गुठी विधेयकविरुद्ध विश्व हिन्दु महासंघ पनि आन्दोलनमा

काठमाडौं । गुठी विधेयक सनातन हिन्दु धर्म संस्कृति खत्तम पार्ने उद्देश्यले आएको भन्दै त्यसविरुद्ध विश्व हिन्दु युवा संघ आन्दोलनमा उत्रिएको छ । रिपोर्टर्स क्लब नेपालमा आइतबार पत्रकार सम्मेलन गरी संघको अन्तर्राष्ट्रिय समितिले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । आन्दोलनको कार्यक्रम अनुसार २ असारमा देशभरका जिल्ला प्रशासन कार्यालय मार्फत् सरकारलाई ज्ञापन पत्र बुझाउने, ३ गते पशुपतिनाथमा […]

भारतको अपराजित यात्रा कायमै, पाकिस्तान ८९ रनले पराजित

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकपमा भारतले पाकिस्तान बिरुद्धको अपराजित यात्रा कायमै राखेकोछ। सन् १९९२ देखि विश्वकपमा भारतले पाकिस्तानलाई सातौँ पटक पराजित गरेपछि पाकिस्तानको भारतबिरुद्ध विश्वकप जित निकाल्ने प्रतीक्षा पुनः लम्बिएको हो। भारतले १९९२, १९९६, १९९९, २००३, २०११ र २०१५ मा पाकिस्तानलाई पराजित गरेको थियो। भारतले दिएको ३३७ रनको लक्ष्य पछ्याउने क्रममा ब्याटिंग गरेको पाकिस्तान ३५ […]

ज्वाइँ त बदमास भए छ ‘जिलाजं ला बदमास जुल’– गगन थापा

काठमाडौं । कांग्रेस युवा नेता गगन थापाले गुठी विधेयकको विरोधमा सडकमा ओर्लिएका नागरिकहरु सरकारी घ्यू खाएका अरिंगाल नभएका बताएका छन् । नेकपाका सांसदहरुले सडकमा नागरिक नभइ सामन्ती, राजावादी, भाडाका गुण्डाहरु भएका आरोप लगाएपनि थापाले ति नागरिक अरिंगाल नभएका भनी व्यंग्य गरेका हुन् । आइतबार काठमाडौं न्युरोडको इन्द्रचोकमा आयोजित गुठी विधेयक विरुद्धको विरोध र्यालीमा बोल्दै थापाले […]

रणबहादुर शाहका पालामा पनि भएको थियो गुठीहरण र आन्दोलन

सरकारले संसद्‌मा दर्ता गराएको गुठी विधेयकलाई कतिपय व्यक्तिहरूले रणबहादुर शाहको नीतिसँग तुलना गर्न थालेका छन्।धेरैजसो नेपाली इतिहासकारले ‘बहुलट्टी र सनकी’ राजाका रूपमा प्रस्तुत गरेका रणबहादुर शाहका पालामा भएको गुठी र बिर्ता हरणको सम्झना गर्दै धेरैले अहिलेको गुठी विधेयकलाई त्यससँग तुलना गरेका हुन्। विक्रम संवत् १८६२ सालमा भएको बिर्ता र गुठी हरणमा रणबहादुरको वा भीमसेन थापा […]

जब दलित भन्दै टाउकोमा बञ्चरो, चक्कु, गोली प्रहार गरी हत्या गरियो

भारतको गुजरात राज्यको  सुरेन्द्र नगर जिल्लास्थित थानगढमा एकजना दलित युवक प्रकाश कान्तिभाईको बुधवार अबेर राति छुरा हानेर हत्या गरिएको छ। प्रहरीका अनुसार, तीन जनाले प्रकाशको घरमा गएर आक्रमण गरेका थिए। आक्रमणमा घाइते भएका प्रकाशको अस्पतालमा उपचारका क्रममा निधन भएको हो। अन्य दुईजना गम्भीर घाइते छन्। थानगढ प्रहरी चौकीमा एससी एसटी ऐन अनुसार उजुरी दर्ता गरिएको […]

