काठमाडौं । नेपालमा पहिलोपटक सर्पदंशको औषधि (सर्पको डसाइबाट बच्ने) ‘एन्टी स्नेक भेनम’ उत्पादन गरिने भएको छ । निजी क्षेत्रको ‘एन्टिस्नेक भेनम सेरुम रिसर्च एण्ड मेनुफ्याक्चरिङ’ प्रालिले सुनसरीको महेन्द्रनगरमा औषधि उत्पादन गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । करिब रु ८८ करोड ६३ लाखको लागतमा निर्माण हुने औषधि उद्योगबाट अबको तीन वर्षभित्र […]
Author: Sanjeep Ghimire
हेलिकोप्टर दुर्घटना हुँदा राजकुमार मन्सुरको मृत्यु
भ्रष्टाचारको आरोपमा पूर्व राजकुमारहरु र उच्च पदस्थ कर्मचारीहरुलाई हिजव पक्राउ गरेर अनुसन्धान शुरु गरेको साउदी अरबमा हेलिकोप्टर दुर्घटना हुँदा राजकुमार मन्सुरको मृत्यु भएको छ । यमनको सीमा असीर क्षेत्रमा पर्ने आभा शहर नजिक हेलिकोप्टर दुर्घटना हुँदा राजकुमार मन्सुर बिन मुकरिनको मृत्यु भएको हो । केही उच्च अधिकारीहरुसहित हेलिकोप्टर यात्रामा निस्किएका मंसुरको टोलीका सबैको मृत्यु […]
कहाँ कति मतदाता
काठमाडौँ । निर्वाचन आयोगले १ करोड ५४ लाख २७ हजार ९३५ मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ । कुल मतदातामध्ये ७७ लाख ७६ हजार ६ सय २७ पुरुष मतदाता छन् भने महिलाको सङ्ख्या ७६ लाख ५१ हजार १ सय ४१ छ । तेस्रोलिङ्गी मतदाताको संख्या १ सय ६७ देखिएको छ । जसअनुसार मोरङमा सबैभन्दा धेरै र मनाङमा सबैभन्दा […]
भक्तपुरमा एमालेले बाम गठबन्धन तोड्यो : संयोजक ढकाल
भक्तपुर । नेकपा एमालेले भक्तपुरमा बाम गठबन्धन तोडेको माओबादी केन्द्र भक्तपुरका जिल्ला संयोजक डीपी ढकालले बताएका छन् । इभक्तपुरसंग कुरा गर्दै संयोजक ढकालले एमालेले गठबन्धन तोडीसकेपछि माओबादी केन्द्र मात्र गठबन्धनको पुच्छर समातेर बस्न नसक्ने बताए । २ निर्वाचन क्षेत्र रहेको भक्तपुरमा एक – एक क्षेत्र बाँडफाँड गरि चुनावमा होमिएकाे बाम गठबन्धन भक्तपुरमा एक […]
काँग्रेस महासमिति सदस्य प्रवीण वनद्वारा पार्टी परित्याग
भक्तपुर । नेपाली काँग्रेसमा उम्मेदवार चयनमा अन्याय गरेको आरोप लगाउदै महासमिति सदस्य प्रवीण वनले पार्टीको साधारण सदस्य पनि नरहने गरि पार्टी परित्याग गरेका छन् । निर्वाचनमा भक्तपुर क्षेत्र नं १ को प्रदेशसभा (क) मा उम्मेदवारीको दौडमा रहेका वनले पार्टीले टिकट वितरणमा अन्याय गरेको भन्दै पार्टी परित्याग गरेका हुन् । वनले जिल्ला सभापति दुर्लभ थापामार्फत पार्टीका […]
यस्ता छन् माओवादी केन्द्रका देशभरका उम्मेदवार
काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट प्रतिनिधि र प्रदेशसभाका लागि उम्मेदवारी दिएका उम्मेदवारको विवरण सार्वजनिक गरेको छ । माओवादी केन्द्रले सार्वजनिक गरेको प्रतिनिधि र प्रदेशसभाका उम्मेदवारहरुको विवरण यसप्रकार रहेको छः प्रदेश नं. १ जिल्ला प्रतिनिधि सभा र प्रदेशसभाका उम्मेदवार ताप्लेजुङ १.(२) टंक आङबुहाङ पाँचथर १.(२) इन्द्र आङवो संखुवासभा १.(१) पूर्णप्रसाद राई भोजपुर १ सुदन किराँती […]
नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे बाहिरिए
भक्तपुर । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले यसपटकको निर्वाचनमा आफ्नो उम्मेदवारी दर्ता गराएनन् । भक्तपुर निर्वाचन क्षेत्र नं. १ बाट २०४८ सालदेखि निरन्तर निर्वाचन जित्दै आएका बिजुक्छेंले यस पटक भने निर्वाचनमा उम्मेदवारी नदिएका हुन् । प्रतिनिधि सभाकाे लागि बिजुक्छेको क्षेत्रबाट पार्टी सचिव प्रेम सुवालको उम्मेदवारी परेको छ भने २ नम्बर क्षेत्रबाट भने अनुराधा थापामगरले आफ्नो उम्मेदवारी […]
कांग्रेस उम्मेदवारको समानुपातिक सूची सार्वजनिक
काठमाडाै । सत्तारुढ दल नेपाली कांग्रेसको समानुपातिक उम्मेदवारको सूची सार्ववनिक भएको छ ।कांग्रेसले निर्वाचन आयोगमा बुझाएको सूचि सार्ववनिक भएको हो । सार्ववनिक सूचिमा समावेश गरिएका उम्मेदवारको नामावली यसप्रकार रहेको छ । प्रतिनिधिसभातर्फ सीतादेवी यादव चित्रलेखा यादव बालकृष्ण खाँण दिलेन्द्रप्रसाद बडू सुजाता कोइराला सत्यनारायण खनाल सूर्यबहादुर केसी मोहनप्रसाद पाण्डे अनन्तराम भट्ट पुष्पा भुसाल गौतम मानबहादुर विश्वकर्मा […]
मलेसियामा नेपाली कामदार बोकेको बस दुर्घटना हुदाँ ८ को मृत्यु ३६ घाईते
पेनाङ । मलेसियामा रहेको पेनाङ शहरमा मंगलवार बिहानै सडक दुर्घटना हुदा ८ बिदेशी कामदारको दुखद मृत्यु भएको छ । बिदेशी कामदार बोकेका दुईवटा बस आपसमा जुध्दा आठ जनाको मृत्यु भएको हो । सोनी कम्पनीको कारखानामा कार्यरत नेपाली र इण्डोनेेसियन कामदार बोकेका बस एक आपसमा जुध्दा उक्त हताहती भएको त्यहाँका संचार माध्यमहरुले जनाएका छन् । उक्त […]
भारतको इशारामा बाम तथा लोकतान्त्रिक दुबै गठबन्धन बनेको नेपकिपाको आरोप
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेमकिपालाई राष्ट्रिय पार्टी हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । मंगलबार नेमकिपा, भक्तपुर जिल्ला समितिको आयोजनामा भक्तपुरको टौमढीमा आयोजित जनसभामा बोल्दै उनले ठूला पार्टीले साना पार्टीलाई रोक्न थ्रेसहोल्ड लगाएको आरोपसमेत लगाए । उनले भने – “थ्रेसहोल्डको आतंकले नेमकिपालाई निर्वाचनमा जान कसैले रोक्न सक्दैन, पञ्चायतकालमा समेत जनताको […]