नक्कली फेसबुक अकाउन्टप्रति मुख्यमन्त्रीको ध्यानाकर्षण

सुर्खेत, १२ असोज । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नाउँमा नक्कली फेसबुक अकाउन्ट खोलेर चरित्र हत्याको प्रयास भइरहेकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले आज पे्रस विज्ञप्ति जारी गर्दै उक्त नक्कली फेसबुक अकाउन्टको भ्रममा नपर्न आग्रह गरेका हुन । स्वकीय सचिव सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, […]

पाँच हजार खसीबोका काठमाडौँ पठाइँदै

बाँके, १२ असोज । बडादशैँ नजिकिँदै गर्दा बाँके र बर्दियाका महिलाले पाँच हजार खसीबोका राजधानी पठाउने भएका छन् । दशैँको मुखमा बजारमा खसीबोकाको कृत्रिम अभाव देखाई भारतबाट खसीबोका भित्रिरहेका बेला बाँके र बर्दियाका महिलाले पाँच हजार खसीबोका काठमाडौँ र अन्य शहरमा पठाउने भएका हुन् । मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले बाँके र बर्दियाका गृहिणी महिलाले व्यावसायिक […]

आपसी झगडा हुँदा एकको मृत्यु

गुल्मी, १२ असोज । कालीगण्डकी गाउँपालिका–६ तल्लो केरुङका ६४ वर्षीय दुर्गादत्त ढकाल र छिमेकी ४५ वर्षीय टोपबहादुर सार्कीबीच झगडा हुँदा शनिबार साँझ दुर्गादत्तको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मीन घलेलेका अनुसार झगडा हुँदा दुर्गादत्त घाइते हुनुभएकाले उपचारका लागि अस्पताल लैजाँदै गर्दा उहाँको मृत्यु भएको हो । टोपबहादुरलाई राति १ बजे रुरु […]

क्यानको साधारणसभा आज , को होला अध्यक्ष ?

साढे ३ वर्ष अघि देखि आईसीसीको निलम्बन भोगीरहेको नेपाल क्रिकेट संघको चुनावी साधारणसभा शुक्रबार हुँदैछ। संघमा सरकारी हस्तक्षेप, आर्थिक अपारदर्शीता लगायत कारण देखाउदै आईसीसीले क्यान निलम्बन गरेको थियो। लामो अवधिको निलम्बन पछि संघले पुनः नयाँ नेतृत्व पाउने भएको हो। क्यान निलम्बन पछि आईसीसीले सल्लाहकार समिति बनाएको थियो जसले क्यानको विधान संशोधन गरेर निर्वाचनतर्फ अघि बढेको […]

भर्खरै निकाल्यो शिक्षक सेवा आयोगले थप एक जिल्लाको नतिजा (पूरा नतिजा)

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहको विभिन्न जिल्लाको अन्तिम नतिजा प्रकाशन जारी राखेको छ । आयोगले यसैक्रममा अाज खुलातर्फको प्राथमिक तहको नवलपरासी जिल्लाको अन्तीम नतिजा प्रकाशन गरेको हो । आयोगले बाँकी रहेका अन्य जिल्लाको नतिजा पनि प्रकाशन गर्नेक्रम जारी राखेको छ । आयोगले गतवर्ष असोज १३ मा लिएको परीक्षाको गएको असार १० गतेदेखि २९ […]

आज असोज १० गते शुक्रबार, यस्तो छ तपाईको राशीफल

वि.सं. २०७६ असोज १०गते शुक्रबार। इ.स. २०१९ सेप्टेम्बर २७। नेपाल संवत ११३९ ञलगा। आश्विन कृष्णपक्ष। चतुर्दशी, २६:४७ उप्रान्त औंसी।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ। अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला। आंशिक फाइदा भए पनि चिताएको काम पूरा गर्न समय लाग्नेछ। […]

खराब मौसमका कारण तीन हेलिकप्टर आकस्मिक अवतरण

खोटाङ, ९ असोज । मौसम प्रतिकूलताका कारण सङ्खुवासभाबाट काठमाडौँका लागि उडेको तीन वटा हेलिकप्टर आज खोटाङको रेग्मीटारमा आकस्मिक अवतरण गरिएको छ । सङ्खुवासभाबाट अरुण तेस्रोको अनुगमनपछि काठमाडौँ फर्कने क्रममा खराब मौसमका कारण दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेको रेग्मीटारस्थित साप्सुखोलामा अवतरण गरिएको हो । दिउँसो करीब ३ः४५ बजे अवतरण गरिएको हेलिकप्टर मौसममा केही सुधार आएपछि पुनः काठमाडौँका […]

नलगाड जलविद्युत् आयोजनामा लगानीका लागि जाइका तयार

काठमाडौँ, ९ असोज । सरकारले जाजरकोटमा आयोजनास्थल रहेको नलगाड जलविद्युत् आयोजनालाई सार्वजनिक निजी साझेदारीमा अगाडि बढाउने गरी जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)सँग समझदारी भएको जनाएको छ । जापान भ्रमणमा रहनुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जाइकाका उच्च अधिकारीसँग आज भएको छलफलमा त्यस्तो समझदारी भएको हो । मन्त्री पुन र जाइकाका कार्यकारी उपाध्यक्ष काजुहिको कोशिकावाबीच […]

उपनिर्वाचन : नयाँ राजनीतिक दललाई चुनाव चिह्न

काठमाडौँ, ९ असोज । निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा भाग लिने नयाँ २१ राजनीतिक दललाई चुनाव चिह्न प्रदान गरेको छ । आयोगको आजको बैठकले प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यको लागि हुने उक्त निर्वाचनमा भाग लिने राजनीतिक दलको दल दर्ता गरी निर्वाचन चिह्न प्रदान गर्ने निर्णय गरेको हो । नेपाल […]

सौन्दर्यजन्य सामग्री छ अर्बको आयात

काठमाडौँ, ९ असोज । सौन्दर्य तथा ‘कस्मेटिक’ व्यवसायका क्षेत्रमा वार्षिक करीब रु छ अर्बको सामग्री आयात हुने गरेको छ । आगामी मङ्सिर ५ देखि ८ गतेसम्म गर्न लागेको ‘हेल्थ एण्ड ब्युटी एक्स्पो’ का बारे जानकारी दिन ब्राण्डवर्थ प्राइभेट लिमिटेडले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । सङ्घका अध्यक्ष कमला श्रेष्ठले पछिल्लो […]