काठमाडौं । सत्ता र शक्तिको आडमा रहेका उच्चपदस्थ व्यक्तिले जिल्ला भ्रमणका लागि पछिल्लो १ वर्ष अवधिमा ८ सय घण्टाभन्दा बढी समय सैनिक हेलिकप्टर प्रयोग गरेका छन् । यो समय दिनको १२ घण्टा निरन्तर हेलिकप्टर उडाउने हो भने ६–७ दिन हुन आउँछ । यो उडान अघिल्लो आर्थिक वर्षको भन्दा धेरै हो । कारोबार दैनिकले समाचार छापेको […]
Author: Desk Nonstop
विषाक्त मदिरा सेवनबाट मलेसियामा ज्यान गुमाउने नेपालीको सनाखत (नामलिस्टसहित)
काठमाडौं । विषाक्त मदिरा सेवनबाट ज्यान गुमाउने ६ जना नेपालीको सनाखत भएको छ । क्वालालुम्पुरस्थित नेपाली दूतावासका अनुसार ६ जना नेपालीको पहिचान भएको छ भने ८ जना नेपाली बिरामी रहेको र उनीहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको राजदूतावासले जनाएको छ । मृत्यु हुनेहरुमा बसेरी–३ धादिङका विवश घले भनिने मिम बहादुर घले, मसिना–६, रुपन्देहीका राम कुमार यादव, […]
एएफसी यू १६ फुटबल आजदेखि काठमाडौंमा, पहिलो खेलमा नेपाल फिलिपिन्ससँग खेल्दै
काठमाडौं । एएफसी युथ सिक्सटिन महिला फुटबल च्याम्पियनसिपका छनोट खेल आजदेखि काठमाडौंमा सुरु हुँदैछ । समुह ई को पहिलो खेलमा आज नेपालले फिलिपिन्सको सामना गर्नेछ । यो खेल सशस्त्र प्रहरीको मुख्यालय हल्चोकस्थित मैदानमा हुनेछ । नेपालको युथ सिक्सटिन महिला फुटबल टोलीले फिलिपिन्ससँग खेल्न लागेको यो पहिलो पटक हो । नेपाली टोलीमा अघिल्लो महिना भुटानमा सम्पन्न […]
एएफसी यू १६ फुटबल आजदेखि काठमाडौंमा, पहिलो खेलमा नेपाल फिलिपिन्ससँग खेल्दै
काठमाडौं । एएफसी युथ सिक्सटिन महिला फुटबल च्याम्पियनसिपका छनोट खेल आजदेखि काठमाडौंमा सुरु हुँदैछ । समुह ई को पहिलो खेलमा आज नेपालले फिलिपिन्सको सामना गर्नेछ । यो खेल सशस्त्र प्रहरीको मुख्यालय हल्चोकस्थित मैदानमा हुनेछ । नेपालको युथ सिक्सटिन महिला फुटबल टोलीले फिलिपिन्ससँग खेल्न लागेको यो पहिलो पटक हो । नेपाली टोलीमा अघिल्लो महिना भुटानमा सम्पन्न […]
उपराष्ट्रपति पुन ६ दिने भ्रमणका लागि आज चीन जाँदै
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ६ दिने भ्रमणका लागि आज चीन जाँदैछन् । उनी बिहान एयर चाइनाको विमानबाट सिचुवानको राजधानी छेन्दु जाने उपराष्ट्रपतिको निजी सचिवालयले जनाएको छ । सिचुवान प्रान्तको राजधानी छेन्दुमा भोलीदेखि हुने ‘१७औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपराष्ट्रपति चीन जान लागेका हुन् । उनले अन्तर्राष्ट्रिय मेलाको उद्घाटन […]
मलेसियाबाट आयो सारा नेपालीलाई रुवाउने खबर, ६ नेपालीको मृत्यु
काठमाडौं । विषाक्त रक्सी सेवनका कारण मलेसियाको राजधानी क्वालालम्पुरमा ६ नेपालीको मृत्यु भएको छ । अरु १३ जनाको समेत उक्त घटनामा ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । विषाक्त रक्सी सेवन गरेर बिरामी परेका अन्य १५ नेपालीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । क्वालालम्पुर नजिकै सेलाङ्गोर क्षेत्रमा उक्त घटना भएको हो । मृतक नेपालीमध्ये […]
बाँकेमा पनि वामदेवका लागि बाटो बन्द, रोकाले राजीनामा नदिने
काठमाडौं । नेकपाका नेता बामदेव गौतमका लागि सांसद पदबाट राजीनामा दिने भनेका बाँके –३ का सांसद नन्दलाल रोका क्षेत्रीले राजीनामा नदिने बताएका छन् । ‘बामदेव कमरेडसँग यस विषयमा मेरो कुनै कुरा भएको छैन । पार्टीका अरुकसैसँग पनि कुरा भएको छैन ।’ सांसद रोकाले भने,‘ मसँग कसैले राजीनामा मागेको पनि छैन, कसैले मागेर राजीनामा पनि दिन्न […]
यी हुन् झण्डा हल्लाउँदै संविधान विरोधी कार्यक्रमको कमाण्ड गर्ने मन्त्री
जनकपुर । जितेन्द्र सोनल प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री हुन् । मधेसवादी दल राष्ट्रिय जनता पार्टी (राजपा)का महामन्त्री सोनललाई संविधानको विरोधमा आयोजित कालो दिवसका लागि पार्टीले सप्तरीको कमान्ड सुम्पेको छ । सोमबार उनलाई भेट्न सिंचाइका प्राविधिक र कर्मचारीको मन्त्रालयमा ताँती लागेको थियो । मन्त्री सोनल भने कालो दिवसको तयारीमै व्यस्त थिए । […]
पानी छोएको निहुँमा वडाध्यक्षद्वारा दलित युवामाथि कुटपिट
सर्लाही । पानी छोएको निहुँमा दलित युवालाई कुटपिट गर्ने वडाध्यक्षमाथि कारबाहीको माग गर्दै संयुक्त दलित संघर्ष समितिले सर्लाहीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । सर्लाहीको विष्णु गाउँपालिका–२ का वडाध्यक्ष सञ्जय साहमाथि कारबाहीको माग गर्दै मंगलबार संघर्ष समितिले प्रजिअ द्रोण पोखरलेलाई ज्ञापनपत्र बुझाएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । घटनाको विषयमा आफूले भोलिपल्टै प्रमुख […]
निर्मलाका आमाबाबुले बल्लतल्ल प्रधानमन्त्रीलाई भेटे, के भयो कुराकानी ?
काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको लगभग दुई महिनापछि आमाबाबुले हत्याराको कारबाहीको माग राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । सोमबार निर्मलाका आमा दुर्गादेवी र बुबा यज्ञराज अधिकारकर्मीहरुसहित प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । उनीहरुले भेटमा घटनाको पूरा विवरण प्रधानमन्त्रीलाई सुनाए । आफूहरु कञ्चनपुरमा रहँदा न्याय नपाएको भन्दै काठमाडौं […]











