काङ्ग्रेसको अवरोधपछि राईनासको नगरसभा स्थगित

लमजुङ । नेपाली काग्रेसले अबरोध गरेपछि लमजुड्डको राईनास नगरपालिकाको नगरसभा रोकिएको छ । दुईतिहाई बहुमति बोकेको नेपाली काग्रेसले जनमतको आडमा नगरपालिकाको दिगो बिकासमा बाँधा पुरयाउन खोजेको भन्दै नगर प्रमुख सिंह बहादुर थापाले आपत्ती जनाएका छन । केन्दीय अनुदानको भरमा नगर सञ्चालन गर्नुपर्ने अबस्था भएपनि हरेक बर्ष केही न केही दिर्घकालिन महत्वका संरचनाहरु र्निमाण गर्ने आफ्नो […]

सकियो रोनाल्डो विश्वकप यात्रा, उरुग्वेद्धारा पोर्चुगल २–१ ले पराजित

एजेन्सी । रसियामा शनिबार राति भएको नकअाउट चरणको दोस्रो खेलमा दुई पटकको विश्व विजेताले साविकको युरोकप विजेता पोर्चुगललाई २-१ गोलले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नकआउट चरणको दोस्रो खेलमा उरूग्वेले पोर्चुगल विरूद्ध खेलको पहिलो हाफमा गोल गर्दै अग्रता लिएको थियो। उरूग्वेका लागि ‍इडिसन काभानीले गोल गरेका थिए। उनले खेलको ७ औं मिनेटमा हेडमार्फत पहिलो गोल […]

पर्यटन पत्रकार संघ प्रदेश ४ को अध्यक्षमा बाँस्तोला

पोखरा । नेपाल पर्यटन पत्रकार संघ प्रदेश नं. ४ को प्रथम अधिवेशनबाट अध्यक्षमा हरि बाँस्तोला (कास्की) सर्वसम्मत चयन भएका छन् ।  शुक्रबार पोखरा भएको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा कास्कीका गोविन्द सुवेदी निर्वाचित भएका छन् ।  यस्तै महिला उपाध्यक्षमा जमुना शर्मा ‘वर्षा’ (कास्की), महासचिवमा घनश्याम पाण्डे (कास्की), सचिवमा विजय राना (बागलुङ), समावेशी सचिवमा कमला राना (नवलपुर) र […]

नेकपा नेता असारे काका र पदम राईसहित ५० जना गिरफ्तार

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टीका नेता ईश्वरी दाहाल ‘असारे काका’ र पदम राई ‘विकास’लाई प्रहरीले गिरफ्तार गरेको छ । शनिबार दिउँसो पार्टी प्रवेशका कार्यक्रममा सहभागी भइरहेका बेला नेपालटारस्थित मनमैजुका ग्रामीण आदर्श माविबाट असारे काका र राईलाई कार्यक्रमस्थलबाट भर्खरै गिरफ्तार गरिएको नेकपाले जनाएको छ । ‘असारे काका’ पार्टीको सल्लाहकार समिति संयोजक र राई पोलिटब्यूरो सदस्य हुन् […]

फेरी समातिए ३ किलो अवैध सुनसहित २ जना

काठमाडौं। महानगरीय प्रहरी परिसर काठमाडौँले तीन किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ । परिसर अन्तर्गत रहेको महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले आज बिहान ११.३० बजे चेकजाँचका क्रममा भारतका १९ वर्षीय दीपककुमार मोर्रे र कञ्चनपुरका २३ वर्षीय मनोज विकलाई पक्राउ गरेको हो । परिसरका प्रमुख विश्वराज पोखरेलले मारुती ८०० लेखेको गाडीको एयर फिल्टरबाट ल्याउँदै […]

जुम्लामा डा गोविन्द केसीका समर्थकको टाउकोमा प्रहरीको लाठी

काठमाडाैँ। अनशनका लागि जुम्ला पुगेका डा गोविन्द केसीका समर्थकमाथि प्रहरीले लाठी चलाएको छ । जुम्लाबाट पत्रकार देवीकृष्ण अधिकारीका अनुसार उत्तेजित भएर नारावाजी गरेर  निषेधित घेरा तोड्न खोज्दा प्रहरीले लाठी चार्ज गरेको हो । प्रहरीको लाठी चार्चबाट केही घाइते भएका छन । तत्कालीन अवस्थामा सरकारी कोटामा विदेशमा गएर मेडिकल शिक्षा अध्ययन गरेर फर्केपछि दुर्गममा गएर जागिर […]

धादिङ सदरमुकाम केन्द्रविन्दु भएर भूकम्प गयो

काठमाडौँ ।  आज बिहान ९ बजेर ५२ मिनेट जाँदा धादिङ सदरमुकाम धादिङबेशी केन्द्रबिन्दु भएर पाँच रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । भूकम्पको धक्का धादिङ, गोरखा, नुवाकोट, चितवन र राजधानीमा समेत महसुस गरिएको थियो । विसं २०७२ वैशाख १२ को भूकम्पको पराकम्प भएको प्रमुख अधिकारीले बताए । २०७५ असार […]

विदेशको जेलमा रहेको नेपालीको पक्षमा अब कानुनी लडाइँ सरकारले लड्ने

काठमाडौं ।  रोजगारीको लागि विदेश गएका नेपालीहरु कुनै समस्यामा परेमा कानुनी लडाइँ सरकारले नै लडिदिने निर्देशिका बिहीबारको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाको अनुसार ‘कानुनी प्रतिरक्षा निर्देशिका’ मन्त्रिपरिषद बैठकबाट पारित भएको हो । यो निर्देशिकालाई १० दिनभित्रै कार्यान्वयनमा ल्याउने सरकारको तयारी छ । श्रम तथा रोजगार मन्त्री […]

दक्षिण सुडानमा युद्धविरामको सम्झौता, सबै पार्टीले गरे हस्ताक्षर ?

एजेन्सी ।  दक्षिण सुडानका राष्ट्रपति साल्भा किर र विद्रोही नेता रिक माचारबीच स्थायी युद्धविराम गर्ने सहमति भएको छ । स्थायी युद्धबिरामको सम्झौता ७२ घण्टामा कार्यान्वयनमा आउने अधिकारीहरूले जनाएका छन् । दक्षिण सुडानमा लामो समयदेखि हुँदै आएको गृहयुद्ध अहिलेको सम्झौताले अन्त्य गर्ने विश्वास गरिएको छ । सुडानका विदेशमन्त्री अल डियरडीरी अहमदले स्थायी युद्धविरामको सम्झौतामा सबै पार्टीले हस्ताक्षर […]

जुम्ला पुगेर शुक्रबारदेखि अनसन बस्ने डा. गोविन्द केसीको चेतावनी (विज्ञप्तीसहित)

काठमाडौँ  ।  प्रा. डा. गोविन्द केसीले पर्सि शुक्रबारदेखि आमरण अनसन बस्ने चेतावनी दिएका छन् । उनले अनसन स्थलका रुपमा जुम्ला सदरमुकामस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई रोजेका छन् । चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड गरेर प्रतिस्थापन विधेयक ल्याउन खोजिएको भन्दै अनसन बस्ने घोषणा गरेका हुन् । डा. केसीले निःशुल्क पीजीपछि सेवा अवधि आफूहरुसँग सहमति भएअनुसार २ वर्ष […]