत्र निष्काशन गर्न लागेको छ । यही कात्तिक २० गतेदेखि निष्काशन गर्न लागिएको ऋणपत्र चाँडोमा कात्तिक २४ गते र ढिलोमा कात्तिक १९ […]

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौँ, १९ कात्तिक । पछिल्लो साता केही उकालो लागेको सुनको मूल्यमा आज सामान्य गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज स्थानीय बजारमा छापावाला सुनको मूल्य प्रतितोला रु २०० ले घटेको छ । छापावाला सुनको मूल्य प्रतितोला रु ७० हजार ८०० कायम भएको महासङ्घले जनाएको छ । सोमबार छापावाला सुन प्रतितोला रु ७१ […]

धितोपत्र बजारः झिनो अङ्कको वृद्धि

काठमाडौँ, १८ कात्तिक । साताको पहिलो दिन करिब सात अङ्कले ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ०.९७ बिन्दुले बढेर एक हजार १४०.२६ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.०४ अङ्कले बढेर २५०.५१ मा पुगेको छ । नेप्से झिनो […]

कैलालीका ८६ उद्योग परे खारेजीमा

धनगढी, १८ कात्तिक । कैलाली जिल्लामा सञ्चालनमा रहेका विभिन्न ८६ वटा उद्योग बन्द भई खारेजीमा परेका छन् । कच्चा पदार्थको अभावलगायतका कारण कतिपय उद्योग सञ्चालन हुन नसकेर र अन्य कतिपयले उत्पादित मालको बजार मूल्यसँग प्रतिष्पर्धा गर्न नसकेर बन्द भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । यसबाहेक उद्योगका सञ्चालक रोजगारीका लागि विदेश गएकाले पनि […]

चन्द्रागिरी हिल्सलाई वाणिज्य विभागको चेतावनी, केवलकार चढेको ७ सय लिनको कारण सोधियो

काठमाडौँ, १८ कार्तिक । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको अनुगमन टोलीले चन्द्रागिरि हिल्स कम्पनीलाई केबुलकार यात्रुसँग ७ सय रुपैयाँ भाडा लिनुको कारण खुलाई ७ दिनभित्र जवाफ पेस गर्न निर्देशन दिएको छ । विभागले आइतबार अनुगमन गरेर एक र दुईतर्फी प्रतिव्यक्ति यात्रा शुल्क ‘के–कति कारणले निर्धारण गरेको हो, प्रमाण पेस गर्नू’ भनी निर्देशन दिएको हो । […]