जोशीलाई महाअभियोग लगाउन ओली-प्रचण्ड थाले यस्तो तयारी, थाहा पाएपछि जोशीले नै मुख खोले

काठमाडौं । प्रधानन्यायाधीशमा अश्विकृत दीपकराज जोशीले आफूलाई महाअभियोग लगाए पनि सामना गर्ने बताएका छन् । नेकपाले जोशीविरुद्ध महाअभियोग लगाउने तयारी गरिरहेका बेला उनको यस्तो प्रतिक्रिया बाहिरिएको हो । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी ओली र प्रचण्डले आफ्ना सांसदलाई एसएमएस गरे्र महाअभियोगका लागि हस्ताक्षर संकलन गर्न संसदीय दलको कार्यालय सिंहदरबार बोलाएका छन् । जोशीले आफूलाई […]

निर्मलाका हत्यारालाई कारवाहीको माग गर्दै क्रान्तिकारीको प्रदर्शन

काठमाडौं । निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै अखिल (क्रान्तिकारी)ले विरोध प्रदर्शन गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले बुधबार त्रिचन्द्र क्याम्पसमा विरोध प्रदर्शन गरेको हो । अखिल क्रान्तिकारीको क्याम्पस जिल्ला समितिका अध्यक्ष उषाकिरण आजदको नेतृत्वको विरोध प्रदर्शन निर्मला पन्तको वास्तविक बलात्कारी तथा हत्यारालाई कारवाहीको माग गरेको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै […]

स्वीस बैंकमा रहेको नेपालीको पैसाबारे छानविन गर्न सांसदको माग

काठमाडौं । स्वीजरल्याण्डको स्वीस बैंकमा नेपाली नागरिकको नाममा रहेको पैसाको छानविन गर्न राष्ट्रिय सभामा आवाज उठेको छ । राष्ट्रिय सभाको बिहीवार बसेको बैठकको शून्य समयमा नेकपाका सांसद खिमकुमार विकले स्वीस बैंकमा रहेको कालोधनको छानविन गरेर राष्ट्रियकरण गर्न माग गरेका हुन् । सो बैंकमा नेपालीको नाममा रहेको ३ सय २२ मिलियन स्वीस फ्रयाङ्क रहेको समाचार केही […]

योङ ब्वाइजमाथि युनाइटेडको सहज जित, पोग्बाको २ गोल

काठमाडौं ।  इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिग फुटबल स्वीस क्लब योङ ब्वाइजलाई ३-० गोलअन्तरले पराजित गरेको छ । बुधबार राति समूह एचको खेलमा युनाइटेडको जितमा पाउल पोग्बाले दुई गोल र एन्थोनी मार्सियलले एक गोल गरे । खेलको ३१ औं मिनेटमा पोग्बाले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । खेलको ४४ औं मिनेटमा युनाइटेडले पेनाल्टी […]

नयाँ संहिताको विरुद्धमा सार्वजनिक गाडी चालकहरु पोखरामा आन्दोलित, यात्रुलाई मर्का

आश तमु, पोखरा । नयाँ संहिताको विरुद्धमा सार्वजनिक गाडीका चालकहरु पोखरामा आन्दोलित भएका छन् । नयाँ ऐन आएपछि चालहरुलाई मनपरी थुन्ने र दुख दिने काम सुरु भएकोले आन्दोलन गर्नुपरेको उनीहरुले बताएका छन् । आन्दोलनका कारण पोखरामा कालो प्लेटका कुनैपनि गाडी चल्न सकेका छैनन् । भित्री सडकहरुमा केही चलेपनि मुख्य सडकहरुमा गाडीहरु ठप्प छन् । आफ्ना गाडीहरु […]

शिक्षिका वा नर्स बन्न चाहन्थिन् निर्मला पन्त

काठमाडौं । निर्मला पन्तको हत्या भएको दुई महिना पुग्न लाग्यो । घटनापछि उनका सहपाठीसमेत भयभीत छन् । कक्षाकोठामा बसे पनि पढ्न सकिरहेका छैनन् । स्कुल आउँदा, जाँदा र कक्षाकोठामा बस्दा सोही घटना मनमा खेल्ने गरेको उनीहरु बताउँछन् । भीदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको थियो । उनी सरस्वती उच्च मावि, खोल्टीमा कक्षा […]

महान्यायाधिवक्त विरुद्ध किन खनिए ट्रम्प ?

वासिंटन ।  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सप्रति तिखो प्रहार गर्दै आफ्नो कोही पनि महान्यायाधिवक्ता नरहेको बताएका छन् । अमेरिकाको हिल टिभीलाई दिएको अन्तर्वातामा राष्ट्रपति ट्रम्पले सन् २०१६ मा भएको अमेरिकी चुनावमा रुसी हस्तक्षेपको छानबिनबाट अलग बस्ने महान्यायाधिवक्ता सेसन्सको निर्णयको आलोचना गर्दै आफ्नो कोही पनि महान्यायाधिवक्ता नरहेको बताएका हुन् । उनले सेसन्सले उठाएको प्रवासीको […]

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु, दुईजना घाइते

रुपन्देही ।  रुपन्देहीको सैनामैना नगरपालिका–३ मुर्गियामा हिजो बेलुकी ३ जना चढेको मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल पछाडी सवार रुपन्देही ४ का १९ बर्षीय विशाल बुढाथोकी छन् । गम्भीर घाइते भएका उनको उपचारको क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा मृत्यु भएको हो । दुर्घटनामा घाइते […]

विश्व बैंकद्वारा नेपालको ऊर्जा क्षेत्रको ऋण प्रस्ताव स्वीकृत

काठमाडौं । विश्व बैंकले नेपालको ऊर्जा क्षेत्रको ऋण स्वीकृत गरेको छ । नेपालमा दिगो ऊर्जा प्रणाली विकास गर्न बैंकले १० करोड डलर अर्थात् १० अर्ब रुपैयाँ बढीको पहिलो ऋण प्रस्ताव स्वीकृत गरेको हो । ऊर्जा क्षेत्रको नीतिगत, संस्थागत तथा नियामकीय क्षमता सुधार, प्राधिकरण पुनःसंरचनालगायतका लागि खर्च गरिने सहयोग रकमले नेपालीलाई दिगो, सुलभ तथा भरपर्दो ऊर्जा […]

राष्ट्रपति सीलाई नभेटि स्वदेश फर्किएका प्रचण्डले त्रिभुवन विमानस्थलमा यसो भने

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उत्तर छिमेकी चीन भ्रमण सकेर बुधबार स्वदेश फर्केका छन् । च्याङसु प्रान्तको नान्चिङमा आयोजित अन्तर्राष्ट्रिय शान्ति दिवस कार्यक्रममा सहभागी हुने सिलसिलामा प्रचण्ड पत्नि सीता र छोरी गंगासहित गत ३० भदौमा चीन उडेका थिए । स्वदेश फर्केपछि त्रिभुव विनस्थलमा सञ्चारर्कीसँग प्रचण्डले भ्रमण दुई मुलुक तथा नेपाल कम्युनिष्ट पार्टी र […]