भारतमा तीन लाख मानिस स्थानान्तरित, समुद्री आँधी अरब सागरतिरै फर्कियो

एजेन्सी । पश्चिम भारतको गुजरात राज्यमा बज्रिने पूर्वानुमान गरिएको समुद्री आँधीले बाटो फेरेको छ। मौसमविद्हरूका अनुसार सो आँधी अरब सागरतिरै फर्किएको छ। नराम्रो प्रभाव पार्ने अनुमानसहित उक्त आँधीको मार्गमा पर्ने ठानिएका क्षेत्रबाट झन्डै तीन लाख मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको थियो। तर तटीय क्षेत्रमा बलियो हावाहुरी चलिरहने अधिकारीहरूले बताएका छन्। गुजरात राज्य तथा दमन र दिऊ […]

भारतको गुजरातमा समुद्री आँधीको चेतावनी, तीन लाख मानिस सुरक्षित स्थानमा सारियो

एजेन्सी । पश्चिम भारतको गुजरात राज्यमा ठूलो आँधी आउने चेतावनी पछि मानिसहरूलाई सुरक्षित स्थानमा सार्ने क्रम भइरहेको छ । पूर्वतयारीका लागि अधिकारीहरूले तीन लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिसकेको बताइएको छ । वायु नाम दिइएको शक्तिशाली आँधी तटीय क्षेत्रमा बिहीवार बिहान आइपुगेपछी त्यसको वेग प्रतिघण्टा १६० किलोमिटर हुने अनुमान गरिएको छ। अहिले त्यो आँधी पोरबन्दर […]

संविधानसभा पदकका नाममा राज्यको साढे चार करोड झ्वाम् !

सङ्घीय सरकारले जेठ १६ गते राष्ट्रपतिको हातबाट पहिलो र दोस्रो संविधानसभाका सदस्यहरूलाई संविधानसभा पदक वितरण गर्‍यो।  विसं २०६४ र २०७० सालको संविधानसभाका एक हजार एक सय छ सदस्यलाई संविधान निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याएकोमा प्रमाणपत्रसँगै सुन र चाँदी मिसिएको पदक दिइएको हो। तर पदक वितरणका लागि भएको खर्चको औचित्यका बारेमा सर्वसाधारणदेखि सांसदसम्मले प्रश्न उठाएका छन्। नेपाली […]

डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाद्वारा पाकिस्तान ४१ रनले पराजित

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप अन्तर्गत १७ औं खेलमा डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाले पाकिस्तानलाई ४१ रनले पराजित गरेको छ। पहिले ब्याटिंग गर्दै अस्ट्रेलियाले दिएको ३०८ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले ४५.४ ओभरमा सबै विकेट गुमाएर २६६ रन मात्रै बनाउन सक्यो। प्रतियोगितामा यो अस्ट्रेलियाको तेश्रो जित हो। यस अघि उसले अफगानिस्तानलाई ७ विकेटले, श्रीलंकालाई ३४ रनले पराजित […]

रोनाल्डोलाई पछाडि पार्दै मेसी बने सबैभन्दा धेरै कमाउने खेलाडी

एजेन्सी । बार्सिलोनाका अर्जेन्टिनी फुटबल खेलाडी लियोनल मेसी फोर्ब्सको सूचीमा संसारमा सबैभन्दा बढी पैसा कमाउने खेलाडी बनेका छन् । उनले गत वर्ष १२ करोड ७० लाख अमेरिकी डलर (१४ अर्ब १२ करोड नेपाली रुपैयाँ) कमाएका छन् । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो १० करोड नौ लाख अमेरिकी डलर कमाइका साथ दोस्रो स्थानमा छन् भने तेस्रो स्थानमा रहेका […]

अस्थायी शिक्षकको मुद्दामा संवैधानिक इजलाशमा बहस सकियो, शिक्षक विज्ञापन खारेज होला ?

