सवै विकल्प भएको साउदी अरबको दाबी

रियाद ९ असोज । केही समयअघि आफ्नो तेल प्रशोधन उद्योगमा आक्रमण भएपछि साउदी अरबले त्यसको प्रतिउत्तरमा आफूसँग सैनिक कारबाहीसहित अन्य सबै विकल्प भएको चेतावनी दिएको छ । तर सबै पक्षले युद्ध टार्न खोजिरहेको साउदी विदेश मन्त्रालयका प्रवक्ता अदेल अल जुबैरले अन्तर्राष्ट्रिय समाचार समितिलाई बताउनु भएको छ । अमेरिका र साउदी अरबले ती आक्रमणमा इरानको संलग्नता […]

एयरबस कम्पनीमाथि साइबर आक्रमण

पेरिस, ९ असोज । युरोपको भिमकाय हवाई कम्पनी एयरबसमाथि ह्याकरहरुले शृङ्खलाबद्ध साइबर आक्रमण गरेको कम्पनीले जनाएको छ । आक्रमणकारीले मुख्यतया एयरबसका आपूर्तिकर्ताको विवरण चोरी गर्न खोजेका थिए । एयरबसका सुरक्षा विज्ञहरुका अनुसार आक्रमणकारीहरु चिनियाँ नागरिक रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ह्याकिङका बारेमा अनुसन्धानरत दुई जना सुरक्षा विज्ञहरुले एयरबसमाथि १२ महिनाको अवधिमा चार पटक आक्रमणको […]

यमनमा मारिएका परिवारका सदस्य शोकमा

दुबई ९ असोज । दक्षिणी यमनको क्वाताबाहमा मङ्गलबार मारिएका परिवारका सदस्यहरुले आज शोक मनाइरहेका छन् । उक्त क्षेत्रमा बसोबास गर्ने अल हालिमी परिवारको एकै घरका १५ जनाको ज्यान गएको थियो । तीमध्ये सात जना बालबालिका नै परेका थिए । साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले गरेको हवाई आक्रमणमा परी उनीहरुको ज्यान गएको बताइएको छ । इरानी […]

चीन र फ्रान्सबीच रणनीतिक साझेदारी गर्ने सहमति

न्यूयोर्क, ९ असोज । चीनका विदेशमन्त्री वाङ यीले अन्तर्राष्ट्रिय मामिलामा फ्रान्ससँग रणनीतिक साझेदारी गर्न चीन इच्छुक रहेको बताउनुभएको छ । राष्ट्रसंघ मुख्यालय न्यूयोर्कमा फ्रान्सेली विदेशमन्त्री जाँ–येभ्स ली ड्रायनसँगको भेटघाट पछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री वाङ यीले बदलिँदो विश्व परिवेशमा विश्व शान्ति र स्थायित्वका लागि मिलेर काम गर्नुको विकल्प नरहेको बताए । चीन र फ्रान्सका विदेशमन्त्रीहरु […]

नेपालीको एकता र सद्भावलाई कसिलो बनाउँछ– मन्त्री कार्की

विराटनगर, ८ असोज । आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले नेपालीको एकता र सद्भावलाई कसिलो बनाउन चाडपर्वले योगदान दिएको बताएका छन । प्रदेश नं १ प्रदेशसभाको आज बसेको बैठकमा मन्त्री कार्कीले यस प्रदेशमा कानून निर्माणमा उल्लेखनीय काम भएको प्रष्ट पारे । उनले निर्माण भएका कानूनबाट प्रदेशको विकास र समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने दाबी गर्दै प्रदेश […]

पर्यटन पूर्वाधार विकासमा जोड दिन आग्रह

चिप्लेढुङ्गा, ८ असोज । गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले पर्यटन व्यवसायीबीचको अस्वस्थ प्रतिष्पर्धाले पर्यटन क्षेत्रलाई धरासायी बनाउने बताएका छन । पर्यटन व्यवसायी महिला सङ्घ (टेवान) ले आज पोखरामा गरेको ‘पोखराको पर्यटन हिजो, आज र भोलि’ विषयक अन्तक्र्रिया कार्यक्रममा प्रदेश प्रमुख कुँवरले व्यवसायी–व्यवसायीबीचको अस्वस्थ प्रतिष्पर्धाले द्वन्द्वले दोष अरुलाई देखाउने आफ्नो जिम्मेवारी बिर्सने कार्य पर्यटन क्षेत्रमा देखिएको […]

सदरमुकाममा म्याद नाघेका खाद्य सामग्री

धादिङ, ८ असोज । जिल्ला अनुगमन समितिले सदरमुकाम धादिङबेंसी बजार क्षेत्रमा उपभोग्य सामग्रीका पसल, होटल, किराना पसल, मिठाइ पसल गरी १० वटा पसलमा अनुगमन गरी अखाद्य वस्तु र म्याद नाघेका सामग्री जफत गरी नष्ट गरेको छ । अनुगमनका क्रममा पसलका लागि इजाजत नलिएको, म्याद नाघेका अखाद्य वस्तु, म्याद गुज्रिएको सुजिको पिठो, जुस, जिरा मसला, चकलेट, […]

चम्ल्याहा शिशुको जन्म

काठमाडौँ, ८ असोज । धनगढीकी खगित्रा शाहीले चम्ल्याहा (चार शिशु) लाई जन्मदिएकी छिन् । सत्ताइस वर्षीया शाहीले सिनामङ्गलस्थित काठमाडाँै मेडिकल कलेजमा आज तीन छोरा र एक छोरीलाई जन्म दिएकी उनि उपचारमा संलग्न स्त्रीरोग विशेषज्ञ प्राध्यापक चिकित्सक चन्दा कार्कीले जानकारी दिए । आठ महिनाको गर्भलाई उनि लगायतको चिकित्सकको टोलीले शल्यक्रियामार्फत ती नवजात शिशुको जन्म गराएको थियो […]

नवौँ गैरआवासीय नेपाली विश्व सम्मेलन तयारी अन्तिम चरणमा

काठमाडौँ, ८ असोज । ‘म, मेरो एनआरएन ए र मेरो नेपाल’ मूल विषयमा आधारित भएर यस वर्षको नवौँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपाली सङ्घको अन्तरराष्ट्रिय महाधिवेशन यही असोजको २८ गतेदेखि ३० गतेसम्म काठमाडौँमा आयोजना गरिने भएको छ । यस वर्षको विश्व सम्मेलन पनि विगतमा झैँ नेपाल सरकार नेपाल उद्योग वाणिज्य महासङ्घ र गैरआवासीय […]

जुृम्लामा मनपरी भाडा

सिञ्जा, ८ असोज । जुम्ला बजारबाट कनकासुन्दरी गोठिज्युला सञ्चालन हुने साना सवारी साधनले मनपरी भाडा असुल्ने गरेको पाइएको छ । गाडीहरुले मनपरी शुल्क असुल्ने गरेको गुनासो यात्रुहरुले गरेका छन् । लासीबाट बजारसम्म पहिले १०० रुपैयाँमा यात्रु ओसार्ने गाडीहरुले आजकल २०० रुपैयाँ भाडा लिने गरेको स्थानीयवासी उमेश बुढाले जानकारी गराए । अप्ठ्यारो बाटोमा जोखिम मोलेर यात्रु […]