नुवाकोट । मेघाङ गाउँपालिका–४ ठूलोकिम्ताङमा सालोको कुटाइबाट भिनाजुको मृत्यु भएको छ । घरायसी विवादमा भएको झगडामा ठूलोकिम्ताङका प्रतापसिंह तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, नुवाकोटका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिए । मंगलबार अपराह्न गाउँमा सामान्य विवाद हुँदा ५६ वर्षका तामाङलाई उनकै सालो श्रीमान तामाङ्ले लडाएर घाइते बनाइदिएका थिए । टाउकोमा चोट लागेका तामाङको उपचारको क्रममा […]
Author: Sanjeep Ghimire
१० बर्षमा फर्कियो खोला, गच्छदार फर्किए पुरानै घर
काठमाडौं । नेपाली काँग्रेसबाट अलग भएर मधेस केन्द्रित राजनीति गरेका नेता विजयकुमार गच्छेदार पुरानै घर फर्केका छन् । काँग्रेसका तत्कालिन नेता विजयकुमार गच्छेदारको नेतृत्वमा गठन भएको नेपाल लोकतान्त्रिक फोरम १० बर्षपछि पुन नेपाली काँग्रेसमै विलय भएको छ । सोमबार बालुवाटारमा आयोजित एकता कार्यक्रममा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेर बहादुर देउवा लगायत शिर्षस्थ नेताहरुले गच्छेदारको नेतृत्वमा […]
इनास फिल्मी अवार्डमा जात्रा उत्कृष्ट चलचित्र
काठमाडौ। अन्तरराष्ट्रिय कलाकार संघ इनासको आयोजनामा भएको भव्य तथा सभ्य समारोह वीच काठमाडौको राष्ट्रिय सभागृहमा पाँचौ इनास फिल्मी अवार्ड संपन्न भएको छ। शुक्रबार आयोजित अवार्ड कार्यक्रममा चलचित्र ‘जात्रा’ उत्कृष्ट चलचित्र ठहरिएको छ। एनआरएनएका अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यतामा सम्पन्न अवार्डमा चलचित्र ‘जात्रा’बाटै विपिन कार्कीले ‘सर्वोत्कृष्ट नायक’को अवार्ड जितेका छन् । चलचित्र ‘डाइङ क्यान्डल’बाट श्रृजना […]
विराटनगर आाएर विजयकुमार गच्छदारले पत्रकारसंग पार्टी एकताबारे खोले मुख
विराटनगर । उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले नेपाल लोकतान्त्रिक फोरम र नेपाली काँग्रेसबीच निर्वाचन अगाडि पार्टी एकीकरकण हुन सक्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस सम्बन्धमा दुवै पार्टीका नेताहरुबीच छलफल भई सहमतिपश्चात बृहत लोकतान्त्रिक गठबन्धन निर्माण हुने र यसमा अन्य साना दलसमेत सहभागी […]
न्यायाधिसका चर्तिकला, गर्नेलाई भन्दा हेर्नेलाई लाज : सुध्रिन सुधिरकुमारको चेतावनी
काठमाडौँ । बिग्रिएका न्यायाधिसहरुबाट कस्तो न्यायको आशा गर्ने ? निर्वाचन आयुक्त सुधीरकुमार साहले न्यायाधिसहरुलाई ‘सुध्रिन’ निर्देशन दिएका छन् । उनले निर्वाचनमा खटिने जिल्ला न्यायाधीशहरुलाई ‘सुध्रिन’ निर्देशन दिएका हुन् । काभ्रेको धुलिखेलमा आयोजित निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी प्रशिक्षणमा आयुक्त साहले निर्वाचनमा खटिएका केही मुख्य निर्वाचन अधिकृतको कार्यसम्पादन चित्तबुझ्दो नभएको भन्दै ‘सुध्रिन’ सुझाब दिएको खबर सरकारी संचार माध्यम […]
करिब १ लाख म्यादी प्रहरीको लागि आवेदन माग (सूचनासहित)
काठमाडौं । मंसिरमा हुने प्रदेश र केन्द्र चुनावलाई लक्षित गर्दै नेपाल प्रहरीले करिब १ लाख म्यादी प्रहरीको लागि आवेदन माग गरेको छ । आज एक सुचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले यति ठुलो संख्यामा म्यादी प्रहरीको माग गरेको हो । प्रहरी प्रधान कार्यालयले मंगलबार सार्वजनिक गरेको सूचनामा निर्वाचन अवधिभर ५५ दिनका लागि ९८ हजार दुई […]
समसामयिक गजल : पाेथीसँग भाले मिले अनाैठाे के भाे र ?
-सुशीलराज शाही “एकीकृत”- कालीकोट । झालेसँग माले मिले अनाैठाे के भाे र ? अर्काे उस्तै खाले मिले अनाैठाे के भाे र ? बैचारिक, चारित्रिक र नाता रगतकाे हुन्छ छाेरासँग बा मिले अनाैठाे के भाे र ? अाकार, प्रकार र कार्य भिन्नता छ र पनि सिँगानेसँग राले मिले अनाैठाे के भाे र […]
पेरिडाँडामा पल्टियो जीप , दुई प्रहरीको घटनास्थलमै मृत्यु
बागलुङ । बरेङ गाउँपालिका–२ पेरिडाँडामा आज अपराह्न भएको जिप दुर्घटनामा परी दुई प्रहरीको घटनास्थलमै ज्यान गएको छ । सदरमुकाम बागलुङ बजारबाट बाटाकाचौरतर्फ जाँदै गरेको ग १ ज १३४ नम्बरको जिप दुर्घटना हुँदा गुल्मीको अग्लुङ–३ घर भएका प्रहरी हबल्दार खिमबहादुर विष्ट र सोही जिल्ला हाडहाडे–४ का प्रहरी जवान ढालबहादुर श्रीषको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको […]
व्यापारीहरुको निसानामा निरिह बने मन्त्री : च्यातियो झण्डा फुटाइयो सिसा
कैलाली । अापूर्ति राज्यमन्त्री कर्णबहादुर बिक टिकापुरका व्यापारीहरुको निसानामा परेका छन् । ब्यापारीहरुले उनको झण्डावाला गाडी तोडफोडसमेत गरेका छन् । टिकापुर पुगेका मन्त्री बिकले आयल स्टोर लगायत बजारका केहि पसल अनुगमन गरेका थिए । दशैंको मुखमा अनुगमन गरि ब्यापार बिगारेको भन्दै ब्यापारीरु आक्रोसित भएका थिए । ब्यापारीहरुले राज्यमन्त्री चढेको गाडीको झण्डा च्यात्तुको साथै गाडीका सीसासमेत […]
नेपाली रेल : बिहान काँकडभिट्टामा चिया, गड्डाचौकीमा भात !
पूर्व पश्चिम रेल छुकछुक गुडेको सपना देखे ……. चलचित्र छक्कापञ्जाको यो गीत युट्युबमा झण्डै दुई करोड पटक हेरिएको केही नेपाली गीतमध्ये पर्छ । गीतमा भनिएझैँ नेपालीका लागि रेल अझै पनि सपनाकै विषय हो । विश्वका दुई सर्वाधिक रेल्वे नेटवर्क भएका मुलुक भारत तथा चीनको बीचमा रहेर पनि नेपाल रेल सुविधाविहीन मुलुक हो । ९० वर्ष […]