काठमाडौं । चीनका लागि नेपाली राजदूतावासलाई कुनै जानकारी नै नदिएर चीन पुगेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बाटोबाटै स्वदेश फर्कने भएका छन् स्रोतका अनुसार ‘प्रचण्ड’ बेइजिङ नपुगी बीच बाटोबाट फर्किने भएका हुन् । राजनीतिक भ्रमण भनिए पनि ‘प्रचण्ड’ प्रादेशिक नेतासँगको भेटवार्तामै सीमित भएका छन् । प्रादेशिक नेताहरूसँग भेट गरेर […]
Author: Desk Nonstop
साबुन उद्योगमा भीषण आगलागी, पाँच करोडको क्षति
बारा । बाराको परवानीपुर गाउँपालिकामा रहेको एक साबुन उद्योगमा आगलागी हुँदा करिब पाँच करोड रुपैयाँ बराबरको क्षति भएको छ । परवानीपुर गाउँपालिका वडा नम्बर ३ मा रहेको वीरगञ्जका उद्योगपति वीरेन्द्रप्रसाद संघाईले खोलेको अन्नपूर्ण सोप एण्ड केमिकल इन्डष्ट्रिजमा सोमबार बिहान आगलागी भएको हो । बिजुली सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ । वीरगञ्ज […]
शान्ति स्थापनार्थ खटिएका नेपाली सेनामाथि गोली प्रहार, एक जना घाइते
काठमाडौं । दक्षिण सुडानमा शान्ति स्थापनार्थ तैनाथ नेपाली शान्तिसेनामाथि गोली प्रहार गर्दा एकजना घाइते भएका छन् । समाचार अनुसार गत शनिबार बिहान एई क्षेत्रमा पानी लिन गएको शान्तिसेनाको चारमध्ये एउटा गाडीमा एकजना सरकारी सुरक्षाकर्मीले गोली चलाएका थिए ।चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार गोली चलाएपछि ती सरकारी सुरक्षाकर्मी भागेका थिए । उनले चलाएको गोली लागेर एकजना […]
मनोमानी ढंगले घरभाडा असुल्ने घरधनीले कर तिरेनन्
कैलाली । प्रदेश ७ को अस्थायी राजधानीसमेत रहेको धनगढीका अधिकांश घरधनीले घरभाडाबापत्को कर नतिरेको पाइएको छ । घरभाडा भने मनलाग्दी असुल गर्ने तर सोहीअनुसार कर नतिर्ने प्रवृत्तिका कारण यो वर्ष निकै कमले मात्र घरबहाल कर तिरेको देखिएको छ । गत चैतसम्म आन्तरिक राजश्व कार्यालयले लिने गरेको घर बहाल कर हाल स्थानीय तहले नै उठाइरहेका छन् […]
फिलिपिन्समा शक्तिशाली आँधी: १४ जनाको मृत्यु, ५० लाख प्रभावित
काठमाडौं । फिलिपिन्समा आएको म्याङ्खुट नामक शक्तिशाली आँधीका कारण कम्तिमा १४ जनाको मृत्यु भएको छ । आँधीले फिलिपिन्सको उत्तरी क्षेत्रमा विध्वंश मच्चाएको छ । लुजोन द्विपलाई तहसनहस बनाएपछि म्याङ्खुट आँधी अब पश्चिम चीनतर्फ अघि बढेको छ । आँधीले फिलिपिन्सका कयौं घरका छाना उडाएको छ भने ४२ स्थानमा पहिरो गएको छ । आँधीसँगैको भारी वर्षाका कारण […]
रसुवामा पहिरो पहिरोमा परी दुई जनाको मृत्यु, तीन घाइते
रसुवा । रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको अडिट २ मा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ । गएराति ९ बजे आयोजनाको अडिट २ मा पहिरो जाँदा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा रुकुमको भूमे गाउँपालिका–२ का ४८ वर्षीय भिम रोक्का र मकवानपुरको हेटौंडा–११ का २२ वर्षीय रमेश कर्पौला रहेका छन् […]
‘कथित कारवाही’का बिरुद्ध ५ पत्रकार नेताहरुले विप्लवलाई दिए यस्तो जवाफ, आरोप खण्डन
काठमाडौँ । क्रान्तिकारी पत्रकार सङ्गठन, नेपालका ५ जना नेताहरुले पार्टी नेतृत्वले नै सङ्गठनको आन्तरिक विवादलाई छताछुल्ल पारेर अपरिपक्क निर्णय गरेको दावी गरेका छन् । साथै विज्ञप्तिमार्फत आफूहरुमाथि लादिएको ‘कारवाही’ले अच्चम परेको भन्दै उनीहरुले आफुहरु नैतिक मुल्यमा विश्वास गर्ने हुदा जबसम्म मानिसको नैतिक तागत उच्च रहन्छ, तबसम्म जस्तासुकै आरोप लगाइए पनि त्यसले अलिकति पनि असर नगर्ने बताएका […]
ओली सरकारको ज्यादतीबिरुद्ध भोली उदयपुर बन्द, इन्चार्ज-सेक्रेटरीले गरे यस्तो आव्हान (विज्ञप्तिसहित)
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी उदयपुरले भदौ ३१ गते जिल्ला बन्दको घोषणा गरेको छ । उक्त पार्टीका जिल्ला इन्चार्ज बाबुराम र सेक्रेटरी प्रशान्तले शनिबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पार्टीका नेताकार्यकर्तालाई गैर न्यायिक गिरफ्तार गरी यातना दिने झुट्ठा मुद्दा लगाई फसाउने षड्यन्त्रका विरुद्धमा यही भदौ ३१ गते उदयपुर जिल्ला बन्दको आह्वान गरेका छन् । सम्पूर्ण […]
निर्मलाका हत्यारालाई कारवाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन
काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको विरोध तथा न्यायका लागि काठमाडौंमा प्रदर्शन भएको छ । निर्मलाका निम्ति न्याय’ नाममा काठमाडौंको माइतिघरमा युवाले स्वतःस्फुर्त विरोध र्याली गरेका हुन्। शनिबार १ बजेदेखि सुरु भएको प्रदर्शनमा युवाले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिकालाई न्याय दिन माग गरेका छन्। ५२ दिन बितिसक्दा पनि निर्मलाको बलात्कार […]
ओली र प्रचण्डबीच कसले फाटो पार्न खोज्यो ? यसो भन्छन् ओली
काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष केपी ओलीले पार्टी एकतालाई सृदृढ ढङ्गले सम्पन्न गराएर छाड्ने बताएका छन् । पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानद्वारा शनिबार पार्टी मुख्यालय धुम्बाराहीमा बोगटीको चौथौं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले अहिले पार्टीमा अन्तरविरोध खडा गर्ने, भाँजो हाल्ने प्रयास भइरहेको भन्दै त्यसलाई परास्त गरी पार्टी एकतालाई सुदृढ गराएर छाड्ने […]











