इजिप्टमा महिलाहरू किन खान थाले यौन इच्छा बढाउने ‘फिमेल भायग्रा’ ?

इजिप्ट महिलामा यौनेच्छा बढाउने औषधिको उत्पादन र वितरण गर्न अनुमति दिने पहिलो अरब राष्ट्र बनेको छ। “मलाई निद्रा र रिङ्गटा लागेजस्तो भयो र मुटुको ढुकुढुकी बढ्यो।” ‘फिमेल भायग्रा’ भनिएको औषधि सेवन गरेपछि लेलाले यस्तो अनुभव गरिन्। महिलाका लागि बनाइएको सो औषधिको रासायनिक नाम फ्लिब्यान्सेरिन हो। पहिलो पटक सो औषधिले तीन वर्षअघि अमेरिकामा प्रयोगको अनुमति पाएको […]

इसिडि शिक्षकलाई स्थायी दरबन्दीमा रुपान्तरण गर्नुपर्छ–पूर्वसचिव शर्मा

काठमाडौं । नेपाल  सरकारका पूर्व सचिव एवं शिक्षक दरबन्दी पुनर्वितरण सुझाब कार्यदलका संयोजक महाश्रम शर्माले इसिडि शिक्षकलाई स्थायी दरबन्दीमा रुपान्तरण गर्नुपर्ने बताएका छन् । जरामा पानी नहालेसम्म सुधार नहुने भन्दै शर्माले  सार्वजनिक शिक्षा सुधारका लागि इसिडि देखि नै लगानी बढाउनुपर्नेमा जोड दिए । आजको शिक्षा साप्ताहिकले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै पूर्व सचिव शर्माले इसिडि […]

कतारलाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा

एजेन्सी । अर्जेन्टिना कोपा अमेरिका २०१९ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा कतारलाई २-० ले पराजित गर्दा अर्जेन्टिनाले समूह उपविजेताको रुपमा दोस्रो चरण प्रवेश गरेको हो । खेलको चौथो मिनेटमा नै अर्जेन्टिनाले लौटारो मार्टिनेजको गोलमा अग्रता बनाएको थियो । कतारका डिफेन्डरले आफ्नै पेनाल्टी क्षेत्रबाट क्लियर गर्न नसकेको बललाई नियन्त्रणमा लिँदै मार्टिनेजले […]

पाकिस्तानसँग पराजित भएसँगै दक्षिण अफ्रीका विश्वकपको पहिलो चरणबाटै बाहिरियो

हरिस सोहेलले सानदार ब्याटिंग गर्दै ८९ रन बनाएपछि जारी एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत पाकिस्तानले दक्षिण अफ्रिकालाई ४९ रनले पराजित गरेको छ। प्रतियोगितामा पाकिस्तानको यो दोस्रो जित हो। पहिलो चरणमा ६ खेल खेलेको पाकिस्तानले २ जित र १ नतिजाबिहिन खेलबाट ५ अंक जोडेको छ। दोस्रो जितपछि पाकिस्तान अंकतालिकामा सातौँ स्थानमा समेत उक्लिएको छ। उता पराजित […]

भ्यागुता लोप हुन नदिन ‘ब्याक्टेरियाको सहयोग’

भ्यागुताको छालामा बस्ने ब्याक्टेरियाले ती उभयचरलाई एउटा प्राणघातक भाइरसबाट जोगाउन सक्ने एउटा अनुसन्धानले देखाएको छ। एक्सटर विश्वविद्यालय र जूअलोजिकल सोसाइटी अफ लन्डनका वैज्ञानिकहरूले गरेको अनुसन्धानले युरोपमा सामान्य रूपमा पाइने भ्यागुता (युरोपियन कमन फ्रग) जस्ता प्रजातिलाई भाइरसबाट हुने रोगबाट लोप हुने खतराबाट जोगाउन सक्नेछ। प्राकृतिक रूपमा हुने विभिन्न परिवर्तनका कारण भ्यागुता र अन्य उभयचर नराम्ररी प्रभावित […]

