आयोगमा अनसनरत बिद्यार्थीलाई ठूला संगठनको साथ्, के होला अस्थाई शिक्षकको स्थाई हुने आश

भक्तपुर । शिक्षक विज्ञापन खारेजीको माग राख्दै विद्यार्थीहरुले शुरु गरेको आन्दोलनलाई तीन विद्यार्थी संगठनहरुले समर्थन गरेका छन् ।   बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै विद्यार्थी संगठनहरुले विद्यार्थीहरुले शुरु गरेको आन्दोलनलाई समर्थन जनाउँदै उनीहरुको माग पुरा गर्न नेपाल सरकार र शिक्षा मन्त्रालयसँग माग गरेका हुन् ।   नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा एमाले […]

नेमकिपा सचिव सुवालले दमननाथलाई भारतको भनेपछि अध्यक्ष बिजुक्छेले भने,”समर्थन छैन”

भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आफु र आफ्नो पार्टीले काँग्रेसका उम्मेदवार दमननाथ ढुंगानालाई समर्थन नगरेको बताएका छन ।   नेपाली काँग्रेसका उम्मेदवार दमननाथ ढुंगाना नेमकिपा अध्यक्ष बिजुक्छेको मीत भएको र उनको समर्थनमा नेमकिपाले २ नम्बरमा कमजोर उम्मेदवार उठाएको हल्ला भक्तपुरभरि फैलिएप५ि बिजुक्छेले ढुंगानाकाे समर्थनमा आफुहरु नरहेको बताएका हुन् ।     सोमबार […]

कक्षा ११ को रजिष्ट्रेसन फारम भर्ने समय थप

भक्तपुर । रास्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिष्ट्रेसन फारम भर्ने समय थपेको छ । फारम भर्ने समय सकिएको ३ साता पछि एक सूचना जारी गर्दै बोर्डले समय थप गरेको हो । सूचनामा मङ्सिर ४ गतेसम्म छुटेका फारमहरू बुझाउन अवसर दिइएको छ । बोर्डले बिद्यालयहरुलाई बिलम्ब जरिवाना एक हजार बुझाउन पनि भनेको छ । समयमै […]

आपत्तिजनक अवस्थामा वडाध्यक्ष पक्राउ

महोत्तरी । जलेश्वर नगरपालिकाका-८ का वडा अध्यक्ष आफ्नै दलित महिला वडा सदस्यसँग अनुचित सम्बन्ध राखेको आरोपमा पक्राउ परेका छन् । दलित महिला वडा सदस्यसँग आपत्तिजनक अवस्थामा फेला परेपछि प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–८ का वडाध्यक्ष विजयकुमार सिंह रहेका छन । उनलाई दलित महिला वडा सदस्यको घरमा महिलाका देवर, ससुरा र जेठाजुले […]

८८ केजी सुन प्रकरण : मुख्य अभियुक्त छुटे, चालक जेल चलान

काठमाडौं जिल्ला अदालतले ८८ केजी सुन तस्करीका मुख्य अभियुक्त लाम्पा ग्लाजेन तामाङलाई सामान्य धरौटीमा छाड्ने आदेश दिएको छ । गाडीचालकहरू मनोज अधिकारी, दिलीप खड्का र दाम्पा लामालाई अदालतले मुख्य दोषी ठहर गरेको छ । जिल्ला अदालतका न्यायाधीश अमृतबहादुर बस्नेतको इजलासले शुक्रबार थुनछेक आदेश दिएको हो । तीनजना चालकले एक हजार रुपैयाँ लिएर सीमामा गाडी वारपार […]

४ बागी उम्मेदवारसहित १० नेतालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही

काठमाडौ । माओवादी केन्द्रले बाम गठबन्धनलाई असर पार्नेगरी गरिएको उम्मेदवारी फिर्ता लिन नमानेका आफ्ना उम्मेदवार र तिनको टीलीलाई अनुशाशनको कारवाही गरेको छ ।   ४ बागी उम्मेदवारसहित १० नेता पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाहीमा परेका हुन् ।   माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहिबार जारी गरेको विज्ञप्तिमा सल्यानका १० नेताहरु कारबाहीमा परेका हुन् ।   कारबाहीमा […]

निर्वाचनसम्बन्धी क्रियाकलापमा बालबालिकाको प्रयोग निषेध

काठमाडौ ।  प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनमा बालबालिका प्रयोग गर्न नहुने बताएका छन् । उनले निर्वाचनसम्बन्धी क्रियाकलापमा बालबालिकाको प्रयोग निषेध गरिएको बताएका हुन् ।   बालबालिकालाई आमसभा, जुलुस, प्रचारप्रसार लगायत कुनै पनि राजनीतिक गतिविधिमा सहभागी नगराउन तथा निर्वाचनको बेला विद्यालयमा कुनै पनि राजनीतिक गतिविधि गर्न निषेध गरिएको उनले जानकारी दिए ।     सकभर […]

ग्रेड सीट कुर्दाकुर्दै हजारौ बिद्यार्थी कक्षा ११ पढ्नबाट बन्चित

संजीप शुभचिन्तक , भक्तपुर । एसइइ परीक्षामा स्तरोन्नती गरेका हजारौ बिद्यार्थीहरु कक्षा ११ मा भर्ना हुनबाट बन्चित बनेका छन् । मौका परीक्षाबाट भर्ना हुने योग्यता बनाएका बिद्यार्थीहरु रजिष्ट्रेसन फारम भर्ने समय गुज्रदा भर्ना हुनबाट बन्चित बनेका हुन् ।   आफुले पढ्न चाहेको बिषयमा भर्ना योग्य हुन् ग्रेड सुधारका लागि मौका परीक्षा दिएका बिद्यार्थी अहिले ग्रेडमा […]

पहिलो राष्ट्रपति डा रामवरण यादवलाई १५ दिने अल्टिमेटम

काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डा रामवरण यादव बसेको घर खाली गर्न घरधनीले १५ दिने सार्वजनिक सूचना जारी गरेका छन् ।   राष्ट्रपति कार्यालय शीतलनिवासले विसं २०७२ कात्तिक १२ गतेदेखि ललितपुर महानगरपालिका–४ स्थित वागडोलमा रहेको रविभक्त बिष्टको घर डा यादवका लागि भाडामा लिएको थियो ।   गृह मन्त्रालयले राष्ट्रपति कार्यालयमार्फत घर र […]

वाम गठबन्धन घोषणापत्र आज सार्वजनिक गर्दै , कांग्रेस ‘सामन्तवादी’, मधेसवादी दल ‘आत्मसमर्पणवादी’

काठमाडाैं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धन ‘सामाजिक न्यायसहितको सुसंस्कृत र समृद्ध समाजवादउन्मुख राष्ट्र निर्माणको लक्ष्य’ बोकेर निर्वाचनमा होमिएको छ ।   गठबन्धनले निर्वाचनपछि पार्टी एकीकरण गर्ने प्रतिबद्धतासहितको घोषणापत्र आज सार्वजनिक गर्दै छ । घोषणापत्रमा तीव्र आर्थिक विकास र सामाजिक न्यायसहितको उच्चस्तरको समृद्धि हासिल गर्ने कार्यक्रम, मूल कार्यनीति र कार्ययोजना उल्लेख […]