काठमाडौं । शिक्षा ऐनको आठौं र नवौं संशोधन खारेजीको मागराख्दै सर्वोच्च अदालतको संवैधानिक इजलाशमा दायर मुद्दामा बुधवार अन्तिम बहस भएको छ । मुद्दाको अन्तिम फैसला असार १८ गते आउने सर्वोच्च अदालतले जनाएको छ । मुद्दामा अन्तिम बहस भएसँगै अब आउने फैसलाले अस्थायी शिक्षकहरुको भाग्यको फैसला गर्ने छ । यसले शिक्षक सेवा आयोगले सञ्चालन गरेको अस्थायी […]

निमावि तहको पश्चिम, म.प. र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सामाजिक विषयको नतिजा सार्वजनिक

भक्तपुर । मंगलवार शिक्षक सेवा आयोगले खुला प्रतियोगितात्मक परीक्षा तर्फ निम्न माध्यमिक तहको तीन विकास क्षेत्रको  सामाजिक विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले मंगलवार निम्नमाध्यमिक तहको पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सामाजिक विषयको  लिखित परीक्षाको  नतिजा सार्वजनिक गरेको हो । पश्चिमाञ्चल विकास क्षेत्रको विज्ञान विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् मध्यपश्चिमाञ्चल विकास क्षेत्रको विज्ञान विषयको नतिजा हेर्न […]

शिक्षक लाइसेन्स हरेक पाँच वर्षमा नविकरण गर्नुपर्ने, मापदण्ड पुरा नगरे खारेज हुने

काठमाडौं । एकपटक शिक्षण अनुमतिपत्र(शिक्षक लाइसेन्स) प्राप्त गरेका शिक्षकहरूले आफूले प्राप्त गरेको अनुमतिपत्रको हरेक पाँच–पाँच वर्षको अन्तरालमा नविकरण गर्नुपर्ने भएको छ । शिक्षा मन्त्रालयले तयार गरेको राष्ट्रिय शिक्षा नीति २०७५ को मस्यौदामा यस्तो व्यवस्था गरिएको हो । मस्यौदामा  हरेक पटक अनुमति पत्र नविकरण गर्नका लागि शिक्षकले कुनै पनि माध्यमबाट तोकिएको सक्षमता हासिल गर्न तालिम वा […]

को हुन् ‘बौद्धमार्गी बिन लादेन’?

उनी मस्जिदलाई शत्रुको आधारस्थल र मुसलमानहरूलाई ‘बौलाहा कुकुर’ भन्दै मुसलमानहरूले बर्मेली महिला ‘चोरेको र बलात्कार गरेको’ एवम् ‘छिटोछिटो बालबालिका जन्माएको’ आरोप लगाउँछन् । वर्षौँसम्म म्यान्मारले विश्वकै सबैभन्दा विवादित बौद्धभिक्षु अशिन विराडुलाई संरक्षण गर्‍यो जसले गर्दा उनलाई कटु भाषा बोल्न प्रोत्साहन मिल्यो । तर नोबल शान्ति पुरस्कार पाएकी आङ साङ सू चीविरुद्ध कडा अभिव्यक्ति दिएपछि अदालतले […]

उमावि, राहत र अनुदान शिक्षक कोटालगायतका दरबन्दीलाई स्थायीमा रुपान्तरण गरिने

काठमाडौं । सरकारले तत्कालिन उच्च मावि साथै हालका राहत र अनुदान शिक्षक कोटालगायतका दरवन्दीलाई  स्थायी शिक्षक दरबन्दीमा रुपान्तरण गर्ने भएको छ । शिक्षा मनत्रालयले तयार गरीरहेको राष्ट्रिय शिक्षा नीति २०७५ को मस्यौदामा यस्तो व्यवस्था गर्न लागिएको हो ।हाल राहत शिक्षकको दरबन्दी ३८ हजार ३७७ र अनुदान कोटाको दरबन्दी ६ हजार रहेको छ ।  तत्कालिन उच्च […]