पत्रकार बस्नेतमाथि आक्रामण गर्नेलाई कारबाही गर्न माग

काठमाडौं, ६ असार । सल्लेरी खबरडटकमका प्रवन्ध निर्देशक सुदर्शन बुढाथोकीले आफ्नो अनलाईनका समाचार सम्पादक दिनेश बस्नेतमाथि सांघातिक आक्रमण भएको भन्दै आक्रामणमा संलग्न दोषीलाई तत्काल कारबाही गर्नुपर्ने माग गरेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त अनलाईनकर्मीहरुले सम्पादक बस्नेतमाथि असार ५ गते समाचार संकलनका क्रममा झत्तपुरको लोकन्थलीमा आक्रमण भएको जनाए । बस्नेतलाई शैलेश […]

इतिहासकै ठुलो योगफल बनाए पनि टरेन बंगलादेशको हार, अस्ट्रेलिया ४८ रनले विजयी

इंग्ल्याण्डमा जारि एकदिवसीय विश्वकप अन्तर्गत २६ औं खेलमा डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाले बंगालदेशलाई ४८ रनले पराजित गर्दै पाँचौ जित दर्ता गरेको छ। जितसंगै अस्ट्रेलिया ६ खेलमा ५ जित र १ हार सहित १० अंक सहित अंकतालिकाको शिर्ष स्थानमा उक्लेको छ। ९ अंक सहित न्युजिल्याण्ड दोश्रो, ८ अंक सहित इंग्ल्याण्ड तेश्रो र ७ अंक बटुलेको भारत चौथो […]

पौडेल हत्याको बदला लिने विप्लवको चेतावनी, असार १० नेपाल बन्दको घोषणा

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विहिवार प्रहरीद्वारा सर्लाहीमा भएको जिल्ला इञ्चार्ज कुमार पौडेलको हत्याको विरोधमा यही असार १० गते नेपाल बन्दको घोषणा गरेको छ । नेकपाका महासचिव विप्लवले शुक्रवार एक पे्रस विज्ञप्ति जारी गर्दै पार्टीका नेता र कार्यकर्तालाई सक्रिय रक्षामा रहन पनि निर्देशन दिएका छन् । विज्ञप्ति मार्फत नेकपाले सरकारले फासिवादी शैलीले देशभर […]

हिजोका शिक्षकबाट भोलिका शिक्षा कसरी दिने ?

काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिहरुले शिक्षकमा सुधार नभएसम्म शिक्षामा सुधार गर्नै नसकिने बताएका छन् । २० वर्ष पुराना शिक्षकले, नयाँ विद्यार्थीलाई सिकाउनै हम्मे परिरहेको उनीहरुको भनाइ थियो । आजको शिक्षा साप्ताहिकले आयोजना गरेको ‘स्थानीय तहका शिक्षाका दुईवर्ष, उपलब्धि र चुनौती’ विषय अन्तक्रियामा बोल्दै गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख सन्तोष चालिसेले समाज अगाडि बढेपनि शिक्षकले उही बीसवर्ष पुरानो […]

गुठीमा बनेका भवन सरकारले कब्जामा लिनुपर्छ–सांसद महेश बस्नेत

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सांसद महेश बस्नेतले गुठीको जग्गा हडपेर बनाइएका भौतिक संरचनाहरु सरकारले कब्जामा लिनुपर्ने बताए । गुठीको जग्गा संरक्षण गर्न सरकार लागेको भन्दै जग्गा हडप्नेविरुद्ध कडा रुपमा प्रस्तुत हुनुपर्नेमा जोड दिए । उनले भने,‘गुठीको जग्गामा महल र कम्प्लेक्स ठडिएको छ भने पनि सरकारले तत्काल कब्जामा लिनुपर्छ ।’ गुठीको जग्गा जोगाउन सरकार आक्रामक […]