प्रचण्डले पक्राउ गर्नु नपर्ने भनेपछि राप्रपाका बम रिहा

हेटौंडा । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाएको आरोपमा पक्राउ परेका राप्रपाको युवा संगठनका नेता निराजन बम रिहा भएका छन् । लोकतन्त्रमा बिरोध गर्न पाइने भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले फोटो जलाउदैमा गिरफ्तार गर्नु उचित नहुने सार्वजनिक अभिव्यक्ति दिएपछि बम रिहा भएका हुन् ।  चितवनबाट आइतबार नै पक्राउ गरी बमलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइएको थियो […]

गणतन्त्र मुर्दावाद भन्दै प्रचण्डको तस्वीरमा आगो लगाउने राप्रपाका बम पक्राउ

मकवानपुर । हेटौडामा शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाउने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नेता निराजन बमलाई प्रहरीले पक्राउ गरेको छ ।  बमले शनिबार हेटौडामा आयोजित राप्रपाको कार्यक्रममा प्रचण्डको फोटो जलाएका थिए । बमलाई प्रहरीले चितवनबाट पक्राउ गरेको हो । उनले गणतन्त्र मुर्दावाद भन्ने नारा लगाउदै प्रचण्डको […]

रिङ्कु सदा अनुसन्धानबारे प्रजिअ र सुरक्षा प्रमुखसंग प्रचण्डले लिए जानकारी

सिरहा । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिरहाका प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा प्रमुखसँग रिङ्कुकुमारी सदाको शंकास्पद मृत्यु तथा घटनाको अनुसधान प्रक्रियामाबारे जानकारी लिएका छन्। जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको क्रममा सिरहा आएको बेला उहाँले प्रजिअसहित सुरक्षा प्रमुखलाई बोलाएर घटनाबारे जानकारी लिएका हुन् । अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार […]

क्यानडा पठाउने बहानामा ६६ लाख ठगी: पाँच जना पक्राउ

  विराटनगर । वैदेशिक रोजगारीको लागि क्यानडा पठाइदिने बहानामा बाबु-छोराबाट लाखौं ठगेको आरोपमा प्रहरी पाँच जनालाई पक्राउ गरेको छ। मोरङ प्रहरीले ठगीमा संलग्न एक भारतीय र चार जना नेपालीलाई पक्राउ गरी ठगी सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको हो। पक्राउ पर्नेमा भारत अररिया जिल्ला जोगबनी ग्राम पञ्चायत वडा नम्बर ३ का २३ वर्षीय केशव यादव छन्। […]

वकिल एल्विन ब्राग, जसका कारण ट्रम्प अपराधी प्रमाणित भए

न्युयोर्क, २७ पुस । इतिहासमा पहिलो पटक अभियोजक एल्भिन ब्रागले अमेरिकी राष्ट्रपतिलाई सजाय दिने उपलब्धि हासिल गरेकी छिन् ।  अभियोजक सरकारी वकिल हुन्, जसले सरकारको तर्फबाट मुद्दा पेश गरेकी थिइन् । र, उनी त्यसका लागि लामो समय देखी लडेकी पनि थिइन् । संदिग्ध अपराधी (जो यस मामलामा ट्रम्प थिए) विरुद्ध अभियोग लगाउने जिम्मेवारी अभियोजकको हो। […]