भक्तपुर । गत फागुन २७ गते भक्तपुरको मध्यपुर थिमि-२ सानोठिमी मगरगाँउमा लक्ष्मण खड्काको हत्या गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । मध्यपुर थिमि- ६ बस्ने ३२ वर्षका खड्काको हत्या आरोपमा पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी-८ का ३९ वर्षिय यादव पौडेल र सिन्धुलीको तीनपाटन गाउँपालिका-३ चकमकेका २४ वर्षिय अनिश तामाङ रहेका छन् । बिबादपछि उनीहरुले कुटपिट गर्दा […]
अपराध
माल्दिभ्स पठाइदिन्छु भनेर ठगी, रुचाल प्रहरी नियन्त्रणमा
भक्तपुर । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी माल्दिभ्स पठाइदिन्छ भन्दै रकम ठगी गर्ने पक्राउ परेका छन् । प्रहरीका अनुसार सो अभियोगमा भक्तपुर मध्यपुर थिमी नगरपालिका–५ बस्ने रामेछाप खाँडादेवी गाउँपालिका–५ घर भएका ५१ वर्षीय हरिबहादुर रूचाललाई सोमबार प्रहरीले पक्राउ गरेको हो । हरिबहादुरले माल्दिभ्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख २४ हजार रूपैयाँ लिई […]
भक्तपुरको पार्टी प्यालेसबाट पित्तल चोरेको आरोपमा दुई युवक पक्राउ
भक्तपुर । भक्तपुरमा चोरीको आरोपमा दुई युवक पक्राउ परेका छन् । सूर्यविनायकको पाण्डुबजारस्थित यो यो पार्टी प्यालेसमा गत चैत १ गते राति भएको चोरीको अनुसन्धान गर्दा उनीहरू पक्राउ परेका हुन् । पार्टी प्यालेसको पित्तलको पानस र गाग्रीसहित उनीहरू पक्राउ परेका प्रहरीको भनाइ छ । पक्राउ पर्नेमा काभ्रे घर भई भक्तपुर- ३ बंशगोपाल बस्ने २८ वर्षिय […]
भक्तपुरमा एक व्यक्ति मृत फेला
भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ बोडे निलबाराहीस्थित पिकनिक स्पोर्टको पार्किङस्थलमा एक व्यक्ति मृत फेला परेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ। प्रहरीका अनुसार मृतक ६६ वर्षीय ओम प्रकाश राई हुन्, जो खोटाङको केपिलासगढी गाउँपालिका–२ घर भई हाल बोडेमा बस्दै आएका थिए। कवाडी सामग्री संकलन गर्ने उनी आइतबार बिहान ५:५५ बजे टाउको र दायाँ […]
धनुषामा ४७७ किलो गाँजासहित एक जना पक्राउ
धनुषा । लक्ष्मिनीया गाउँपालिका–७ लक्ष्मिनीया चोकबाट अवैध लागूऔषध गाँजा करिब ४ सय ७७ किलो ७४ ग्रामसहित एकजना पक्राउ परेका छन् । मकवानपुर घर भएका २४ वर्षीय संजिब स्याङ्तानलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको संयुक्त टोलीले जनकपुरबाट ढल्केवरतर्फ जाँदै गरेको […]
माल्टा पठाइदिने भन्दै ठगी गर्ने सिंह बुढानिलकण्ठबाट समातिए
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन । पक्राउ पर्ने ब्यक्ति सुर्खेत वीरेन्द्रनगर नगरपालिका–९ घर भई काठमाडौं बुढानिकलण्ठ नगरपालिका–९ बस्ने ५१ वर्षीय प्रकाशबहादुर सिंह भएको प्रहरीको भनाइ छ । उनलाई बुधबार पक्राउ गरिएको प्रहरीले पुष्टि गरेको हो । सिंहले माल्टा पठाइदिन्छु भन्दै १ […]
चरित्र हत्या गरेको अभियोगमा पक्राउ
काठमाडौं । सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-१७ क्षेत्रपाटी बस्ने भारत बिहार घर भएका ४१ वर्षीय नुनु रायलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । फेसबुकमा साथी बनी सम्बन्धमा समेत रहेर भेटघाटका क्रममा भएका अन्तरङ्ग सम्बन्धका क्रियाकलापहरू रायले गोप्य रूपमा रेकर्ड गरी राखेको र आपसमा मनमुटाउ भए पश्चात […]
बालिका दुर्ब्यवहार घटना : महानगरको मुद्दामा दावी पुग्ने अदालतको ठहर
काठमाडौं । काठमाडौँ महानगरपालिकाका बाल मनोविज्ञ र समाजसेवीबाट बालिका दुव्र्यवहारका विषयमा तयार पारिएको प्रतिवेदनबाट मुद्दाका लागि दावी पुग्ने जिल्ला अदालत काठमाडौँले फैसला सुनाएको छ । महानगरपालिका– ४ को एक विद्यालयमा अध्ययनरत बालिकालाई आफ्नै बुबा र बडाबाका छोरा (दाजु) ले यौन दुर्ब्यावहार गरेको विषयमा महानगरपालिकाले प्रतिवेदन र यस सम्बन्धी विवरण पत्र राखेर जाहेरीस्वरुप अदालतमा प्रतिवेदन पेश […]
प्रहरीमा सुधार आवश्यक छ र सुरुवात आफैंबाट गर्छु : महानिरीक्षक थापा
काठमाडौ । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले संगठनभित्र व्यापक सुधारको आवश्यकता रहेको बताएका छन् । दर्ज्यानी चिन्ह ग्रहणपछि महानिरीक्षक थापाले उक्त सुरुवात आफैंबाट हुने बताए । मुलुकमा शान्ति सुरक्षाको कार्यान्वयन र मानव अधिकारको प्रत्याभूति गर्न आफू प्रतिवद्ध रहेको पनि उनले बताए । महानिरीक्षक थापाले सबै सकल दर्जालाई सुधारको बाटोमा अगाडि बढ्नसमेत आह्वान […]
भ्यानभित्र ५ सय केजी भन्दा बढी गाजा
विशाल बस्नेत, महोत्तरी । लागुऔषध नियन्त्रण व्युरो शाखा बर्दीवासले ५ सय केजी भन्दा बढी गाँजा नियन्त्रणमा लिएको छ । सिन्धुली हुँदै बर्दिवास तर्फ आउदै गरेको बा ३ ख ५८३२ नंम्बरको भ्यानभित्र राखेको ५४७ केजी गाँजा बर्दीवासस्थित गौरिडाँडावाट बरामद गरेको हो । बिशेष सुचनाको आधारमा व्युरो शाखाले उक्त भ्यानमा खोजतलास गर्दा ठुलो मात्रामा गाँजा फेला पारेको […]







