काठमाडौं । सरकारले ल्याएको गुठी विधेयकको विरोधमा बुधबार राजधानीमा विशाल मानव सागर उर्लिएको छ । विभिन्न नाराअंकित व्यानर, आफ्नो संस्कृति झल्कने भेषभूषा र झाँकीसहित प्रदर्शनमा सहभागीहरुले गुठी विधेयकको विरोधमा सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी गरेका थिए । गुठी विधेयक संयुक्त प्रतिरोध कार्यक्रमको व्यानरमा माइतीघर मण्डलामा आयोजित खबरदारीसभा गुठी संघसंस्थासँग सम्बन्धित अगुवाहरुले सम्बोधन […]
Author: Roshan
डोनल्ड ट्रम्पले औपचारिक रूपमा नै थाले सन् २०२० को चुनावी अभियान
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले थप चार वर्षको कार्यकालका निम्ति आफ्नो चुनाव प्रचार अभियानको औपचारिक रूपमा थालनी गरेका छन्। सन् २०२० मा हुने अर्को राष्ट्रपतीय चुनावका लागि औपचारिक अभियान सुरुवात गर्न उनले फ्लोरिडामा आयोजित एक र्यालीलाई सम्बोधन गरेका छन्। फ्लोरिडा राज्य आफ्नो “दोस्रो घर” भएको बताउँदै उनले समर्थकहरूलाई अर्को चार वर्षको लागि “एक ढिक्का […]
खालीपेटमा लिची खाँदा भारतमा एक सय बालबालिकाको मृत्यु
एजेन्सी । भारत बिहारको मुजफ्फरपुर शहरमा गएको १५ दिनमा लिची खाएका कारण एक सय बालबालिकाको ज्यान गएको छ । लिची खाएका उनीहरुलाई मस्तिष्कज्वरोको साथ एइएसको भएको थयिो जसको कारण ९३ जनाभन्दा धेरैको ज्यान गइसकेको छ । ती मृत्यु अक्युट इन्सेफलाइटिस सिन्ड्रोम (एइएस) को प्रकोपका कारण भएको बताइएको छ । केही अमेरिकी अनुसन्धानकर्ताहरूले सो भाइरस तथा […]
गुठी विधेयक फिर्ता, सबैको कुरा सुन्न सरकार तयार रहेको प्रधानमन्त्रीको भनाइ
काठमाडौं, ३ असार । विवादित बनेको गुठी सम्बन्धी विधेयक सरकारले फिर्ता गरेको छ । सरकारले गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ फिर्ता लिएको हो । वैशाख १५ मा दर्ता भएको यो विधेयकले गुठी मास्ने प्रयत्न गरेको भन्दै चौतर्फी विरोध भएपछि विधेयक फिर्ता लिन सरकार बाध्य भएको हो । संसदमा विधेयक दर्ता गराएकी […]
सुटुक्क नेपाल छिरेका दुई भारतीय प्रहरी नेपाल प्रहरीको नियन्त्रणमा
काठमाडौंं । लिएको छ । विवहा गरी भागेको जोडी समात्न भारतीय प्रहरी अछाम पुगेका थिए । दुईमहिना अघि नेपालको अछामका १९ वर्षीय केशव सोनी र भारत छत्तिसगढ कोबार जिल्लाकी १५ वर्षीया किशोरीले भागेर विवाह गरेका थिए । किशोरीतर्फका आफन्तले आफ्नी छोरी खोजीदिन निवेदन दिएपछि भारतको छत्तिसगढको प्रहरीले भारतका बिभिन्न स्थानहरुका साथै नेपालको अछाम जिल्लामा खानतलाशी […]
इजिप्टका प्रथम निर्वाचित पूर्वराष्ट्रपति मोर्सीको निधन
ऐजेन्सी । इजिप्टमा लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित प्रथम राष्ट्रपति मोहम्मद मोर्सीको मङ्गलबार निधन भएको छ । कायरोस्थित अदालतमा बयान दिएर सकिएपछि अदालतमै बेहोस भएर ढलेका मोर्सीको अदालतमै मृत्यु भएको उनका वकिलहरुले जनाएका छन् । कायरोको एक अदालतमा बेहोस भएर लडेका इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मुर्सीको निधन भएको छ। मुस्लिम ब्रदरहुडका ६७ वर्षीय नेता मुर्सी आफूविरुद्धको जासुसीको अभियोगसम्बन्धी मुद्दाको सुनुवाइको […]
वेस्ट इन्डिज बिरुद्द बंगलादेशको सानदार जित
ऐजेन्सी । विश्वकप क्रिकेट अन्तर्गत २३ औं खेलमा बंगलादेशले वेस्ट इन्डिजलाई ७ विकेटको अन्तरले पराजित गरेको छ। जितसंगै बंगलादेश पाचौं स्थानमा उक्लिएको छ। पराजित वेस्ट इन्डिजले सातौँ स्थानमा रहेको छ। टाउन्टनमा सम्पन्न खेलमा जित हात पारेको बंगलादेशको ५ खेलबाट ५ अंक रहेको छ भने वेस्ट इन्डिजको समान ५ खेलबाट मात्र ३ अंक रहेको छ। ५ […]
शिक्षक लाइसेन्सको विज्ञापन खुल्यो !
भक्तपुर । शिक्षक सेवा आयोगले शिक्षण अनुमति पत्र (शिक्षक लाइसेन्स)को विज्ञापन खोलेको छ । आयोगले प्रावि, निमावि र माविको विभिन्न पाँच किसिमको विज्ञापन खुलाएको हो । आयोगले माध्यमिक तहको विभिन्न् तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको विज्ञापन गरेको हो । आयोगको विज्ञापन अनुसार प्रावि र निमाविमा तालिम प्राप्त हुनु पर्ने तर माविको […]
ओली सरकार केन्द्रिकृत शासनमा जाँदैछ–महामन्त्री कोइराला
काठमाडौं, २ असार । नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइरालाले वर्तमान सरकार केन्द्रिकृत शासनमा जान लागेको बताएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा इमुरेट्स सम्पूर्णानन्द विश्वविद्यालय बराणसीका प्राध्यापक हरिशरण उपाध्यायद्वारा लिखित पुस्तक ‘श्री जी’को लोकार्पण गर्दै सरकार तानाशाह बन्न खोजेकोले त्यसविरुद्ध सशक्त रुपमा प्रस्तुत हुने बताए । प्रदेश र स्थानीय तहलाई ३० प्रतिशतभन्दा कम बजेट […]
भ्रष्टाचारविरुद्ध कर्णको साइकल यात्रा
काठमाडौं । भ्रष्टाचारविरुद्ध एक युवकले साइकलयात्रा गरिरहेका छन् । खोटाङको दिक्तेलबाट ३ चैत्र २०७५ बाट कर्ण श्रेष्ठले साइकलयात्रा शुरु गरी देशभर यात्रा गरिरहेका छन । साइकलयात्राका क्रममा उनले भ्रष्टाचारविरुद्धको अभियानलाई मुख्य उद्देश्य बनाएका छन् । देशको मुख्य समस्या नै भ्रष्टाचार भएकाले त्यसविरुद्ध सबै एकजुट हुनुपर्नेमा जोड दिए । रिपोर्टर्स क्लब नेपालमा आइतबार साइकलयात्राबारे जानकारी दिदै […]