स्विट्जरल्यान्डका महिलाद्वारा ‘समान ज्याला र सम्मान’ माग

स्विट्जरल्यान्डका महिलाहरूले “समानतातिरको धीमा गति” विरुद्ध सडकमा प्रदर्शन गरेका छन्। २८ वर्ष अघि सन् १९९१ मा यस्तै ‘कारवाही’का लागि महिलाहरू सडकमा निस्केका थिए। स्वीस महिलाहरूले लैङ्गिक समानताको गति तीव्र पारियोस भन्ने अभियान लामो समयदेखि चलाउँदै आएका छन्। सन् १९१८ मा प्रथम विश्व युद्ध अन्त्य भएपछि युरोपका लाखौँ महिलाहरूसँगसँगै मतदानमा अधिकारका लागि स्वीस महिलाहरू सडकमा निस्केका […]

एकैदिन ४ विद्यालयले पाए नयाँ भवन, विद्यार्थी फुरुङ्ग !

काठमाडौं । काठमाडौं जिल्लामा भूकम्प प्रभावित ५० प्रतिशत बढी विद्यालयहरुको पुनर्निर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन इकाइले जनाएको छ । शुक्रवार एकैदिन ४ वटा विद्यालयलाई नवनिर्मित भवन हस्तान्तरण गरिएको छ । काठमाडौंमा भूकम्पका कारण २४१ विद्यालयमा क्षति पुगेको थियो । ६४ बनिसकेका छन् । ६८ वटा निर्माण सम्पन्न हुने तरखरमा छन् । इकाइका इञ्जिनियर सागर […]

विषालु च्याउ खाँदा पाल्पामा ६ जनाको मृत्यु

पाल्पा । विषालु च्याउ खाँदा पाल्पामा पाँच बालबालिकासहित ६ जनाको मृत्यु भएको छ । पूर्वी पाल्पास्थित निश्दीका गाउँलेहरूले गत हप्ता नजिकै रहेको जङ्गलबाट च्याउ ल्याएर खाएका थिए । जङ्गली च्याउ खाएर अशक्त भएका छ जनाको उपचारको क्रममा विभिन्न अस्पतालमा मृत्यु भएको पाल्पा प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए । गत शुक्रबार च्याउ खाएर गम्भीर […]

सम्झनामा डि.आर. पौडेल, विद्यार्थी कार्यकर्ता देखि शिक्षामन्त्रीसम्म !

काठमाडौं । पूर्व शिक्षामन्त्री धनिराम (डी.आर.) पौडेलको असमायिक निधन भएको छ । शुक्रवार विहान करिव ७ बजेको समयमा उनको निधन भएको हो । बुबा हरिप्रसाद पौडेल र आमा हिमादेवी पौडेलको कोखबाट २०२२ कार्तिक ४ गते तात्कालीन दरौ गाविस, कुन्चेवारी, स्याङ्जामा जन्मिएका पौडेल २०३७ सालदेखि वामपन्थी विद्यार्थी आन्दोलन हुँदै कम्युनिष्ट पार्टीमा सक्रिय रहेका थिए । मोहनबिक्रम […]

५ घण्टा नबित्दै बढेको यातायात भाडा फिर्ता

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको ५ घन्टा नबित्दै सो निर्णय फिर्ता लिएको छ । यातायात व्यवस्था विभागले बिहीबार दिउँसो १२ प्रतिशतसम्म भाडा वद्धि गर्ने निर्णय गरेको थियो । तर, चौतर्फी विरोध भएपछि साँझ फिर्ता लिने निर्णय लिएको हो । विभागले दिउसो यातायातको भाडा बढाएर देशभरको नयाँ भाडादर समेत सार्वजनिक गरिसकेको थियो । तर, […]